के तपाइँले खुट्टा भएको सर्प देख्नु भएको छ ? - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » के तपाइँले खुट्टा भएको सर्प देख्नु भएको छ ?

के तपाइँले खुट्टा भएको सर्प देख्नु भएको छ ?

Written By Unknown on Sunday, August 4, 2013 | 8:36 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
 
जिव विकासको पाठ पढाउने क्रममा अध्यापकहरूले बिद्यार्थीहरूलाइ पक्कै पनि बताएको हुनुपर्छ कि शुरुवाती समयमा सर्प जस्ता सरीसृपहरूको खुट्टा हुने गर्दथ्यो ।
तर विकास क्रममा उनको उपयोग कम भयो, जसका कारण ती खुट्टाहरू लुप्त भएका थिए । तर हालै चीनमा एउटा सर्प भेटिएको छ, जसको खुट्टा छ ।
नायराल्याण्ड को खबर अनुसार, चीनमा एउटा यस्तो सर्प भेटिएको छ । जसको खुट्टा रहेका छन । ६६ बर्षीय डीन किङगजिकू त्यस दिन आफ्नो घरको भित्ता सफा गरिरहेकी थिइन । उनले एक अनौठो आवाज सुनिन । उनले एउटा ठुलो सर्प भित्तामा हिडिरहेको पाइन ।
तर उनले डराउनुको सट्टा हिम्मतले काम लिइन र सर्पलाइ मारिन । उनले त्यस सर्पलाइ फालिनन त्यसलाइ एक अल्कोहलको बोतलमा बन्द गरेर राखिन ।
आश्चर्यको कुरा यो थियो कि उक्त सर्पको शरीरमा एउटा खुट्टाको संरचना रहेको थियो । पछि यस मरेको सर्पलाइ चीनको वेस्ट नर्मल यूनिभर्सिटीको लाइफ साइन्सडिपार्टमेन्टमा पठाइयो । त्यहाँ यसको जाँच गरिने बताइएको छ ।
यो सर्प १६ इन्च लम्बाइको छ । सरीसृप विशेषज्ञले यस घटनालाइ आश्चर्यजनक भएको बताएका छन । यद्दपी अहिले सम्म यसका बारेमा बिस्तृत जानकारी दिइएको छैन । यसको जाँच पछि मात्र यस सम्बन्धमा जानकारीहरू सार्वजनिक गरिने बताइएको छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger