वाफ रे ! ल हेर्नुस निशाको नशा (फोटोफिचर) - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » वाफ रे ! ल हेर्नुस निशाको नशा (फोटोफिचर)

वाफ रे ! ल हेर्नुस निशाको नशा (फोटोफिचर)

Written By Unknown on Wednesday, July 3, 2013 | 10:39 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्
निशा यादव पनि पूनम पाण्डे र शर्लिन चोपडा जस्तै हट र सेक्सीफोटोसूट गराउन अघि सरेकी छन् । उनी त्यही फोटोका कारण चर्चामा रहने गरेकी छन् ।
हालै पनि निशाले नयाँ फोटोसूट गराएकी छन् । जसमा उनको कामुक अन्दाज प्रष्ट देख्न सकिन्छ । निशाको यसप्रकारको फोटोसूट निशाले पहिलोपटक भने गराएकी होइनन् । यसअघि पनि उनले यस्ता अनेकन हट फोटोसूट गराइसकेकी छन् ।
निशा यादवले कयौ क्षेत्रीयस्तरका चलचित्रमा अभिनय गरिसकेकी छन् । अब उनको नजर बलिउडतिर छ । निशाले कुनै पनि विषयको विरोध कम कपडा लगाएरै गर्ने गरेकी छन् । मुम्बईको नालाको सफाईका विषयमा उनले न्युड भएर चर्चित बनेकी थिइन् ।
निशाले केही टेलिभिजन शो पनि गरिसकेकी छन् । रियालिटी शो युटीभी विन्दास र महुआ जस्ता च्यानलमा प्रसारित भइसकेका छन् ।उनले बलिउड कास्टिङ काउचको विरोध गरेकी थिइन् । जसका लागि उनले निकै प्रशंसा र आलोचना खेपिन् । निशाको नयाँ तमिल चलचित्र रिलिज हुने क्रममा छ । एजेन्सी







SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger