Education, News, Technology, Information, Goship: Health Sex
Educational News :
#

recent

Powered by Blogger.

Latest Post

Showing posts with label Health Sex. Show all posts
Showing posts with label Health Sex. Show all posts

रेस्टुरेन्टमा भोजनसँगै यौन

Written By Unknown on Wednesday, March 5, 2014 | 8:31 AM

 केही मुलुकमा पोर्न (अश्लील) सामग्री हेर्नु र देखाउनु अपराध मानिए पनि अर्जेन्टिनाको राजधानी ब्युनस आयर्समा भने त्यस्तो बन्देज छैन । त्यहाँस्थित एक इरोटिक रेस्टुरेन्टमा ग्राहकलाई खुवाउनुका साथै पोर्न फिल्म पनि देखाइन्छ । 'ते मातारे रेमिरेज -आई विल किल यू)' नाम गरेको रेस्टुरेन्टमा खुल्लापन र कामुकता मन पराउने ग्राहकको भीड लाग्ने गर्छ । त्यहाँ आकर्षक युवतीहरूले साम्भा नृत्य र अश्लील कार्यक्रम प्रस्तुत गर्छन् । मुख्यतः जोडीहरूका लागि आदर्श मानिने उक्त रेस्टुरेन्टमा एक्लाहरूको पनि राम्रै उपस्थिति हुन्छ । ग्राहकलाई उत्तेजित गर्ने प्रयासअनुरूप त्यहाँ भोजन सामग्रीमा सूचीकृत परिकारको नाम पनि यौनक्रियासँग जोडेर राखिएको छ ।

डिससँग राखिएको कामुक तस्बिरले पनि खाउखाउ लाग्छ । भोजनझैं यौन पनि जीवनको आधारभूत आवश्यकता भएको रेस्टुरेन्टका प्रबन्धकहरूको दाबी छ । भोजनसँगै यौनचाहना र कामुकता जगाउनु पनि आफूहरूको उद्देश्य भएको व्यवस्थापन पक्ष बताउँछ । मिठो भोजनमा मसलाको राम्रो तालमेल भएझैंं यौनजीवनमा आकर्षण चाहिन्छ । त्यही भएर रेस्टुरेन्टको नियमित कार्यक्रममा सेक्सको भरमार संगम रहन्छ । दैनिक रूपले खानाको बेलामा इरोटिक फिल्म देखाइन्छ । मंगलबार र बुधबार कामुक नृत्य देखाइन्छ भने ब्राजिलका साम्भा नर्तकहरूले बिहीबार केबरा प्रस्तुत गर्छन् । रेस्टुरेन्टले सप्ताहान्तमा शुक्रबार ग्राहकका लागि सुन्दर मोडेलहरूमार्फत सेक्स आसनहरू पस्किन्छन् ।

शनिबार र आइतबार रेस्टुरेन्टका तर्फबाट ग्राहकको यौनजीवन जाँचिन्छ । सुन्दरीहरूले भविष्यवाणी कार्डमार्फत ग्राहकको यौनजीवनबारे बताउँछन् । -एजेन्सिको सहयोगमा
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

यो कस्तो विवाह! जहाँ बेहुला-बेहुली र जन्ती पनि नांगै हुनुपर्ने!

Written By Unknown on Thursday, February 6, 2014 | 3:42 AM

http://education-college-admission.blogspot.com/
 मानिसले आफ्नो बिबाहमा के कपडा लगाउने भन्ने ठुलो चिन्ता रहन्छ । बेहुला बेहुली मात्र हैन बिहेको निम्तो मान्न जाने मानिसहरु पनि सकेसम्म राम्रो कपडा लगाएर, चिटिक्क परेर जान रुचाउँछन् । यसैबीच, कसैले कपडा नै नलगाई बिवाह गरेको सुन्दा पक्कै पनि सबै अचम्ममा पर्छौं ।

यस्तै अनौठो घटना भएको छ न्युजिल्याण्डमा । आफुलाई प्रकृतिवादी भन्ने न्युजिल्याण्डको एक जोडी  निक र विन्डी लोवेले निर्वस्त्र विवाह गरेका हुन् । बेहुला बेहुलीले शरीरमा कुनैपनि कपडा नलगाएको उक्त बिबाहमा आउने पाहुनालाई कपडा लगाउने वा नलगाई पनि आउन सक्ने जानकारी गराइएको थियो ।
समाचार संस्थाहरुका अनुसार विवाहमा आएका १२० जना पाहुना मध्ये आधा भन्दा बढी नांगै थिए ।  समाचारका अनुसार विलिंगटन स्थित प्रकृतिवादी क्लबमा सम्पन्न भएको उक्त विवाह समारोह त्यस ठाउँको लागी पहिलो र अनौठो बिवाह हो । प्रकृतिवादीता आफ्नो जिवनको सबैभन्दा महत्वपूर्ण भाग रहेकाले प्राकृतिक तरिकाले बिहे बन्धनमा बाँधिनु आफ्नो लागि सहज रहेको निकको भनाइ छ ।
http://education-college-admission.blogspot.com/

आफ्नो निर्वस्त्र बिहे समारोहमा निम्तो दिएका केही पाहुनाहरु आउन हिच्किचाएको र निम्तो अस्विकार गरेको खुलासा गर्दै आएका जतिले भने कुनै अप्ठेरो महसुस नगरेका दाबी गर्छन् । समाचारका अनुसार पाहुनाहरुलाई खाना खाने बेलामा भने कपडा लगाउन लगाइएको थियो । - एजेन्सी
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

दैनिक यौन सम्पर्क गर्ने को शुक्रकिट स्वस्थ

Written By Unknown on Tuesday, January 14, 2014 | 9:32 AM

 http://meroknowledge.blogspot.com/
सायद कतिपयले सोँच्दा हुन्, दिनहुँ सेक्स गर्दा मान्छे कमजोर हुन्छ र कमजोर मान्छेको शुक्रकिट पनि कमजोर हुन्छ । तर सत्य कुरा के हो भने दिनहुँ सेक्स गर्ने बानी बसाल्दा पुरुषहरुमा शुक्रकिटको गुणस्तर वृद्धि हुन्छ । पछिल्लोपटक गरिएको एक अध्ययनले दैनिक रुपमा सम्भोग गर्ने वा हस्तमैथुन गर्ने पुरुषको शुक्रकिटको गुणस्तरमा वृद्धि भएको देखाएको हो । दैनिक सम्भोग गर्ने वा हस्तमैथुन गर्ने पुरुषको सरीरमा उत्पादित शुक्रकिटमा डिएनएको क्षयिकरण कम हुने र त्यसबाट स्वस्थ शुक्रकिट पैदा हुने अध्ययनको निष्कर्ष छ । अस्ट्रेलियामा गरिएको अध्ययन अनुसार दैनिक रुपमा सम्भोग गर्ने पुरुषमा शुक्राणुको स्वास्थ्य अब्बल हुनेमात्र नभै विर्यको मात्रा पनि सन्तुलित हुन्छ । दैनिक सम्भोग वा हस्त मैथुनले शुक्रकिटको संख्या तथा विर्यको आयतन घटाउने भएपनि त्यसले शुक्रकिटको गति तथा स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने शोधकर्ताहरु बताउँछन् । लामो समयसम्म सम्भोग वा हस्तमैथुन नगर्ने पुरुषको विर्यथैली र विर्यनलीमा लामै समयसम्म शुक्रकिटहरु थन्किन बाध्य हुने र त्यसबेला शुक्रकिटको डिएनएमा क्षति पुगेर गुणस्तरमा ह्रास हुने शोधकर्ताहरु बताउँछन् ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

यौन चाहायौन चाहानालाइ पुरा गर्ने तरिकाहरु !

http://meroknowledge.blogspot.com/http://meroknowledge.blogspot.com/
मस्तिष्कमा रहने नियोकोर्टेक्सले यौन चाहना तीव्रता ल्याउँछ यो हटाउँदा चाहनामा कमी पाइएको छ । त्यस्तै वाइरिसफम कोटेक्सले यौन इच्छा सुपुप्त अवस्थामा राख्न सहयोग गर्छ । यसलाई हटाउँदा पुरुषहरुमा सहवासको अत्यधिक भोक बढेको प्रयोगले देखाएको छ । यसका साथसाथै हाइपोथालामसले पनि यौन इच्छा बढाउन सहयोग गर्छ ।
पुरुषमा सहवासको क्षणः
लिङ्ग उत्तेजनाः प्यारासिम्प्याथेटिक स्नायुले मानिसमा शारीरिक एवं मानसिक परिवर्तन ल्याई लिङ्ग उत्तेजना गराउँछ । नाइट्रिक अक्साइड पैदा गरी रगतका नली एवं मांपेशीलाई ठूलो आकार दिन्छ । रगत प्रवाह ह्वात्तै बढ्छ र जम्मा भएको रगत भने बन्द भएकाले बाहिर जान नसकी लिङ्ग फुली ठूलो हुन्छ ।
रस उत्पादनः चिप्लो पदार्थमा म्युकस प्यारासिम्प्याथेटिक नर्भले पैदा गरी सहवासमा घर्षण कम पार्छ । यरेथ्रेन र बल्बो युरेथन ग्रन्थीले म्युकस निकाली यो मुत्रनली हुँदै योनीमा पुग्छ । यसका अतिरिक्त महिलामा पनि म्युकस पैदा हुन्छ ।
वीर्य स्खलनः यौनकार्य चरमचुलीमा पुग्दा मेरुदण्डमा स्पाइनल कर्डको सहायताले सिम्प्याथेटिक इम्पल्स (झट्कार) हुने भएकाले वीर्य स्खलन हुन्छ । यसैलाई यौन चरमोत्कर्ष भनिन्छ । यो भएको एक–दुई मिनेटमा नै पुरुषमा लिङ्ग साविककै आकारमा आई यौन चाहना विल्कुल कम हुन्छ । सहवास गर्न करिव पुनः २०/३० मिनेट हुन्छ ।
महिलामा यौन कार्यको लक्षणः
यौन कार्य गर्न महिलामा पनि मानसिक तयारी एवं जनेन्द्रीयको घर्षण हुनुपर्छ । यौनजन्य कुराको चाहना बढेमा यौन क्रियामा छिटोछिटो तत्परता आउँछ । महिनावारी हुँदा चाहनामा केही कमी र ओभम निस्कँदा इस्ट्रोजन बढेर जागरुकता थपिन्छ । भंगाकुर चलाउँदा अति नै बढी उत्तेजना पाइन्छ किनकी यहाँ संवेदनशील स्नायु हुन्छन् ।
यौन उत्तेजना एवं यौन रस उत्पादनः
यौनीमा प्वाल वरिपरि क्लिटोरिसमा पुरुषको जस्तै उत्तेजित हुने मांसपेशी हुन्छन् । यसको नियन्त्रण पनि प्यारासिम्प्याथेटिक स्नायुले नै गर्छ । यहां पनि रगत बढी जम्मा भई योनीको प्वाललाई सानो पारेर लिङ्गलाई पूर्णरुपमा घर्षण दिंदै वीर्य पतन गर्न सहयोग गर्छ । प्यारासिम्प्याथेटिकको सूचना प्रवाहले नै म्युकस (रस) सनिकाली यौन कार्यमा मिठास थप्छ । म्युकस वार्थोलिन ग्रन्थी र योनीको भित्री भागबाट बढी पैदा हुन्छ ।
यौन चरमोत्कर्षः
पुरुषमा वीर्य स्खलन भएर चरमोत्कर्ष भए जस्तै महिलामा योनी वरिपरिका मांसपेशी खुम्ची–तन्की चरमोत्कर्ष हुन्छ । पुरुषमा भन्दा केही ढिला तर यो अलि लामो क्षणसम्म कायम हुन्छ । चरमोत्कर्ष हुँदा शुक्रकीट छिटोछिटो पाठेघर हुँदै डिम्ब नलीतिर पुग्न सहयोग गर्छ । पुरुष र महिलामा जनेन्द्रीय विकसित भएपछि मात्र यौन कार्य गर्नु पर्छ, जुन बीस वर्ष पार भएपछि उचित हुन्छ । परिपक्वता नभै यस्तो कार्य गर्नु हुँदैन । केही समस्या भएमा विना हिच्किचाहट दक्ष चिकित्सकको परामर्श लिएर फाइदा पुग्ने छ ।
यौन रोग के हो ?
सामान्यता यौन सम्पर्कको माध्यमबाट सर्ने रोगलाई यौनरोग भनिन्छ । यस्तो रोग सूक्ष्म व्याक्टेरिया, भाइरस, फङ्गाई, प्रोटोजोवा एवं परजीवीले हुन सक्छ । यौनरोग लागेमा यौनाङ्गमा घाउ खटिरा आउने, यौनीबाट मैलो सेतो पानी बग्ने, लिङ्गबाट पिप आउने तथा महिलामा तल्लो पेट दुख्ने आदि समस्या देखापर्छ ।
बचावट ?
१.असुरक्षित यौन सम्पर्कबाट टाढा रहने, कण्डमको प्रयोग गर्ने । यो नै सबैभन्दा बढी उत्तम एवं भरपर्दो उपाय हो ।
२.यौन कार्य केवल श्रीमान्–श्रीमतीसँग मात्र गर्नु पर्छ ।
३.एड्स लागेको विरामीबाट रगत लिनु हुँदैन । निर्मलीकरण गरेको सुई मात्र प्रयोग गर्नु पर्छ ।
४.सदा सफा–सुग्घर रही यौनाङ्ग पनि सफा गर्नु पर्छ । यौन रोगको प्रभावले नपुंसक पनि हुन सकिन्छ वा मृत्युनै हुन पनि बेर लाग्दैन । हेपाइटिस बीको सुई लिंदा उत्तम हुन्छ । समस्या आइपरे चिकित्सकको सल्लाह लिन कति पनि हिच्किचाउनु हुँदैन । एड्स र हेपाटाइटिस (कमलपित्त) बी बाहेक अरु रोग उपचारबाट निको पार्न सकिन्छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

पुरुष गुप्तांग बारेका ५ रोचक तथ्य

Written By Unknown on Saturday, January 11, 2014 | 2:27 PM

http://meroknowledge.blogspot.com/
 पुरुषको यौनांग अर्थात् लिंग पुरुष प्रजनन प्रणालीको एक अभिन्न अंग हो । यसको जतन तथा सरसफाइमा गच्छे अनुसार सबैले ध्यान दिएकै हुन्छन् । तर यो अंगका बारेमा केही त्यस्ता गम्भीर विषयहरु छन् जसको बारेमा धेरैलाई थाहा हुँदैन र जानी नजानी हेलचेक्राइ भैरहेको हुन्छ । लिंगबारेका ५ रोचक तथ्य यस्ता छन्- लिंग भाँचिन सक्छ - लिंगमा हाड नहुने भएकाले यो हातखुट्टा जस्तै गरी भाँचिने चाहीँ होइन । तर लिंगमा यस्तो मांशपेशी हुन्छ जो उत्तेजनाका बेला निकै कडा भैदिन्छ र सामानय अवस्थामा निकै फितलो हुन्छ । यस्तो मांशपेशी सरीरको अरु भागमा हुँदैन ।सम्भोगका बेला होसियारी नअपनाउने हो भने र जोर जबरजस्ती गर्ने हो भने यो मांसपेशीमा असर पुग्नसक्छ । सम्भोगका बेला मात्र होइन लिंगलाई बढि दबाब पर्नेगरी हस्तमैथुन गर्दा समेत लिंगको मांशपेशी टुट्ने वा फ्याक्चर हुने सम्भावना हुन्छ । बढि चिसो पानी लिंगका लागि शत्रु- नुहाउँदा बढि चिसो पानीको प्रयोग गर्नुहुँदैन । यसले लिंगको तल्लो भागलाई एक्कासी बढि चिसो बनाउँदछ । यसले अण्डकोषमा समेत नकारात्मक असर पुग्न गई विर्य तथा शुक्रकिटको निर्माण हुने प्रक्रियामा असर पुग्छ । बढि तातो पानीले नुहाउनु वा तातो वस्तु लिंगमाथि राख्नु पनि हानिकारक हुन्छ । लिंगको आफ्नै मस्तिष्क हुन्छ- यो कुरा अपत्यारिलो लाग्नसक्छ । लिंगको पनि आफ्नै दिमाग होला र ? किन नहुनु ।यस्तो दिमाग लिंगमै नहुने भएपनि हाम्रो मस्तिष्कको एक भाग केवल लिंगसँग मात्र सम्बन्धित हुन्छ । अर्थात् पुरुषको मस्तिष्कमा एक भाग लिंगको निजि भागको रुपमा रहेको हुन्छ । यहीँ भागले लिंगको क्रियाकलाप नियन्त्रण गरिरहेको हुन्छ । यहीँ भागले लिंगलाई उत्तेजित गराउने तथा शान्त पार्ने क्रियामा भूमिका खेल्छ । सामान्यतया जब व्यक्तिमा उत्तेजना वा यौनेच्छा पैदा हुँदैन तब लिंगमा कडापन आउँदैन । वयस्क व्यक्तिमा लिंग उत्तेजित हुनु अनिवार्य विषय हो । यदि तपाइँको लिंगमा कडापन आउँदैन भने बुझ्नुहोस् तपाइँमा कुनै समस्या छ । यो गम्भीर कुरा हो । यो समस्यालाई इरेक्टाइल डिसफंक्सन भनिन्छ । त्यसैले यसको समयमै उपचार आवश्यक हुन्छ । लिंग बढि बांगो हुनु पनि एक रोग हो । यसलाई पेरोनी भनिन्छ । यो रोग लागेका मान्छेको लिंग बढि बांगो हुनेमात्र होइन उत्तेजनामा समस्या आउनुका साथै पोल्ने, कत्ला आउने जस्ता समस्या देखा पर्छन् ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

वेश्याहरु पेन्सन माग्दै अदालतमा

Written By Unknown on Tuesday, December 31, 2013 | 11:12 PM

नेदरल्याण्डका यौनकर्मी महिलाहरुले पुरषसरह पेन्सन सुविधा माग गर्दै अदालत गुहारेका छन् । आफूहरुले फुटबल खेल झैं कठिन र परिश्रमी काम गर्नुपरेको हुँदा पेन्सन सुविधा चाहिएको उनीहरुको जिकिर छ ।

फुटबल खेलाडी झैं यौनकर्मीहरु पनि जीवनको महत्वपूर्ण समयमा कठिन शारीरिक मेहनत गर्नुपरेको तथा क्यारियर अवधि पनि लामो समय चल्न नसक्ने हुँदा पेन्सन सुविधा चाहिएको उनीहरुका वकिल विल पोष्ट बताउँछन् । “पुरुषको आकर्षण युवती अवस्थामा मात्र हुन्छ, बुढेसकाल लाग्दै गएपछि कसैले हेर्दैनन्” पेन्सन सुविधाको आवश्यकताबारे उनले भने “यौनकर्मी महिलाको सुखद भविष्यको लागि पेन्सन जरुरी छ ।”

यसरी दिइने पेन्सनमा कर छूटको पनि माग गरिएको छ । नेदरल्याण्डमा फुटबल खेलाडीलाई मासिक पाँच हजार युरोसम्मको पेन्सन रकममा कर लाग्दैन । सन् २००२ मा वेश्यावृत्तिलाई वैधता दिइएको यो मुलुकमा यौनकर्मीलाई कूल आयकरको आधा कर तिर्नुपर्ने नियम बसाइएको छ ।

यहाँका यौनकर्मीहरु आफ्नो योग्यताको बारेमा स्थानीय अखबार, इन्टरनेट आदिमा व्यवसायिक विज्ञापन पनि दिन पाउँछन् । यौन व्यवसायलाई उदार रुपमा लिने मुलुकमा नेदरल्याण्ड पनि एक हो ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

स्वास्नीले लोग्नेसंग सेक्स गर्न किन मान्दैनन ? जानी राखौ हेर्नुस भिडियो

Written By Unknown on Saturday, October 19, 2013 | 8:57 PM

भिडियो हेर्न माथिको बक्समा क्लिक गर्नुस !
जापान,१४ आश्विन । वैवाहिक जिवनमा निरासा तथा बेमेलको कुरा नौलो होइन, विश्वव्यापी सनातन सत्य हो । तर लोग्नेस्वास्नीको झगडा परालको आगो भनेझैँ धेरै दम्पतिको हकमा यस्तो झगडा छिटै सामसुम भैहाल्छ अनि हठात् अँगालोमा बाँधिन्छन् लोग्नेस्वास्नी ।
लोग्ने स्वास्नी भएपछि सम्भोग भन्ने कुरा सामान्य हो र वैवाहिक जिवनको लागि एक अनिवार्य शर्त जस्तै हो । तर जापानमा भने आधाजसो दम्पतिले सहबास नगर्ने गरेको अनौठो तथ्यको खुलासा भएको छ ।
कण्डम निर्माता कम्पनी सागमी गोमुले गरेको सर्भेका अनुसार जापानमा आधाजसो वैवाहिक सम्बन्ध सम्भोग रहित हुन्छन् । आखिर किन भयो होला यस्तो ? कारण पनि निकै डरलाग्दो छ ।
जागिर गर्ने श्रीमतीहरुले बाहिरै परपुरुषसँग सम्बन्ध राख्ने गरेकै कारण लोग्नेस्वास्नीबीच सेक्स नहुने गरेको तथ्य सर्भेले खुलासा गरेको छ ।
जापानका धेरै कामकाजी महिलाहरुले आफ्नो लोग्नेसँग सम्भोग नगर्ने र कार्यालयको कामका सिलसिलामा भेट हुने पुरुषसँग यौन सम्बन्ध कायम गर्ने गरेकै कारण उनीहरुले आफ्नो लोग्नेसँग सम्भोगका लागि तयार नहुने गरेका हुन् ।
सर्भेक्षणमा सहभागि ५ सय जना ४० वर्षको उमेरका महिलाहरु मध्ये ११ प्रतिशतले परपुरुषसँग सम्भोग गर्ने गरेको स्विकारे । त्यस्तै १२ प्रतिशतले आफ्नो लोग्ने भन्दा बाहिरको पुरुषसँग सम्भोग गर्न मन पर्ने जवाफ दिए ।
केही महिलाले नैतिक रुपमा परपुरुषसँगको सम्बन्धका बारेमा आफुले सोँच्न पनि नसक्ने बताए । १० प्रतिशतले त आफुले परपुरुषसँग राखेको सम्बन्धका बारेमा लोग्नेले थाहा पाउँछ की भनेर निकै डराउने गरेको जवाफ दिए ।
परपुरुषसँग के को माध्यमबाट भेटेर संसर्ग गर्नुहुन्छ ? भन्ने प्रश्नमा ३१.५ प्रतिशतले अफिसमै भेटेर रतिक्रिडा गर्ने गरेको बताए ।
२४ प्रतिशतले इन्टरनेट मार्फत सम्बन्ध कायम गर्ने गरेका रहेछन् । अर्को रोचक कुरा त के भने साढे १८ प्रतिशत त आफ्नो भु पु ब्वायफ्रेण्डसँग सम्भोगमा मग्न हुँदा रहेछन् ।
परपुरुषसँग सम्बन्ध राखेकै कारण आफ्नो श्रीमान सँग सम्भोग नगरेको कति वर्ष भयो भन्ने प्रश्नमा ६३ प्रतिशतले ११ वर्ष भयो भन्ने जवाफ दिए ।
त्यसरी परपुरुषसँग सम्बन्ध राख्ने मध्ये ६८.५ प्रतिशतले यस्तो सम्बन्धका कारण आफुलाई कुनै पश्चाताप नरहेको बताए भने १८.५ प्रतिशतले कुनै पश्चाताप नरहेको बताए । बाँकीले यसबारेमा आफुले केहीपनि नभन्ने बताए ।
भिडियो हेर्न मुनिको बक्समा क्लिक गर्नुस !
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

शीघ्रपतन पीडितका लागि केही टिप्स

Written By Unknown on Saturday, October 12, 2013 | 3:23 AM

    
स्वस्थ यौन जीवनका लागि आवश्यक छ दुवै पार्टनर सन्तुष्ट हुन सकुन् । तर, शीघ्र पतन या अर्ली एजेकुलेशन समस्याका कारण महिलाको यौन सन्तुष्टि प्राप्त गर्न सक्दैनन् । वीर्य स्खलित भएपछि पुरुषले आनन्द अनुभूति गर्छन् तर महिला शीघ्रपतनका
कारण ‘क्लाइमेक्स’ सम्म पुग्न सक्दैनन् । यही कारण उनीहरु तनावको शिकार हुने गर्दछन् ।
तर, यदि केही कुरालाई ध्यानमा राख्ने हो भने शीघ्रपतनसम्बन्धी समस्याबाट मुक्ति पाउन सकिन्छ । र आफ्नो यौन जीवन सुखमय बनाउन सकिन्छ । सेक्स एक्सपर्ट डा. महेश नवालको यो सल्लाह मान्ने हो कि ?
–सेक्सका लागि उचित समय र उचित स्थान चयन गर्नुहोस् । यस्तो स्थान छान्नुस् जो दुवै सेक्स पार्टनरलाई आनन्द अनुभूति गराउन सकोस् ।
–सेक्स सम्बन्ध कायम गर्न कुनै हतार नगर्नुस् । साथै त्यस समय मनमा कुनै प्रकारको भय, चिन्ता वा घवराहटमा नरहनुस् ।
–सम्भोग प्रक्रियाअघि आफ्नो पार्टनरलाई उत्तेजित गर्न बढी समय लगाउनुस् । यदि यसक्रममा इरेक्सन भए पनि चिन्ता नगर्नुस् । सेक्स गर्न हतार बिल्कुल नगर्नुस् । ख्याल राख्नुस् कि महिलालाई उत्तेजित हुन पुरुषलाई भन्दा बढी समय लाग्छ ।
–सम्भोग प्रक्रिया सुरु गरेपछि बीचबीचमा रोकिनुस् र पुनः सुरु गर्नुस् । रोकिने क्रममा आफ्नो पार्टनरको चुम्बन गर्नुस् र उनका संवेदनशील अंगहरु चलाउनुस् ।
–यदि तपाईमा डाइबिटिजसम्बन्धी समस्या छ भने त्यसलाई कन्ट्रोल गर्नुस् । साथै मदिरापान कम गर्नुस् । याद राख्नुस मदिरा बढी सेवन गर्नाले पनि सेक्स लाइफमा हानी पुग्ने गर्दछ ।
–आफ्नो पार्टनरसँग बढी समय कुरा गर्नुस् । र, फोरप्लेमा पनि ध्यान दिएर उनलाई उत्तेजित गर्नुस् ।
–योगको आश्विनी मुद्राको अभ्यास गरेर पनि यौनसुख बढाउन सकिन्छ । यसबाट तपाईले सेक्सको समय बढाउन सक्नुहुन्छ । बज्रोली मुद्राबाट पनि सेक्स अवधि बढ्ने गर्दछ ।


SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

यौन जिज्ञासा : लिंगमा मासु पलाएको छ

काठमाडौ, भाद्र २६ - म २७ वर्षीय युवक हुँ। मेरो विवाह भएको दुई वर्ष भयो । सात-आठ महिनाअघि रेस्टुराँमा काम गर्ने एउटी युवतीसित मेरो यौनसम्पर्क भएको थियो। त्यतिबेला कन्डम प्रयोग गरिएन । अहिले आएर दुई महिनादेखि मेरो लिंगमा मासु पलाएको छ, तर उक्त मासुलाई छालाले छोपेको छ, बाहिरबाट देखिँदैन। यसलाई ठीक गर्न के गर्नुपर्ला ? यसले पछि ठूलै असर त गर्ने त होइन ? –७१४८
रेस्टुराँमा काम गर्ने युवतीसँगको विवाहेत्तर सम्बन्ध कडा सामाजिक बन्देज हुँदाहुँदै पनि किन विवाहेत्तर सम्बन्ध राखिन्छ भन्ने कुराको जवाफ दिन सजिलो छैन। फरक-फरक स्थितिमा हुर्किएका दुई व्यक्ति साथसाथै बस्न धेरै कुराको तालमेल मिल्नुपर्ने हुन्छ। त्यसमा पनि एकअर्कामा सम्पूर्ण रूपमा समर्पित हुन अझ गाह्रो छ। केही स्थितिमा विवाहेत्तर सम्बन्ध आकस्मिक दुर्घटना वा सांयोगिक घटनाका रूपमा आउन सक्छ भने अर्को प्रणयपूर्ण सम्बन्धका साथै हुने विवाहेत्तर सम्बन्ध। यद्यपि कतिपय स्थितिमा यो अन्तरनिहित समस्याको एउटा लक्षण मात्र हुनसक्छ। एउटै व्यक्तिसँगको सम्बन्धमा सन्तोष प्राप्त गर्न नसक्नु, सम्बन्ध प्रेमपूर्ण रहन नसक्नु, प्रेमपूर्ण सम्बन्धमा बाँधिन चाहनु, भावनात्मक प्रगाढतामा बाँच्न चाहनुजस्ता कुराले कुनै नयाँ सम्बन्ध स्थापित गर्न प्रेरित गरिरहेको हुनसक्छ। दम्पतीले एक-अर्काको भावनालाई सम्मान नगर्नु, बेवास्ता गरिएको अनुभूति हुनु, यौन नैराश्यताले ग्रसित हुनु, सँगै बस्ने चाहना नहुनु, भावनात्मक अन्तरङ्ग सम्बन्ध नहुनु जस्ता कुराले वैवाहिक सम्बन्धभन्दा बाहिर सम्बन्ध स्थापना गर्ने बाटोतर्फ डोर्‍याउँछ। तपाईंको सन्दर्भमा विवाहित हुँदाहुँदै पनि किन यसरी अर्को व्यक्तिसँग सम्बन्ध राख्नुभएको हो भन्ने कुरा त्यति स्पष्ट छैन। अर्को व्यक्तिसँग प्रेमपूर्ण सम्बन्ध छ जस्तो नलागे पनि तपाईंको समस्याको राम्रोसँग विश्लेषण गर्दा यी कुरामा पनि विचार पुर्‍याउनुपर्ने हुन्छ।
रेस्टुराँमा काम गर्ने युवती भनेर के भन्न खोज्नु भएको हो- थाहा भएन। अन्य कार्यालय वा संस्थाहरूमा जस्तै कतिपय महिलाले रेस्टुराँमा पनि काम गर्नु हुन्छ। रेस्टुराँमा काम गर्ने महिलाहरू यौनकर्मी हुन् कि भन्ने सोच छ भने त्यो गलत हुन्छ। यौनकर्मी हुने सम्भावना जहाँ पनि हुनसक्छ। यौन पेसामा लागेका महिलामा यौनरोग नहुन पनि सक्छ, तर उहँामा यौनरोग छ भने असुरक्षित यौनसम्पर्क गर्दा सर्न सक्छ। तपाईंले कन्डम लगाउनु भएको भए पक्कै कुनै यौन रोग सर्ने सम्भावना कम हुन्थ्यो।
लिंगमा मासु बढ्नुको के कारण हुन सक्ला ?
लिङ्गमा गिर्खा वा मासुजस्तो आउने धेरै कारण हुन सक्छन्। यस्ता धेरैजसो डल्ला हानिकारक हुँदैनन् र त्यसको उपचारको आवश्यकता पनि पर्दैन भने केहीमा उपचारको आवश्यकता पर्छ।
तपाईंले मासु पलाएको कुराबाहेक थप केही कुरा उल्लेख गर्नुभएको छैन। उक्त मासुको आकार, स्वरुप, रङ्ग, सतह कस्तो छ, दुख्छ वा दुख्दैन जस्ता कुराका बारेमा जानकारी दिनुभएको भए समस्याको पहिचान गर्न सजिलो हुने थियो, तर पनि लिङ्गमा मासु वा गिर्खा जस्तो आउने कारण के-के हुन सक्छन् भन्ने कुरा गरौं।
Pearly penile papules
मासु रंगको स-साना गिर्खा लिङ्ग मुण्डको घेरामा आउँछ। यो सामान्य कुरा हो। यसमा उपचारको आवश्यकता पर्दैन।
Fordyce spots
यो पहेंलो वा सेतो रंगको दागजस्तो हुन्छ। यो लिङ्ग मुण्डमा पनि आउन सक्छ। सामान्यतः यी हानिरहित हुन्छन् र उपचारको आवश्यकता पर्दैन।
Lymphocele
यौनसम्पर्क वा हस्तमैथुनपछि लिङ्गको कजबात मा अकस्मात् कडा किसिमको सुन्निएको भाग देखिन्छ। यो लसिका नलीमा क्षणिक बाधा भएकाले आउँछ। यो केही समयपछि आफैं कम भएर जाने भएको हुनाले कुनै दीर्घकालिन असर पर्दैन।
Lichen planus
यो नसर्ने रोग हो। लिङ्गसहित शरीरमा चिलाउने रातो गिर्खा आउँछ।
जनेन्दि्रयको मुसा
साना मासु पलाएको वा गिर्खाजस्तो कुरा कजबात वा कहिलेकाहीं लिङ्ग मुण्ड वा अग्रचर्मको भित्रतिर पनि आउन सक्छ। यो यौन रोग हो।
घाउ
स्पष्ट रूपमा मासु पलाउने भन्दा पनि हर्पिसमा दुख्ने किसिमको पानी फोका आउँछ भने सिफिलिसमा नदुख्ने किसिमको घाउ आउँछ।
Peyronie's disease
यो विरलै हुने रोग हो। यसमा लिङ्गको कजबात को कुनै भाग कडा वा गिर्खा। केही परिस्थितिमा यसले लिङ्गलाई नै बाङ्गो बनाउन सक्छ।
olluscum cintagiosum
यो विषाणुको संक्रमण हो। स-साना कडा अलिकति उठेको विमिराजस्तो समूह आउँछ। यो लिङ्गको साथै काछमा पनि आउन सक्छ।
लिङ्गको क्यान्सर
विरलै हुने भए पनि लिङ्गको क्यान्सरमा घाउ वा गिर्खा आउनसक्छ र यो विशेष गरेर लिङ्गको मुन्डमा देखापर्छ।
सिमित जानकारीका आधारमा कुरा गर्दा तपाईंमा जनेन्दि्रयको मुसा हुने सम्भावना बढी भएकाले त्यसका बारेमा थप कुरा राख्न चाहन्छु। यसलाई अंग्रेजीमा genital wards भनिन्छ र यो प्रत्यक्ष सम्पर्कबाट सर्छ। Human papilloma virus यसको कारक विषाणु हो। यसको संक्रमण भए पनि यो लक्षणरहित अवस्थामा हुनसक्छ। प्रत्यक्ष मुसा नदेखिएको स्थितिमा पनि यो सर्न सक्छ।
विषाणुको संक्रमण भएकाले यसलाई निर्मूल गर्ने कुनै उपचार छैन। उपलब्ध उपचार विधिको कुरा गर्दा मुसालाई हटाउनु नै यसको समाधान हो। कतिपय स्थितिमा यो आफैं सानो भएर वा हराएर जान सक्छ। यसमा शल्यक्रिया, विद्युत्ले काट्ने वा लेजर वा केही औषधियुक्त मल्हम पनि प्रयोग गरिन्छ।
तपाईंले एकपल्ट चर्मरोग विशेषज्ञसँग परीक्षण गराई उपचार गराउनु बेस हु
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

सेक्स पावर बढाउने दश उपाय

 नशा लिने बानी र खानपिनमा हुने अनियमितताले धेरैको यौन जीवनमा समयअघि नै स्खलित हुने समस्या देखिने गरेको छ। यो समस्या भोगिरहेकाहरुकाहरुका लागि यहाँ केही टिप्स उल्लेख गरिएको छ । यसलाई पालना गर्ने हो भने यौन जीवन आनन्दमय हुने अपेक्षा गर्न सकिन्छ ।
१. सम्भोग गर्नु तीन घण्टाअघि अन्न र जल त्याग गर्नुस् ।
२. हरेक समय पेट सफा राख्नुस् ।
३. किसमिस र ओखर खानुस ।
४. हरेक दिन बिहान केही समय शारीरिक अभ्यास गर्नुस्।
५. हरेक दिन बिहान १० मिनेटछ ध्यान गर्नुस् ।
६. सम्भोग प्रक्रिया सुरु गरेपछि बिचबिचमा रोकिनुस् र पुनः सुरु गर्नुस्
७. फोरप्लेमा बढी समय बिताउनुस् । सेक्स सम्बन्ध कायम गर्न कुनै हतार नगर्नुस् ।
८. सेक्सका बेला मनमा कुनै प्रकारको भय, चिन्ता वा घवराहटलाई स्थान नदिनुस् ।
९. सेक्स गर्नुअघि कुनै पनि कुरा नखानुस्, जसबाट शरीरमा दुर्गन्ध वा कुनै अन्य तिब्र गन्ध आओस् । सम्भव भएसम्म स्नान वा कम्तीमा पनि ब्रस गरेर सेक्स सुरु गर्नुस् ।
१०. योगको आश्विनी मुद्राको अभ्यास गर्नुस् । यसबाट तपाईको सेक्सको समय बढ्न सक्छ । बज्रोली मुद्राबाट पनि सेक्स पावर बढाउन सकिन्छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

'Men pay me to squash them': The supersize 'stuffers' who get fat for cash - and show off their rolls on the internet

Written By Unknown on Friday, October 11, 2013 | 4:22 AM


She has been a ‘gainer’, or someone who deliberately gains weight for 13 years, and estimates she has put on about 100lbs, or over 7 stone, since she started.

One of her thighs now measures 42.5 inches.

In order to add pounds to an already overweight frame, Jennifer and other gainers engage in ‘stuffing’, or deliberately overeating to the point of extreme fullness.

Jennifer says: ‘I’ve always been overweight, I was an overweight child and I grew into an obese teenager,’

‘From an early age I was always interested in the idea of being big and being round.’
Men can pay to watch clips of Jennifer showing off her body online

Men can pay to watch clips of Jennifer showing off her body online

Men can pay to watch clips of Jennifer showing off her body online

Jennifer is a gainer and is deliberately putting on more weight. She says her 'double tummy' is popular with her fans

Jennifer says she used to put pillows under her clothes and bounce around in bed as a child to get the sensation of being large, and six years ago decided to launch herself on the web as a super-sized model.

Fat enthusiasts can download pay-per-view clips of her showing off her body and eating, which can each earn her hundreds of dollars.

She identifies her attractive points as her ‘thunder thighs’ and ‘double belly’ but says it’s her huge arms that make her stand out.

‘I suppose I prefer the person that I am online.'

She also engages in private 'squashing sessions' where a man volunteers to be sat on by her for an erotic experience, which also films and posts on her website.

Although Jennifer acknowledges the health risks of her chosen profession, but says she has always lived her life for the now.

'I would rather live my life the way that I want to and die younger than repress myself my whole life,' she explains.

Another woman featured in the Channel 5 documentary is Sammee Mathews.

The 41-year-old from Las Vegas, weighs 27 stone, describes herself as a SSBBW, a Super Sized Big Beautiful Woman, and says she has a condition sitophilia which causes her to be sexually turned on by food.
Sammee has set up 'Thick Sundaes' a strip and pole dancing night in Las Vagas exclusively for SSBBW women

Sammee has set up 'Thick Sundaes' a strip and pole dancing night in Las Vagas exclusively for SSBBW women

Christina Paez, or 'Sinfully Devine', 39, from Oregon, weighs 44 stone

Christina Paez, or 'Sinfully Devine', 39, from Oregon, weighs 44 stone

Last year she launched the very first super-sized strip club, called Thick Sundaes. The venture has  enjoyed huge success, with customers coming from as far away as Canada to watch plus-sized models dance and strip.

Christina Paez, or ‘Sinfully Devine’ as she goes by online, 39, from Oregon, weighs 44 stone and has chosen to make a business from her large size to supplement the money she gets from her disability allowance.

The mother-of-three runs a pay-per-view website where men can pay to access clips of her in situations such as sitting topless in a paddling pool being fed through a funnel, or punching a punching bag in her garden.
Christina sells her videos online, which often feature her in swimwear or topless, for a fee under the name 'Sinfully Devine'

Christina sells her videos online, which often feature her in swimwear or topless, for a fee under the name 'Sinfully Devine'

'Gaining weight is exciting.

‘I'm willing to step out and say: yeah I’m fat, I'm beautiful, I'm sexy - and what?’

Christina's mother Cindy also once weighed over 600 pounds but under went gastric bypass surgery for the sake of her health, something Christina says she wouldn't do herself.

Cindy says: 'I am alive today because of that surgery. My greatest fear now is I will get well, and my children, I will watch them die.'

But Christina says: 'I've seen other people go through gastric (bypass surgery) and I'm sorry, but I will not go through it.

'What ever size you are you are beautiful.'


SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

सुहागरात ‘विशेष’ बनाउन भियग्रा खाँदा युवकको ज्यान गयो

 सुहागरातलाई विशेष बनाउने नाममा गलत हरकत अपनाउँदा यमनका एक युवकले ज्यान गुमाएका छन् । विवाह गरेकै दिनको पहिलो रातलाई ‘अविस्मरणीय’ बनाउन ती युवकले एकै पटक ५ चक्की भियग्रा सेवन गरे, जसले
गर्दा उनको ज्यान गयो ।
समाचारका अनुसार २५ वर्षीय ती युवक आफ्नी नवविवाहित पत्नीसँग ‘विशेष रात’ बिताउन चाहन्थे । विवाहको दिन राति जब सबै पाहुनाहरु आ–आफ्नो घरतर्फ लागे, त्यसपछि नवविवाहित उक्त जोडी पनि एक साथ समय गुजार्न आफ्नो घरभित्र छिरे ।
तर, आफ्नो कोठमा पुग्नु अगावै ती युवकले एकै पटक ५ चक्की भियग्रा सेवन गरे । युवक जब आफ्नो ओछ्यानमा पुगे, तब त्यहीँ पछारिए र सोही बखत उनको मृत्यु भयो ।
कोठामा पुगेपछि ती युवकलाई अधिक गर्मी महशुस भयो । उनी पसिनाले निथ्रक्कै भिजे र आफ्नो ओछ्यानमा ढले । त्यसको तुरुन्तै उनलाई अस्पतालमा भर्ना गरियो, जहाँ चिकित्सकले युवकलाई मृत घोषित गरेका एक अन्तर्राष्ट्रिय समाचार अनलाईनले जनाएको छ ।
चिकित्सा क्षेत्रमा यस्ता कयौं अध्ययन भईसकेका छन्, जसमा भियाग्राको सीधा सम्बन्ध ‘हर्टअट्याक’सँग हुने देखिएको छ ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

महिला कति वर्षको उमेरसम्म यौन सक्रिय रहन सक्छन् स्वास्थ्य तथा यौन जानकारी

Written By Unknown on Thursday, October 10, 2013 | 10:22 PM

पाको उमेरमा के महिला सक्रिय हुनु हुँदैन ?
युवावस्था अनि नवविवाहितहरूकै सन्दर्भमा त यौनसम्बन्धी कुरा गर्न लजाउने हाम्रो समाजमा पाको उमेरमा व्यक्तिहरूको यौन जीवनका बारेमा कुरा गर्नु अलि असहज नै मानिन्छ। दुर्भाग्यवश, पाका उमेरका व्यक्तिहरूको यौन सक्षमता कम हुन्छ वा युवाहरूको तुलनामा रुचि कम हुन्छ भन्ने सोच वा विश्वासले नकारात्मक प्रभाव पार्छ। कतिपय व्यक्तिलाई असहज लागे पनि पाको उमेरमा यौनचाहना हुनु र यौनसम्बन्धी कार्यमा सक्रिय हुनु सामान्य नै हो। पुरुषहरूका लागि केही हदमा समाजले यो कुरा स्वीकार गर्ने भए पनि महिलाको सन्दर्भमा नकारात्मक भावना अलि बढी नै छ। महिनावारी बन्द भए पनि यौनजीवन नै समाप्त भएको हो कि जस्तो गरिन्छ, तर वास्तविकता त्यस्तो हुँदैन। स्रोत ©कान्तिपुर साप्ताहिकबाट साभार गरिएको ।
sex youn4
उमेरसँगै महिलामा के-कस्ता शारीरिक परिवर्तनहरू हुन्छन् ?

समयको गतिसँगै उमेर बढ्नु अनि शरीर तथा त्यसको कार्य सम्पादन क्षमतामा परिवर्तन हुनु सामान्य तथा निरन्तर भैरहने प्रक्रिया हो। यसको प्रभाव हाम्रो शरीरका सबै अङ्गप्रत्यङ्ग तथा कार्य सक्षमता दुवैमा देखिन्छ। पक्कै पनि यौनसम्बन्धी कुरामा यस्तो हुने नै भयो, तर आवश्यक जानकारी राखेर आफूलाई तयार राखे ती परिवर्तनहरूसँगै आफूलाई तालमेल मिलाउन सके जीवनयापन गर्न सजिलो हुन्छ।

कतिपय शारीरिक संरचना एवं अङ्गहरूको कार्यप्रणाली महिला तथा पुरुषमा आधारभूत रूपमा उस्तै-उस्तै हुन्छन्, तर महिला तथा पुरुषमा प्रजनन एवं यौनसम्बन्धी कुरामा शरीर संरचना अनि त्यसका कार्यप्रणाली एकदमै फरक हुन्छन्। उमेरसँगै आउने परिवर्तनका कुरा गर्दा पुरुष तथा महिलाका प्रजनन एवं यौन अङ्गका साथै कार्य सक्षमतामा पनि आ-आफ्नै किसिमका परिवर्तन हुन्छन्। कतिपय दीर्घरोग अनि त्यसका उपचार तथा अन्य समस्याका प्रभाव पनि यौनजीवनमा नकारात्मक रूपमा देखा पर्न सक्छ। महिलामा हुने मुख्य परिवर्तन निम्न छन् ः

- योनि रस आउन केही बढी समय लाग्ने।

- योनिमा आएको रसको मात्रा पहिलेको तुलनामा कम हुने।

- यौन उत्तेजना हुँदा पहिलेको तुलनामा भगोष्ठ तथा भगांकुर कम फुल्ने

- चरमसुखका बेलामा पहिलेको तुलनामा पाठेघर तथा योनिको संकुचन कम हुने भएकाले चरमसुखको तीव्रता कम भएको अनुभव हुने।

- महिनावारी बन्द भएपछि योनिका भित्ताहरू केही पातलिँदै जाने।

- पाठेघर तथा पाठेघरको मुख सानो हुने। केही महिलामा चरमसुखमा पनि हुँदा पीडाको अनुभव हुनसक्छ।

- महिला हार्मोन इस्ट्रोजनको मात्रा कम हुने भएकाले पुरुष हार्मोन एन्ड्रोजनको प्रभावमा यौनचाहना बढ्न सक्छ।

कहिलेसम्म यौनसम्पर्क राख्न सकिन्छ ?
यौनसम्बन्धी क्रियाकलापमा हुने कमीको कारणका सन्दर्भमा उमेरसँगसँगै आउने शारीरिक परिवर्तन महत्त्वपूर्ण कारण भए पनि सबै दोष त्यसलाई मात्र दिन मिल्दैन। पाका उमेरका व्यक्तिहरू यौनसम्बन्धी कुरामा रुचि राख्दैनन् वा सुखमय यौनसम्बन्ध राख्न सक्दैनन् भन्ने सोच मिथ्या हो। पाका उमेरका प्रायःजसो व्यक्ति यौनप्रति गहिरो अभिरुचि राख्छन् र सक्रिय तथा सुखमय यौन जीवनयापन गर्छन्। १० हजारभन्दा बढी व्यक्तिलाई संलग्न गरिएको एक अध्ययनमा ५० देखि ५९ वर्षका ९३ प्रतिशत महिलाले आफूले यौनसम्पर्क राख्ने गरेका बताए। ७० वर्ष वा त्योभन्दा माथिका महिलाका लागि यो प्रतिशत ६५ थियो। ५० देखि ५९ वर्षका पुरुषको कुरा गर्दा यो ९८ प्रतिशत थियो भने ७० वर्ष वा माथिका उमेरका लागि यो ७९ प्रतिशत थियो।

पाका उमेरका व्यक्तिहरू यौन आकर्षक हुँदैनन् र यौनको मामिलामा रुचाइँदैनन् भन्ने सोच व्याप्त रहे पनि त्यो मिथ्या सोच नै हो। कतिपय स्थितिमा पत्र-पत्रिकामा देखिने युवायुवतीहरूकै चित्रजस्तै ‘रूप’ हुनुपर्छ भन्ने सोच हावी भएको पाइन्छ। कसैका लागि कस्ता किसिमका व्यक्ति कति आकर्षक भन्ने प्रश्नको जवाफमा निकै विविधता पाइन्छ, तर यथार्थ के हो भने कतिपयलाई आकर्षक नभएजस्तो लाग्ने व्यक्ति अर्को व्यक्तिका लागि अति नै आकर्षक सावित हुन सक्छ। पाका उमेरका पुरुषको तुलनामा पाका उमेरका महिलाहरू यौनसम्बन्धी कुरामा कम रुचि राख्छन् भन्ने कुरामा पनि सत्यता छैन। महिला तथा पुरुषको बीचमा ठूलो असमानता भएको समाजमा भने नारीमाथि लादिएका कतिपय मूल्य-मान्यता र नियन्त्रण नै यसका कारण हुन्। त्यसैले के भनौं भने महिलाले चाहे भने जुन उमेरमा पनि यौनसम्पर्क राख्न सक्छन्।

महिला आफैंले पनि यौनसम्बन्धी कुरामा सक्रिय हुनु हुँदैन भन्ने मानसिकताबाट बाहिर निस्कनुपर्छ।
दम्पतीबीच एक-आपसमा खुला एवं प्रभावकारी कुराकानी पाका व्यक्तिको यौन जीवनमा सुधारका लागि राम्रो कुरा हो। आफ्नो रुचिअनुसार आफ्नो यौन साथीसँग के चाहन्छु वा के रुचाउँदिनँ भन्ने विषयमा स्पष्ट कुराकानी गर्नुपर्छ। त्यसैगरी महिनावारी बन्द भएपछि पहिलेको तुलनामा योनिको लचकता केही कम भएको तथा योनि रस आउने क्रम पनि कम भएको अनुभव महिलाहरूले गरेका हुन्छन्। त्यसैले पानीमा घुल्ने किसिमको चिप्लो पदार्थ -जस्तै कि एस्ट्रोग्लाइड) प्रयोग गरे सुख्खापनको समस्या कम गर्न सकिन्छ। यस्तो चिप्लो पदार्थ योनि तथा लिङ्ग दुवैमा लगाउन सकिन्छ।

उत्तेजक लाग्ने नयाँ आसन वा क्रियाकलापमा संलग्न हुनु सहयोगी हुन्छ। त्यसैगरी यौनसम्पर्क राख्ने समय पनि परिवर्तन गर्नु राम्रो हुन्छ। कतिपय स्थितिमा अन्य स्वास्थ समस्याका वा त्यसको उपचारका कारण यौन जीवनमा नकारात्मक प्रभाव परेको हुनसक्छ। एलर्जी, रक्तचाप तथा मानसिक रोगको उपचारका क्रममा खाइने कतिपय औषधीका नकारात्मक प्रभाव हुन सक्छन्। त्यसका बारेमा पनि विचार गरेर उपयुक्त विकल्प प्रयोग गरे सहयोग मिल्छ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

यी 5 कुराहरु मा महिलाहरु ले धेरै जिद्दी गर्छन

Written By Unknown on Tuesday, October 8, 2013 | 7:02 PM

1. दिमागी क्षमता अर्थात् आइक्यू : एक अध्ययनले के देखाएको छ भने महिलाहरुमा पुरुषमा भन्दा आइक्यू क्षमता बढि हुन्छ । स्मरण शक्ति तथा तर्कशीलताको मामिलामा महिलाहरु पुरुषभन्दा अगाडि हुने कुरा अमेरिकी अनुसन्धानकर्ताको निष्कर्ष रहेको छ ।

२. सरसफाइ : सरसफाइको मामिलामा पनि महिलाहरु पुरुषभन्दा अब्बल हुन्छन् । अमेरिकाको सानडियागो विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार कार्यालयमा पुरुष कर्मचारीको टेबल महिला कर्मचारीको भन्दा फोहोर हुने गर्छ । उनीहरुका अनुसार पुरुषले काम गर्ने ठाउँमा महिलाले काम गर्ने ठाउँमा भन्दा २० प्रतिशत बढि ब्याक्टेरिया हुन्छन् ।

३.तनावको सामना : तनावको सामना गर्ने र महत्वपूर्ण कामका लागि राम्रो तयारी गरेर उक्त कामकुरामा आफ्नो क्षमता मज्जाले देखाउने मामिलामा महिलाहरु पुरुषभन्दा अब्बल मानिन्छन् । शोधकर्ताहरुका अनुसार यहीँ क्षमताका कारण प्राय नयाँ जागिर खान जाने मामिलामा अन्तरवार्ताको क्रममा महिलाको प्रस्तुती पुरुष प्रतिस्पर्धीको भन्दा राम्रो हुन्छ ।

४.सुन्दरता : सुन्दरताको मामिलामा त महिलाहरु पुरुषभन्दा दश कदम अगाडि हुन्छन् नै । अध्ययनले पनि के देखाएको छ भने जैविक क्रम विकाशकै सिलसिलामा महिलाहरु आफ्ना पुर्खा भन्दा सुन्दर बन्दै गएका छन् । अझ रोचक कुरा त के भने सुन्दर महिलाहरुले अरु सामान्य महिलाले भन्दा बढि बच्चा जन्माउँछन् र सुन्दर महिलाको पहिलो बच्चाको रुपमा अक्सर छोरी जन्मिन्छ ।

५.दुर्घटनामा जोगिने : अध्ययनले के देखाउँछ भने विभिन्न खालका सडक दुर्घटनामा महिलाहरु भन्दा पुरुषहरुको मृत्यु धेरै हुनेगर्छ । अझ रोचक कुरा त के भने कुनै गाडि दुर्घटना हुँदा त्यसका महिला यात्रु भन्दा पुरुष यात्रुको मृत्युको दर बढि हुन्छ । अध्ययनले कार दुर्घटनामा महिलाको तुलनामा पुरुषको मृत्युको जोखिम ७७ प्रतिशत बढि हुने देखाएको छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

यौन उत्तेजना पछि स्खलित नहुँदा पनि अन्डकोषमा पीडा महसुस हुन्छ ।


हामी यौन उत्तेजित हुँदा हाम्रा यौन अङ्ग तथा त्यसका वरिपरिको भागमा रक्त प्रवाह बढी हुन्छ । तपाईंलाई थाहै होला- लिङ्गको उत्तेजना पनि लिङ्गको विशेष तन्तुमा रगत भरिदा नै हुन्छ । लामो समयसम्म यौन उत्तेजना हुँदा वा यौन उत्तेजित अवस्थामा लामो समयसम्म बस्नुपर्दा अन्डकोष, प्रोस्टेट ग्रन्थिमा बढी रक्त प्रवाहका कारणले एक किसिमको तरल पदार्थ जम्मा हुन पुग्छ । यसले गर्दा केही मात्रामा ती अङ्गहरू सुन्निन सक्छन् । फलस्वरूप अन्डकोष वा यौनाङ्ग क्षेत्रमा केही पीडा भएको वा असजिलो वा भारीपनको अनुभव हुन्छ । अनौपचारिक बोलीचालीको अंग्रेजी भाषामा यसलाई blue balls भनिन्छ । लामो समयसम्म बढी रक्त प्रवाह भएर त्यही रहँदा त्यसमा अक्सिजनको मात्रा कम हुन पुग्छ, त्यसैले यो केही गाढा रंगको हुन्छ र त्यसैले blue balls भनिएको हो ।

यस्तो स्थिति आउन नदिने एक प्रमुख उपाय वीर्य स्खलनको स्थितिमा पुग्नु हो । कहिलेकाहीं यौनसम्पर्कको माध्यमबाट त्यो स्थितिमा पुग्न नसकिए हस्तमैथुनको सहारा लिन सकिन्छ । केही पीडा वा असजिलो भए पनि वास्तवमा यसको कुनै दीर्घकालीन नकारात्मक असर भने हुँदैन । यस्तो पीडा वा असजिलो अस्थायी हुन्छ र एक-दुई घण्टामा स्वतः कम भएर जान्छ । कहिलेकाहीं भने पीडा कम हुन केही बढी समय पनि लाग्न सक्छ, तर पनि यसलाई कम गर्न केही उपाय अपनाउन सकिन्छ । केही परिस्थितिमा यौनसाथीको चाहना वा आपसी सहमतिमा निकै लामो समयसम्म वीर्य स्खलन नै नगरी उत्तेजित अवस्था रहन्छ र blue balls को स्थिति आउन सक्छ । यौन क्रियाकलापको बीच-बीचमा अन्डकोषको हल्का मालिस गरे पीडा वा असजिलो कम गर्न मद्दत पुग्छ । त्यसैगरी उत्तानो परेर सुत्दा वा सास रोकेर कन्दा पनि फाइदा हुन्छ । अन्डकोष वा यौनाङ्ग क्षेत्रलाई केही चिसो पार्न सकिए पनि फाइदा पुग्छ । यसो गर्दा रक्तनशा खुम्चने हुँदा अन्डकोषमा रगतको बहाव कम हुने र लसिका रस बाहिरिन जान मद्दत मिल्छ, जसले सुन्निएको कम गर्न मद्दत पुर्‍याउँछ । हल्का कसरत जस्तै- हिँड्ने वा सिँढी चढ्दा पनि फाइदा हुनसक्छ, तर अति नै पीडा भएमा चिकित्सकको सहयोग लिनुपर्छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

कण्डम लगाउन सिकी राखौ फेरी यस्तै अबस्ता आउला हेर्नुस आपतकालिन अबस्ता भिडियो

Written By Unknown on Friday, October 4, 2013 | 5:09 AM


SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

किशोर किशोरीका यौन जिवन सम्बन्धि केही रोचक तथ्य: भिडियो सहित हेर्नुहोस

Written By Unknown on Wednesday, September 25, 2013 | 3:40 AM

सेक्सी भिडियोहरु  हेर्न यो मािथकाे बक्सको बिचमा क्लिक गर्नुहोस 
   
 सेक्सी भिडियोहरु  हेर्न यो तल बक्सको बिचमा क्लिक गर्नुहोस
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

तरुनीलाई देखाउन भियग्रा हसुर्दा काटियो बुढाको गुप्तांग

Written By Unknown on Tuesday, September 24, 2013 | 8:37 PM

तन बुढो भएपनि मन बुढो हुँदैन भन्ने ठिकै रहेछ । ६६ वर्षको उमेरमा समेत मानिसलाई तन्नेरीको जोस देखाउने भुतले समात्दो रहेछ र उस्तै यौन आकांक्षा हुँदो रहेछ । उमेर घर्किएपछि तन्नेरीमा जस्तो जोस कहाँ हुन्छ र ? तरपनि एक वृद्धले प्रसस्तै यौनवर्धक औषधी भियग्रा खाएर आफ्नी गर्लफ्रेण्डसँग रासलीला गर्ने प्रयास गरे । तर विचरा उत्तेजना ल्याउनका लागि खाएको भियग्राले उनको पुरुषत्व सधैका लागि गुम्यो, अर्थात् डाक्टरले उनको लिंग नै काटेर फालिदिनुपर्यो ।

कोलम्बियाका एक वृद्धको दुखद कहानी हो यो । पर्याप्त उत्तेजना भरेर गर्लफ्रेण्डसँग यौनक्रिडा गर्ने र गर्लफ्रेण्डलाई आफु जोसिलो तरुनो भएको भान पार्ने उद्धेश्यका साथ आवश्यकता भन्दा धेरै भियग्रा सेवन गरेका ६६ वर्षीय जेन्टिल रामिरेज पोलानिया नामका वृद्धलाई भियग्राले पार्नु फसाद पार्यो । भियग्राको सेवनपछि उनको लिंग उत्तेजनामा त आयो नै तर त्यस्तो उत्तेजना यौन सम्पर्कपछि पनि घटेन । धेरै दिनसम्म उनको लिंग उत्तेजित भइरह्यो र लिंगले शान्त हुनै मानेन । उनको गुप्तांग निकै दुख्यो पनि । अनि उनी अस्पतालमा जचाउन गए ।

शनिवार साँझ ७ बजे भियग्रा खाएका उनको नौ बजेदेखि नै लिंग सहनै नसक्ने गरी दुख्न थालेछ । उनी ९ बजेर छिमेकी गुहारेर अस्पताल पुगे । तर अस्पतालमा डाक्टरहरुले आफै ठीक भैहाल्छ भनि उनलाई फर्काए । तर घर आएपछि पनि उनको गुप्तांगको उत्तेजना र दुखाइ कम भएन । धेरै दिनसम्म स्थिति उस्तै भएपछि उनले अर्को अस्पतालमा जँचाउन गए । त्यहाँका डाक्टरहरुले भियग्राको अत्यधिक डोजका कारण लिंगको स्नायु र मांशपेशीमा समेत असर पुगेको र त्यस्तो असर सरीरका अरु भागमा समेत फैलिने खतरा रहेको भन्दै अब लिंग काटेर फ्याँक्नुको कुनै विकल्प नरहेको बताए । त्यसपछि डाक्टरहरुले शल्यक्रिया गरी उनको लिंग काटेर फ्याँकिदिए । साथै डाक्टरहरुले अब कहिल्यैपनि भियग्रा नखान उनलाई सल्लाह दिए । अहिले ती वृद्धको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको बताइएको छ ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

महिलाहरुको सेक्स टाईम आधा घण्टा मात्र ! हेर्नुहोस

Written By Unknown on Sunday, September 22, 2013 | 4:34 AM

''हुनत सेक्सको मामला महिला पुरुषको व्यग्ला बेग्लै चाहना र शैली हुन्छ । कतिपय अवस्थामा पुरुषहरुले महिलालाई सन्तुष्ट पार्न सकेका हुदैनन् र त्यसको असर निकै तनाव पूर्ण हुन्छ । यौन स्वास्थ र यसको व्यवहार नामक खोजबाट अमेरिकी युनि भर्सिटी इन्डियानाले सेक्सको सन्तुष्टीमा महिला र पुरुषमा व्यापक भिन्नता रहेको नयाँ प्रतिवेदन सार्वजनिक गरेको छ ।'

 खोजका अनुसार महिलाहरु सेक्समा भेराइटी चाहान्छन् तर भेजिनल इन्टरकोर्स हुनै पर्दछ भन्ने नरहेको तथ्य बाहिर ल्याइएको हो । यौन सम्पर्क गर्दा खेरी पुरुषहरु सामान्य रुपमा महिलाको स्तन मथन पछि सिधैं सेक्स प्रक्रियामा सामेल हुने र स्खलन पछि यौन तृप्ती पूरा हुने देखाइएको छ भने महिलामा भने उनीहरु लामो समयसम्म पुरुषसंग स्तन मथन, यौनाङ्ग खेलाउन तथा चुम्बन गर्न मन पराउने तथ्य पत्ता लागेको हो ।''
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

अस्पतालले कुमारी केटीको रगत मागेपछि…….

Written By Unknown on Saturday, September 21, 2013 | 8:53 PM

एक अस्पतालले १ सय जना कुमारी केटीको रगत माग गरेपछि त्यसले ठूलै चर्चा पाएको छ । चीनको बेइजिंगस्थित युनिभर्सिटी क्यान्सर अस्पतालले १ सय जना कुमारी युवतीको रगतको नमूना माग गरेको हो । कुमारी युवतीको मात्र रगत माग्नु तर कुमार युवकको नमागिएका कारण अस्पताल चर्चामा आएको हो ।

अस्पतालले १८ देखि २४ वर्षसम्मका कन्या केटीको रगत माग गरेपछि चिनिया सोसल मिडियामा अस्पतालको नियतप्रति धैरैले आशंका व्यक्त गरेका छन् । केटीको रगत माग गर्नु तथा केटाको रगत माग नगर्नु यो कस्तो विज्ञान तथा प्रयोग हो – धेरैको प्रश्न छ ।

अस्पतालले भने कुमारी केटीको मात्र रगतको नमूना माग गर्नुमा अस्पतालको कुनै यौनिक स्वार्थ नरहेको स्पष्ट पार्दै ह्युमन पापिलोमा भाइरसको अध्ययनका लागि रगतको नमूना संकलन गर्न लागिएको हो । यो भाइरस सामान्यतया : सेक्स सम्बन्धका बेला संक्रमित हुन्छ । अहिलेसम्म अस्पतालले ५० जना कुमारी केटीको रगत संकलन गरिसकेको छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger