रातको १२ बजे किन कतार उडिन् रेखा ? - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » रातको १२ बजे किन कतार उडिन् रेखा ?

रातको १२ बजे किन कतार उडिन् रेखा ?

Written By Unknown on Tuesday, October 8, 2013 | 6:39 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
अभिनेत्री रेखा थापा यतिखेर कतारमा छिन् । यही बुधबार रातको १२ बजे रेखा कतार एयरवेजबाट कतार प्रस्थान गरेकी थिइन् । कतार स्थित नेपालीले खोलेको ग्रान्ड मार्ट सपिङ सेन्टरको उद्घाटन गर्न रेखा त्यहाँ पुगेकी हुन् ।

 रेखाले हिजो (असोज १० गते) ग्रान्ड मार्ट सेन्टरको केक काट्दै उद्घाटन गरिन् । मार्ट सेन्टरको उद्घाटन गर्दै रेखाले फुलपाती रिलिजको कालीको पनि प्रचार गरिन् । रेखा टिकट पाए आज साँझ (शुत्रबार) नै नभए असोज १२ गते नेपाल ब्याक हुने ड्याडी (छविराज ओझा) ले जानकारी गराए । केक काट्न छविले नै रेखालाई कतारमा उडाउने व्यवस्था मिलाएका थिए ।

कालीको पोस्टर्स बनाउन व्यस्त छविले रेखा नेपाल आए लगत्तै पर्सा जाने जानकारी गराए । रेखा थापालाई एमाओवादीले पर्सा क्षेत्र नं. १ बाट आगामी संविधान सभाको प्रत्यक्ष निर्वाचनमा उठाउने सिफारिस गरेको छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger