मुखमैथुन भनेको के हो ?? ध्यान दिनुपर्ने कुरा - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » मुखमैथुन भनेको के हो ?? ध्यान दिनुपर्ने कुरा

मुखमैथुन भनेको के हो ?? ध्यान दिनुपर्ने कुरा

Written By Unknown on Sunday, February 2, 2014 | 4:17 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
http://education-college-admission.blogspot.com/
मुखमैथुनका लागि अर्को महत्त्वपूर्ण कुराचाहिँ यौनअंगहरूको सरसफाइ हो। हामी विभिन्न कारणले यौनअङ्गहरूको सरसफाइ राम्रोसँग गर्दैनौं र यसलाई  जहिले पनि फोहर अङ्ग मान्छौं, तर वास्तविकता त्यसो होइन। यौन अङ्गवरिपरिका ग्रन्थिहरूबाट निस्किएका रसमा विशेष गन्ध हुन्छ र दिनहुँ सफा नगरिए  त्यसको गन्ध कडा रूपमा आउँछ, जसले यस किसिमको यौन क्रियाकलापलाई असजिलो पार्न सक्छ। यौन अंगहरूलाई सादा साबुन पानीले धुनु नै पर्याप्त  हुन्छ। पानी मनतातो हुनु बेस हुन्छ। धेरै कडा साबुन वा धेरै सुगन्धित साबुन वा यौन अङ्गमा लगाइने डिओडेरान्टहरूको प्रयोग त्यति राम्रो मानिंदैन,  किनभने यसले यौन अङ्गको कमलो भित्री छालामा नकारात्मक असर पुर्‍याउन सक्छ। योनिलाई सफा राख्न भनेर डुस दिने चलन पनि स्वास्थ्यका द ृष्टिकोणले लाभदायक हुँदैन। दिनहुँ यौन अङ्ग धुने अथवा अझै सकिन्छ भने यौनसम्पर्कभन्दा पहिले यसो गर्न सकिए मुखमैथुनको आनन्द अझ बढी तथा  सजिलै लिन सकिन्छ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger