जियाको मृत्युमा नयाँ मोड, मृत्यु पछीका तस्विर तथा भिडियो सार्वजनिक भएपछी नयाँ हलचल हेर्नुस भिडियो तथा तस्बिरहरु - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » जियाको मृत्युमा नयाँ मोड, मृत्यु पछीका तस्विर तथा भिडियो सार्वजनिक भएपछी नयाँ हलचल हेर्नुस भिडियो तथा तस्बिरहरु

जियाको मृत्युमा नयाँ मोड, मृत्यु पछीका तस्विर तथा भिडियो सार्वजनिक भएपछी नयाँ हलचल हेर्नुस भिडियो तथा तस्बिरहरु

Written By Unknown on Saturday, October 19, 2013 | 8:44 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
जियाको मृत्युमा नयाँ मोड, मृत्यु पछीका तस्विर तथा भिडियो सार्वजनिक भएपछी नयाँ हलचल हेर्नुस भिडियो तथा तस्बिरहरु
भिडियो हेर्न माथिको बक्समा क्लिक गर्नुस !
बलिउडमा निकै चर्चामा रहेको जिया खानको मृत्युको घटनामा फेरी अर्को मोड आएको छ । जिया खानका वकिलले पहिलो पटक जिया खानका ती तस्विरहरू सार्वजनिक गरेका छन्, जुन तस्विरहरू जियाको मृत्यु पछि लिइएको थियो ।
यी तस्विर देखाउँदै जिया खानका वकिल दिनेश तिवारी तथा जियाका परिवारले जिया खानले आत्महत्या गरेको नभई हत्या भएको जिकिर गरेका छन् । नायीका जिया खानले आत्महत्या गरेको करिब ४ महिनापछी मात्र यस्ता तस्विर सार्वजनिक गरिएका हुन् । आत्महत्याको लगभग १० दिनसम्म उक्त घटनाले निकै चर्चा पाएको थियो । यसक्रममा नायीका जियाका प्रेमी सुरज पञ्चोलीलाई पक्राउ गरेपछी घटनाले नयाँ मोड लिएको थियो भने केहि शान्त पनि भएको थियो ।
तर, अब यी तस्वीरहरू सामुन्ने आएपछी जिया खानको मृत्यु प्रकरणमा फेरी नयाँ मोड आएको छ । यी तस्विरमा देखिएका दृश्यले उनले आत्महत्या नभई कसैले उनको हत्या गरिएको हुन सक्ने अनुमान लगाउन सकिने बताइएको छ ।
यी तस्विर बाहिर आएपछी नायीका जियाकी आमा राबिया खानले आफ्नो छोरीले आत्महत्या गरेको नभई हत्या भएको जिकिर गरेकी छिन् । जियाको आत्महत्याको १० दिनपछी सार्वजनिक गरिएको सुसाइड नोटमा उनले सुरजसँगको प्रेम, सुरजले दिएको यातनाका विषयमा लेखेकी थिइन् । सुसाइड नोट भेटेपछि प्रहरीले सुरजलाई बलात्कार तथा यातना उनी जिया आत्महत्या गर्न मजबुर भएको भन्दै पक्राऊ गरेको थियो ।
यी तस्विर बाहिर आएपछी यो घटनालाई सर्वोच्च अदातलमा पेश गरिने र सिबिआईबाट जाँच गरिनुपर्ने माग राख्ने तयारी भइरहेको बताइएको छ । राबियाले अदालतलाई लेखेको रिपोर्टमा उनले आफ्नो छोरीले आत्महत्या गरेको नभई उनको हत्या भएको र सिबिआईले उक्त घटनाको जाँच गर्नुपर्ने माग गरेकी छिन् । उनले जियाको शरिरमा अन्य चोटको निशानहरू पनि रहेको तर प्रहरीले यसमा कुनै ध्यान नदिएको आरोप समेत लगाएकी छिन् ।
हेरौ जियाका मृत्यु पछीका केही तस्विरहरू…




SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger