एक चौथाइ टाउकाको मूल्य साढे ५ अरब - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » एक चौथाइ टाउकाको मूल्य साढे ५ अरब

एक चौथाइ टाउकाको मूल्य साढे ५ अरब

Written By Unknown on Wednesday, July 3, 2013 | 2:38 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्

एउटा मान्छेको टाउकाको मूल्यकतिहोला?त्यो मुल्यतोक्नेले जान्लान्, किनकी मान्छेको टाउको अमूल्य हुन्छ । पूरै टाउकाको मूल्यआखिर कुनआधारमातोक्ने ? हुनतहाम्रै देशमापनिविगतमा नेताहरुका टाउकाको मूल्यनतोकिएको होइन । तर अमेरिकामाभने एकजना मान्छेको एक चौथाइ टाउकाको मूल्यतोकिएको छ । त्यो पनिअदालतले । ४३ वर्षका एन्टोनियालोपेज चाजको एक चौथाइ टाउकाको मूल्य ५ करोड ८० लाख अमेरिकी डलर परेको अर्थात् ५ अर्ब ५३ करोड भन्दा बढि परेको छ । हुनतउनको एक चौथाइ टाउको कुनै लिलामीबाट यति धेरैमाबिकेको होइन । उनले डरलाग्दो आक्रमणबाट गुमेको आफ्नो एक चौथाइखप्परबापत यो रकमक्षतिपूर्ति बापतपाउने भएकाहुन् । क्यालिफोर्नियास्थित टोरेन्स उच्चअदालतले तीव्यक्तिलाई सेक्युरिटी कम्पनीले ५ करोड ८० लाख डलर क्षतिपूर्ति दिनुपर्ने आदेश दिएको हो । तिनवर्ष पहिले स्थानीय एक बारमाआफ्नाभतिजहरुसँग पुगेकालोपेजलाई त्यहाँकार्यरत सेक्युरिटी गार्ड र बाउन्सरले निर्घात कुटपिट गरेकाथिए । उनीहरुले लोपेजको टाउकोमाविभिन्न कडा वस्तुहरुले पटक पटकहिर्काउँदै अन्त्यमाउनको टाउको पक्कीभुइँमा ४ पटक ठोक्काएकाथिए । त्यसपछि मुर्छा परेकालोपेजलाई अस्पतालमा गम्भीर शल्यक्रियापछि बँचाउन त सकियो तर उनको एक चौथाइखप्पर काटेर फ्याँक्नुपरर्‍यो भने उनको मस्तिष्कमा समेत क्षतिपुग्यो । जसकाकारण उनीबोल्न नसक्ने भएका छन् । उनलाईचौबिसै घण्टा स्याहारको खाँचो रहेको बताइन्छ । एक पत्रकार सम्मेलनमालोपेजकावकिलले अदालतको फैसलाबारे जानकारी गराइरहँदालोपेजलाई उनकादुइआफन्तले त्यहाँल्याएकाथिए । उनको टाउकोमा टोपीलगाइएकाले उनको कुच्चिएको टाउको भने देखिएको थिएन ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger