मुटु बिना २ बर्ष सम्म जिउँदै ! - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » मुटु बिना २ बर्ष सम्म जिउँदै !

मुटु बिना २ बर्ष सम्म जिउँदै !

Written By Unknown on Sunday, August 4, 2013 | 8:38 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
 
 एक ब्रिटिश व्यक्तिले मुटुनै नभैकन २ बर्ष सम्म जिउँदो रहेको रेकर्ड बनाएका छन । एक बाहिरि ब्लड पम्प मार्फत यी व्यक्तिले आफुलाइ जिवित राखेका थिए ।
स्मरणीय छ, सन २०११ को जुलाई महिनामा एक बिशेष किसिमको कार्डियोमायोप्याथीको कारणले म्याथ्यूको मुटुका दुबै चेम्बर फेल भएका थिए । त्यसपछि म्याथ्यूको मुटु शरीरबाट बाहिर निकालिएको थियो । एक अपरेशन मार्फत मुटुको ठाउँमा एउटा बाहिरी ब्लड पम्प जोडिएको थियो ।
‘द सण्डे टाइम्स’ को समाचार अनुसार, म्याथ्यूलाइ गत महिनामात्र एक डोनरले मुटु दिएका छन । क्यान्ब्रिजशायरको पपवर्थ अस्पतालमा हालै मात्र उनको मुटुको ट्रान्सप्लान्ट गरिएको छ । अहिले उनी अस्पतालमानै रहेका छन, डक्टरहरूले उनी छिटै घर फर्कने आशा गरेका छन । म्याथ्यूका अनुसार उनी आफु निकै भाग्यमानी महसूस गर्दैछन । उनी एक औषधी कम्पनीमा कन्सलटेन्ट रहेका थिए । उनी विवाहित हुन र उनका एक ७ बर्षीय छोरा समेत छन ।मुटु बिना २ बर्ष सम्म जिउँदै !
पुरा भिडियो हेर्न तलको बक्समा भएको बिज्ञापन काटेर फेरी क्लिक गर्नुहोला !
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger