के
पुरुषलाई सेक्सपछि निद्रा लाग्नु अस्वभाविक हो ?aके सेक्सपछि निद्रा
लाग्नु अस्वभाविक हो ? होइन । यो सेक्सको दौरान हाम्रो शरीरले गरेको
मिहिनेतको नतिजा मात्र हो । यो विशेष गरेर पुरुषहरुमा देखिने गर्छ । तर,
पुरुषमा देखिने यो बानीले कतिपय महिलाहरुलाई भने निरास बनाइरहेको हुन्छ ।
निम्न कारणले पुरुषहरु सेक्सपछि सुत्ने गर्छन्ः
१. रात्री समयमा गरिने सेक्सको बेला मानिस पहिलेनै थाकिसकेको
हुन्छ । त्यसमा पनि सेक्समा मानिसले गर्नुपर्ने शारीरिक क्रियाकलापले उसलाई
अझ बढी थकित बनाइदिन्छ । त्यसैले मानिसहरुको राती सेक्सपछि निदाइहाल्ने
गर्छन् । अझ सेक्सले शरीरलाई रिल्याक्स गर्ने भएकोले गर्दा पनि मानिसहरु
सेक्स पछि निदाउने गर्छछन् ।
२. पुरुषहरुले चरमोत्कर्षको दौरान पैदा गर्ने वीर्यका कारण उसको शरीरमा भएको हर्मोनले उसलाई आलस्य बनाइदिन्छ । यति बेला हर्मोनले शरीरलाई अरु बेलाभन्दा थाकेको अनुभव गराउँछ ।
३. सेक्सको दौरान पुरुषहरुले धेरै बेर श्वास रोक्ने गर्दछन् । जसले उनीहरुको शरीरमा राम्रोसँग अक्सिजनको मात्रा पुगेको हुँदैन । यसले पनि मानिसलाई निद्रा लाग्ने गर्छ ।
यदी तपाईंलाई यो समस्या हो जस्तो लाग्छ भने सेक्सपछि ननिदाउन निम्न उपाय अपनाउन सक्नुहुन्छः
१. सेक्सअघि कफी पिउने । यो दीर्घकालिन उपाय नभए पनि यसले केही हदसम्म निद्रा भगाउन मद्दत गर्दछ । यद्यपि क्याफिनले हाम्रो स्नायु प्रणालीमा असर गर्ने हुँदा यसले तपाईंलाई अति उत्तेजित वा कम उत्तेजित बनाउन सक्दछ ।
२. सेक्सपछि चिसो सिट्रस्का जुस जस्तै अंगुरको जुस खाँदा पनि यसले निद्रा भगाउँछ । सेक्स पछि रक्सी खाँदा पनि यसले निद्रा कम गर्न मद्दत गर्दछ । तर यसको मात्रा थोरै लिनुपर्छ नत्र त्यसको असर झन् उल्टो हुन्छ

| SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA |
|