रेस्टुरेन्टमा भोजनसँगै यौन - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » रेस्टुरेन्टमा भोजनसँगै यौन

रेस्टुरेन्टमा भोजनसँगै यौन

Written By Unknown on Wednesday, March 5, 2014 | 8:31 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
 केही मुलुकमा पोर्न (अश्लील) सामग्री हेर्नु र देखाउनु अपराध मानिए पनि अर्जेन्टिनाको राजधानी ब्युनस आयर्समा भने त्यस्तो बन्देज छैन । त्यहाँस्थित एक इरोटिक रेस्टुरेन्टमा ग्राहकलाई खुवाउनुका साथै पोर्न फिल्म पनि देखाइन्छ । 'ते मातारे रेमिरेज -आई विल किल यू)' नाम गरेको रेस्टुरेन्टमा खुल्लापन र कामुकता मन पराउने ग्राहकको भीड लाग्ने गर्छ । त्यहाँ आकर्षक युवतीहरूले साम्भा नृत्य र अश्लील कार्यक्रम प्रस्तुत गर्छन् । मुख्यतः जोडीहरूका लागि आदर्श मानिने उक्त रेस्टुरेन्टमा एक्लाहरूको पनि राम्रै उपस्थिति हुन्छ । ग्राहकलाई उत्तेजित गर्ने प्रयासअनुरूप त्यहाँ भोजन सामग्रीमा सूचीकृत परिकारको नाम पनि यौनक्रियासँग जोडेर राखिएको छ ।

डिससँग राखिएको कामुक तस्बिरले पनि खाउखाउ लाग्छ । भोजनझैं यौन पनि जीवनको आधारभूत आवश्यकता भएको रेस्टुरेन्टका प्रबन्धकहरूको दाबी छ । भोजनसँगै यौनचाहना र कामुकता जगाउनु पनि आफूहरूको उद्देश्य भएको व्यवस्थापन पक्ष बताउँछ । मिठो भोजनमा मसलाको राम्रो तालमेल भएझैंं यौनजीवनमा आकर्षण चाहिन्छ । त्यही भएर रेस्टुरेन्टको नियमित कार्यक्रममा सेक्सको भरमार संगम रहन्छ । दैनिक रूपले खानाको बेलामा इरोटिक फिल्म देखाइन्छ । मंगलबार र बुधबार कामुक नृत्य देखाइन्छ भने ब्राजिलका साम्भा नर्तकहरूले बिहीबार केबरा प्रस्तुत गर्छन् । रेस्टुरेन्टले सप्ताहान्तमा शुक्रबार ग्राहकका लागि सुन्दर मोडेलहरूमार्फत सेक्स आसनहरू पस्किन्छन् ।

शनिबार र आइतबार रेस्टुरेन्टका तर्फबाट ग्राहकको यौनजीवन जाँचिन्छ । सुन्दरीहरूले भविष्यवाणी कार्डमार्फत ग्राहकको यौनजीवनबारे बताउँछन् । -एजेन्सिको सहयोगमा
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger