Education, News, Technology, Information, Goship: amazing
Educational News :
#

recent

Powered by Blogger.

Latest Post

Showing posts with label amazing. Show all posts

ट्रकले किच्दाकिच्दै जन्मिएको बच्चा सुरक्षित, आमाबाबु बचेनन

Written By Unknown on Wednesday, March 26, 2014 | 10:28 PM

यो तस्वीर ति चमत्कारिक बच्चाको हो, जसको गर्भवती आमालाई भयानक सडक दुर्घटनामा ट्रकले किचेको थियो । त्यस समय आमाको गर्भबाट निस्किएको यो बच्चा केही पर पुगेर बजारियो । तर, जीवित  रह्यो ।
यो घटना चीनको फुजियान प्रान्तको जियामैन शहरमा भएको हो । ४२ वर्षका माओ गर्भवती पत्नी वाङ झाउलाई सुत्केरी गराउन मोटरसाइकलमा अस्पताल लैजाँदै थिए । पत्नीलाई व्यथाले चापेपछि माओले एम्बुलेन्स कुर्नुभन्दा मोटरसाइकलमै कुदाएर अस्पताल पु¥याउन सही ठाने ।

तर, बाटोमा एक ट्रकले उनको मोटरसाइकललाई ठक्कर दियो र वाङ झाउलाई ट्रकले किच्यो । घटनाका क्रममा उनको पेटबाट उछिट्टएको बच्चा झण्डै तीन मिटरपरसम्म पुग्यो । तर, बच्चालाई निधारमा समान्य चोट लाग्नु बाहेक केही भएन । बच्चाको तौल ९.२ पाउण्ड छ ।

प्रत्यक्षदर्शीहरुले बताए अनुसार ट्रकले कुल्चिएकै बेला वाङ झाउले बच्चालाई जन्म दिएकी थिइन् . दुर्घटनामा बाबुआमा गुमाएका बच्चाको नाम जियाओ झाओ राखिएको छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

बच्चा जन्माएकी भिक्षुनीको दावी– गर्भवती भएको थाहै थिएन्

Written By Unknown on Saturday, January 18, 2014 | 8:14 PM

http://meroknowledge.blogspot.com/
के कुनै महिलालाई बच्चा जन्मिने बेलासम्म पनि आफू गर्भवती भएको थाहा नहुन सक्छ ? पेटमा बच्चा हुर्किएर ९ महिनाको हुँदासम्म आमाले थाहा पाइनन् भन्दा साद तपाई पत्याउनुहुन्न होला । यस्तै नपत्याउँदो बयान दिएकी छिन् इटलीकी एक भिक्षुनीले ।

स्थानीय समाचार माध्यमहरुका अनुसार इटलीको केन्द्रीय शहर रिएतीको मठमा काम गर्ने एक भिक्षुनीले हालै बच्चा जन्माएकी छन् । तर, उनले आफू गर्भवती भएको थाहै नभएको दावी गरेकी छिन् ।

३१ वर्षकी उनले पेट दुखेको बताएपछि एम्बुलेन्स बोलाइ अस्पताल लगिएको थियो । अस्पतालमा भर्ना भएको ४ घण्टापछि उनले छोरो जन्माइन् । उनले आफ्नो छोराको नाम फ्रान्सिस् राखेकी छिन् । वर्तमान पोपको नाम पनि फ्रान्सिस नै हो ।

उनले भनेकी छन्–मलाई थाहा थिएन कि म गर्भवती छु । बेला–बेला मेरो पेट दुख्नेचाहिँ गरेको थियो ।’

रिएतीका मेयरले सिमोन पेटरेंगलीले सर्वसाधारण र सञ्चार माध्यमहरुलाई उक्त महिलाको गोपनियताको अधिकारको सम्मान गर्न आग्रह गरेका छन् ।

उनी काम गर्ने चर्चमा कार्यरत अन्य भिक्षुनीने भने यो खबरलाई आश्चर्यजनक भनेका छन् ।

अहिले अस्पताल र कर्मचारीहरुले भिक्षुनी र उनको बच्चाका लागि कपडा र सहयोग जम्मा गर्न सुरु गरेका छन् ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

मृत घोषित युवकले १५ घण्टापछि सहयोग माग्दा….

Written By Unknown on Tuesday, January 14, 2014 | 8:01 AM

http://meroknowledge.blogspot.com/
केन्यामा मृत घोषित युवकले सहयोग माग्दै आवाज निकालेपछि एक मुर्दाघरका कर्मचारीको सात्तो गएका छ । यी युवक २४ वर्षका पल मुतोरा हुन्, जसलाई चिकित्सकले मृत घोषित गरेका थिए ।

उनको शवलाई १५ घण्टासम्म मुर्दाघरमा राखिएको थियो । बाबुसँगको विवादपछि उनले विष सेवन गरेका थिए । अवस्था गम्भीर भएपछि उनलाई तत्काल अस्पताल लगिएको थियो । उपचारका क्रममा चिकित्सकले मृत घोषित गरे ।

मुर्दाघरमा शव राखेको करिव १५ घण्टापछि बन्द कोठाबाट आवाज आयो । डराउँदै कर्मचारीहरुदले हर्दा उनले सास लिरहेका थिए । उनका बाबुसहित आफन्त भने अन्तिम संस्कारको तयारीका लागि घर गएका थिए । मृत घोषित मुतोराले सास फेरिरहेेको भेटिएपछि कर्मचारीहरुले तत्काल बेर्डमा लगेर उपचार सुरु गरेका थिए । उनी खतरामुक्त रहेको बताइएको छ
केन्यामा मृत घोषित युवकले सहयोग माग्दै आवाज निकालेपछि एक मुर्दाघरका कर्मचारीको सात्तो गएका छ । यी युवक २४ वर्षका पल मुतोरा हुन्, जसलाई चिकित्सकले मृत घोषित गरेका थिए ।
उनको शवलाई १५ घण्टासम्म मुर्दाघरमा राखिएको थियो । बाबुसँगको विवादपछि उनले विष सेवन गरेका थिए । अवस्था गम्भीर भएपछि उनलाई तत्काल अस्पताल लगिएको थियो । उपचारका क्रममा चिकित्सकले मृत घोषित गरे ।
मुर्दाघरमा शव राखेको करिव १५ घण्टापछि बन्द कोठाबाट आवाज आयो । डराउँदै कर्मचारीहरुदले हर्दा उनले सास लिरहेका थिए । उनका बाबुसहित आफन्त भने अन्तिम संस्कारको तयारीका लागि घर गएका थिए । मृत घोषित मुतोराले सास फेरिरहेेको भेटिएपछि कर्मचारीहरुले तत्काल बेर्डमा लगेर उपचार सुरु गरेका थिए । उनी खतरामुक्त रहेको बताइएको छ ।
- See more at: http://www.onlinekhabar.com/2014/01/154919/#sthash.Nug3JLNK.dpuf

मान्छे जोश मा के के सम्म गर्न भ्याउछ ल हेर्नुहोस - जेल तोडेर सेक्स (video)

Written By Unknown on Friday, September 20, 2013 | 10:39 PM

सेक्सको भोक लाग्यो भने कति नराम्ररी लाग्छ भन्ने उदाहरण हालै सन पत्रिकाले छापेको छ । खबर अनुसार एक महिलालाई सेक्सको भोक यति लाग्यो कि उनले जेलमा भएका व्यक्तिहरुको आँखा छलेर सेलमा राखिएको आफ्नो लोग्नेसँग यौन सम्पर्क राख्न भ्याएकी छिन् । आइतबार बिहानै केन्टस्थित स्ट्याण्डफोर्ड हिल खुला जेलमा ती महिला लोग्नेसँग भेट्न आएकी थिइन् । त्यहाँका सुरक्षाकर्मीहरुले यो घटना त्यतिबेला मात्र चाल पाए, जब महिला सबैथोक भ्याएर र्फकन लागेकी थिइन् । अकस्मात एकाबिहानै कुनै महिला जेलमा आएको पाएपछि केरकार गरेपछि ती महिलाले बल्ल कुरोको चुरो ओकलेकी थिइन् । "मुख्य द्वारलाई नाघेर उनी भित्र आइछन् र भित्र चाहिँ उनका लोग्ने आफ्नी प्रियालार्इं कुरिरहेका रहेछन्", जेल श्रोतलाई उद्धृत गर्दै सन पत्रिकाले लेखेको छ । यसपछि श्रीमान्ले आफ्नै सुत्ने ठाउँमा लगे, जहाँ मज्जाले आफ्ना मनका कुरा गर्न सक्थे । जेलमा केही थुनुवाहरुले चाल पाएपछि हतार हतार उनी त्यहाँबाट निस्कने कसरत गर्दैरहँदा सुरक्षाकर्मीहरुले उनलाई पक्राउ गरेका थिए । "उनलाई तत्काल चिन्न कुनै गाह्रो भएन किनभने यो पुरुषहरुका लागि छुट्याइएको जेल हो र महिलाहरुलाई प्रवेश निषेध थियो", जेल सेवाका प्रवक्ताले भने- "यस कार्यमाथि गम्भीर रुपमा छलफल र अनुसन्धान भइरहेको छ ।" केन्ट प्रहरीले ती महिलालाई पक्राउ गरेको तर त्यस्तो 'गम्भीर र खतरनाक कुनै कारण नभएकाले' उनलाई सोही दिन जेलमुक्त गरिएको जनाएको छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

छोरीका लागि जिउँदै मरिन् आमा

Written By Unknown on Sunday, September 15, 2013 | 9:45 PM

 भिडियो हेर्न माथिको बक्समा डबल क्लिक गर्नुहोला
आफ्ना छोराछोरीले राम्ररी पढुन्, नबरालियून् भन्ने चाहना सबै आमाबाउको हुन्छ । यसका लागि बच्चाबच्चीलाई माया र डर दुबै देखाइन्छ । तर कोही कोही आमाले भने आफ्नी छोरीका लागि आफैलाई जिउँदै मार्दा रहेछन् । चीनमा एक महिलाले आफ्नी छोरीको राम्रो पठाइका लागि आफुलाई १३ वर्षसम्म जिउँदै मारिन् । छोरीले स्कूलमा राम्रो पढोस् र आत्मनिर्भर हुन सिकोस् भन्ने ध्येयले उनले आफैलाई जिउँदै मारेकी हुन् ।समाचार अनुसार ती महिलाले आफ्नी छोरीलाई आफु उसको आमा भएको कुरा ढाँटिन् र ऊ बुझ्ने भएदेखि नै उसलाई तेरो खास आमा मरिसक्यो, म त केवल तलाइँ पाल्ने मात्र हुँ भनेर ढाँटिन् ।

सेनयांग सहरकी शेन नामकी ती महिलाले आफ्नी छोरी चेंगचेंगलाई उनको खास आमा मरिसकेको भनेर ढाँटेकी हुन् । निकै धनी परिवारमा जन्मिएकी चेंगचेंग धनी बाउआमाको रवाफमा मात्तिएली भन्ने डरले उनले छोरीलाई यस्तो भनेकी रहेछिन् । आफ्नी आमा नभएको भन्ने थाहा पाएपछि अवश्य पनि छोरीले राम्रोसँग पढ्नेछ, आफुलाई जिम्मेवार तथा आत्मनिर्भर बनाउनेछ भन्ने आशाले उनले यस्तो गम्भीर झुट आत्मसात गरेकी हुन् ।

छोरी चार कक्षामा गएपछि उनले आफु खास आमा नभएको र आमाको मृत्यु भैसकेको कुरा छोरीलाई सुनाएकी थिइन् । सुरुमा चेंगले नपत्याएपछि अन्त्यमा दुख मान्दै आफ्नी खास आमा मरेको कुरामा विश्वास गरिन् । त्यसपछि उनको शैक्षिक अवस्था निकै सुध्रियो, उनले राम्रोसँग पढ्न थालिन् । उनले राम्रो अंक ल्याएर विश्वविद्यालयबाट स्नातक उत्तर्ीण्ा गरिन् । यति बेलासम्म उनलाई आफ्नी आमाले ढाँटेको कुरा थाहा थिएन । तर जब उनले सांघाइमा एक सफ्टवेयर कम्पनीमा जागिर पाइन् तबमात्र उनलाई उनकी आमाले सत्य कुरा बताइन् । १३ वर्षम्म टुहुरो बनेर बसेकी उनले बल्ल आफ्नी आमा उनै रहेको कुरा पत्तो पाइन् ।

छोरीलाई राम्रो मान्छे बनाउन आफैलाई जिउँदै मार्ने र गम्भीर झुट बोल्ने शेन छोरीको प्रगतिका कारण आफुलाई कुनै पछुतो नरहेको बताउँछिन् । आफ्नो भविष्यका लागि आमाले झुट बोलेको हुनाले चेंग चेंगलाई पनि कुनै गुनासो छैन । तर मनोविज्ञहरु भने बच्चाबच्चीको भविष्य बनाउने निहुँमा यस्ता गम्भीर कुरा ढाँटन् र खेलाँची गर्न नहुने बताउँछन् ।
साभार स्रोत : अनलाइन खबर
भिडियो हेर्न तलको बक्समा डबल क्लिक गर्नुहोला
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

स्कुले ठिटाठिटी यसरी नांगिए (फोटोफिचर सहित)

Written By Unknown on Tuesday, September 10, 2013 | 1:55 AM

 बेलायतको अक्सफोर्ड विश्वविद्यालयका तन्नेरी छात्राछात्राहरु हालै निर्वस्त्र बनेर खेलकुदमा सहभागी भए । दृश्य देख्दा लाग्छ ती तन्नेरीहरुमा नांगिने र खेल्ने नशा चढेको छ । तर उनीहरु कुनै रमाइलो गर्न वा नशा पिएर त्यसरी नांगिएका होइनन् । स्कुलका ७० जना ठिटाठिटीहरु सामाजिक कार्यका लागि पैसा जुटाउने हेतुले तयार पारिने क्यालेन्डरका लागि निर्वस्त्र फोटोशूट गरेका हुन् । यी तस्वीरमा नांगिनेहरु सबै विद्यार्थी नै हुन् र फोटो खिच्ने पनि विद्यार्थी नै हुन् । विद्यार्थीहरुले निर्वस्त्र रुपमा विभिन्न खाले खेल खेलेको दृश्य क्यामरामा कैद गरिएको छ । यी विद्यार्थीका निर्वस्त्र तस्वीर समावेश गरी सन् २०१४ को ब्लु च्यारिटी निर्वस्त्र क्यालेन्डर तयार पारिएको छ । यो  क्यालेन्डरको मूल्य १० पाउण्ड छ । यसबाट उठेको पैसा विभिन्न सामाजिक कार्यमा खर्च गरिने बताइएको छ ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

लोग्ने बन्ने तयारीमा भुपु श्रीमती

लोग्ने बन्ने तयारीमा भुपु श्रीमती
महिलाले श्रीमान बनाउनका लागि राम्रो पुरुष खोज्ने गरेको कुरा त नौलो भएन । तर के महिलाले आफ्नै लागि असल श्रीमती खोजिरहेको कुरा सुन्नुभएको छ – सुन्ने कुरै भएन । आखिर महिला त आफै श्रीमती हुने जात, लोग्ने पुरुष पो खोज्छन् त ।

तर पाकिस्तानमा भने एक श्रीमतीले राम्री कन्याको खोजी गरिरहेकी छिन् ता की उनलाई बिहे गरेर आफु श्रीमान र उनीलाई श्रीमती बनाउन पाइयोस् ।

गाजियावादकी बासिन्दा नागिना विवाहित महिला हुन् । उनका श्रीमानको नाम उसमान अक्रम हो । बिहेको दुइ वर्षम्म नागिना र उसमानको दाम्पत्य जिवन जेनतेन चल्यो । तर यौनिक रुपमा दुबैले सन्तुष्टी प्राप्त गर्न नसकेपछि खालिदले श्रीमतीलाई डाक्टरकोमा लगे । डाक्टरकोमा गएपछि नागिना समलिंगी भएको पत्तो लाग्यो, त्यसपछि उनको लिंग परिवर्तन गरियो र उनी पुरुष बनिन् र आफ्नो नाम खालिद राखिन् । त्यसपछि खालिद र उसमान लोग्ने स्वास्नीको रुपमा नभै दुइ जना साथी साथीकेा रुपमा बस्दै आएका छन् ।

आफ्नी श्रीमती बनाएर दुइ वर्षबिताएकी नागिनालाई खालिद बनाएर उसमानले खालिदका लागि र आफ्नै लागि समेत गरि दुइ कन्याको खोजि गरिरहेका छन् अहिले । साँच्ची कस्तो अचम्म हँ ?
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

OMG यस्तो जादु कहिले देख्नु भएको थियो आराले मान्छेलाई काटेर जोडेको हेर्नुहोस यो अचम्म को जादु

Written By Unknown on Sunday, July 28, 2013 | 8:47 PM

पुरा भिडियो हेर्न तलको बक्समा भएको बिज्ञापन काटेर फेरी क्लिक गर्नुहोला !

पुरा भिडियो हेर्न तलको बक्समा भएको बिज्ञापन काटेर फेरी क्लिक गर्नुहोला !
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

एउटै ब्रा भित्र बुस र चाभेज !!! (फोटोफिचर सहित)

Written By Unknown on Friday, July 26, 2013 | 8:04 PM

भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्

महिलाले लगाउने वक्षकवच अर्थात् ब्रा भित्र ह्युगो चाभेज र जर्ज डब्लु बुस ? अमेरिकी पूर्व राष्ट्रपति बुस र भेनेजुयलाका पूर्व राष्ट्रपति स्वर्गीय चाभेज एकै ठाउँमा, अझ एउटै ब्रा भित्र कसरी अटे ? तर चाभेज र बुस मात्र होइन अमेरिकी पूर्व राष्ट्रपति रोनाल्ड रेगन र क्युवाका पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोलाई पनि एउटै ब्रा भित्र राखिएको छ ।

यो सम्म त ठिकै थियो । तर मारगरेट थ्याचर र चे ग्वेभारालाई समेत एउटै ब्रा भित्र कोचेपछि के हालत होला ?

साँच्चीकै यथार्थमा त यो सम्भव नै हुने थिएन र छैन । दुइ ध्रुवका यी दक्षिण पन्थी र वामपन्थी नेताहरुको मिलन असम्भव नै थियो । अझ महिलाको ब्रा भित्र दुबैजना घुस्ने घिनलाग्दो काम कसरी गर्थे होला र ? तर ब्राजिलको एक ब्रा निर्माता कम्पनीले भने यो कुरालाई सम्भव पारिदिएको छ ।
दायाँ र बायाँ सँगसँगै भन्ने नाराका साथ उत्पादन भएको सुपर पुसअप ब्राले आफ्नो आकर्षक विज्ञापनमा यस्तो अनौठो संयोजन मिलाएको छ । ब्राजिली कम्पनी होपले उत्पादन गरेको ब्रा को विज्ञापनमा यी दुइ ध्रुवका नेताहरुका टाउकोका तस्वीरलाई ब्रा भित्र मिलाएर राखिएको छ ।

यो ब्रा महिलाहरुको वक्षस्थलका लागि निकै लाभदायी हुने भन्दै कम्पनीले मिल्नै नसक्ने नेताहरुलाई समेत एक ठाउँमा ल्याउन सकेझैँ यो ब्रा ले दुबै वक्षस्थललाई समान तवरले सुरक्षा गर्ने बताएको छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

टाँसिएर सुत्ने नयाँ ब्यापार, एक घण्टाको ६० डलर (फोटोफिचरसहित)

Written By Unknown on Thursday, July 25, 2013 | 8:11 PM

न्यूयोर्क । विच्छ्यौनामा युवा युवती आनन्दसँग सुतिरहेका छन् । झट्ट हेर्दा तपाईलाई उनीहरु श्रीमान श्रीमती हुन् भन्ने लाग्न सक्छ । तर हैन केही समयपछि त्यही युवती अर्को कुनै पुरुषसँग यसैगरी सुतिरहेको देखिन्छ । उनीहरु पेशेवर कडलर हुन् अर्थात टाँसिएर सुत्ने युवतीहरु हुन् ।२९ वर्षीय ज्याकी स्यामुअल अनजान पुरुषहरुसँग प्रतिदिन सुत्नका लागि ३ सय ६० डरल र एक घण्टाका लागि ६० डलर अर्थात ५२ सय ८० रुपैयाँ लिन्छिन् । तर, यसमा कुनै पनि अश्लिल काम गर्न पाइदैन । भित्री बस्त्रले ढाकिएकेा कुनै पनि अंगलाई छुन पाइदैन । सत्ने समयमा उनी पाइजामा लगाउँछिन् ।उनले पैसाको कमीका कारण यस्तो पेशा अंगालेकी हुन् । उनी भन्छिन्-’यसमा मलाई केही पनि नराम्रो लाग्दैन । मलाई आफ्नो पढाई र बच्चाका लागि यो काम गर्न मन पर्छ ।’ उनको एक हप्तामा करिव ३ सय पुरुषसँग यसैगरी टाँसिएर सुत्छिन् । उनीसँग टाँसिएर सुत्न आउनेहरुमा अपराधीदेखि सैनिकसम्म छन् । कोही श्रमतीको मृत्यु भएपछि आएका छन् भने कोही पहिलो पटक युवतीसँग सुत्न चाहनेहरु ।उनलाई साथीहरुले वेश्यासम्म भन्छन् भने कलेजले निकाल्ने धम्की समेत दिएको छ । टाँसिएर सुत्नु शरीरका लागि पनि लाभदायक भएको उनी बताउँछिन् । उनले आफ्नो सेवाबारे अनलाइनमार्फत प्रचार समेत गराएकी छिन् । आफनो ब्यापार फस्टाएपछि उनले अर्की उक युवतीलाई पनि काम दिएकी छिन् ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

"संसारकै सबैभन्दा ठुलो सर्प आफ्नो टाउको भन्दा तिन गुणा ठुलो हरिणलाइ निल्यो स्वात्यै" (हेर्नुहोस भिडियो)

Written By Unknown on Wednesday, July 24, 2013 | 12:16 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

"भगवानको लिला बिचित्र मुटुनै बाहिर भएको बच्चा जन्मियो "(भिडियो सहित)

Written By Unknown on Tuesday, July 23, 2013 | 9:49 PM

"भीडियो हेर्नको लागि तलको बक्समा क्लिक गर्नुहोस"
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

''चीनमा अर्को चमत्कार, यसरी झुक्याइन् यी युवतीले मृत्युलाई...(फोटोसहित) |''

साउन, ५  एजेन्सी -  एक युवतीले आफ्नो मृत्युलाई समेत छलेकी छिन् । चीनकी एक युवतीको सवारी दुर्घटनामा कारको सिसा फुटाएर टाउको निस्किँदा समेत उनलाई चोटपटक मात्र लागेको छ । यस्तो दुर्घटना प्राय मानिसहरूको ज्यानै जाने भएपनि उनी भने भाग्यले बाचेकी छिन् ।
उनको अहिले अस्पतालको आइसियुमा उपचार भइरहेको छ । यस्तै, उनीसँगै रहेका सवारी चालक पनि घाइते भएका छन् । उनलाई पनि गम्भिर घाइते अवस्थामा अस्पताल पुर्याइएको छ ।

यी दुवैलाई उद्धारकर्मीहरूले कारबाट निकै होसियारीका साथ निकालेका थिए । चालकलाई कारबाट सिसा फोरेर निकालेका थिए भने युवतीलाई पनि सिसालाई निकै होसियारीका साथ निकालिएको थियो । उनलाई निकाल्न उद्धारकर्मीहरुले निकै गाह्रो भएको थियो । किनकी उनको टाउको सिसाबाट छिरेर निस्किएका कारण पनि निकै गाह्रो भएको थियो ।
हेरौ केही तस्विरहरू..

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

सामुहिक नग्न-स्नान गरेर विश्व किर्तिमान

स्पेनको विरा सहरस्थित एक सामुद्रिक तटमा आइतबार बिहान ७२९ जना मानिसहरुले एकसाथ नांगै स्नान गरी विश्व किर्तिमान कायम गरेका छन् ।

दक्षिण पश्चिमी विरा सहरको उक्त सामुद्रिक तटमा आइतबार यति धेरै महिला तथा पुरुषहरु सर्वांग नग्न बनेर सामुहिक स्नान गरेका हुन् । यसअघि न्युजिल्याण्डमा ५०६ जनाले एकैचोटी नांगै नुहाएर किर्तिमान कायम गरेका थिए । स्पेनी तटको सामुहिक निर्वस्त्र स्नानले त्यो रेकर्ड भंग गरेको हो ।

विश्वको सबैभन्दा ठूलो निर्वस्त्रीकरण भन्ने नाराका साथ भएको उक्त सामुहिक नग्न स्नान समारोहलाई विरा सिटी हलले प्रायोजन गर्नुका साथै स्पेनिस नेचेरिज्म फेडेरेसनले सहयोग गरेको थियो ।

सामुहिक नग्न स्नानका लागि एल प्लायाजो तटमा आइतबार बिहानै देखि निर्वस्त्र मानिसहरुको भेला सुरु भएको थियो । दिउसो सम्म भेला भएका मानिसहरुले मध्यान्ह एकसाथ पानीमा डुबुल्की मारे ।

सामुहिक नग्न स्नानमा सहभागी हुनेलाई तटीय क्षेत्रमा प्रवेशका क्रममा दर्ता गरिएको थियो र त्यसपछि ५०-५० जनाको समूहमा बाँडिएको थियो ।

विरा सहरले आफ्नो तटीय क्षेत्रमा निर्वस्त्र स्नानको किर्तिमान कायम गरेसँगै यो सहरले यसलाई आफ्नो पर्यटन प्रवर्धनको माध्यम बनाएको छ ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

खोप्ने, रोप्ने र घुसार्नेहरुका अनौठा विश्वकिर्तिमान (फोटोफिचर सहित)

मान्छेले विभिन्न काम गरेर किर्तिमान कायम गर्छन् । विश्व किर्तिमान कायम गरी गिनिज बुकमा नाम लेखाउन सजिलो छैन । किर्तिमान कायम गर्न अरुले भन्दा नौलो, असजिलो वा अधिकतम काम गर्नुपर्ने भएकाले पनि यसो गर्नु जो कोहीका लागि सम्भव हुँदैन । विश्वमा केही त्यस्ता मानिस छन् जसले जिउमा खोपेर, रोपेर तथा घुसारेर विश्व किर्तिमान कायम गरेका छन् । हेरौँ त्यस्ता किर्तिमानी मानिसहरु :

यी हुन् टाउकोमा सबैभन्दा बढि सुइ रोप्ने विश्व किर्तिमानी पुरुष । चीनका वेइ सेंगचुले टाउकोमा २ हजार ९ वटा सुइ रोपेर सन् २००९ मा कायम गरेको किर्तिमान अहिलेसम्म कसैले तोड्ने हिम्मत गरेको छैन ।

आफुलाई पि्रनस एल्बर्टको नामले चिनाउने यी बेलायती जोन लिन्चले आफ्नो जिउमा २४१ व्टा प्वाल पारेर सुइ वा रिंग घुसारेका छन् । सन् १९३० मा जन्मेका यी वृद्धले सन् २००८ मा यो किर्तिमान कायम गरेका हुन् । उनका २४१ प्वालमध्ये १५१ वटा प्वाल त टाउको र घाँटीमा मात्र छन् ।

विश्वमा सबैभन्दा बढि टाटु खोप्ने पाका पुरुष बेलायतका टम लेपार्ड हुन् । ७४ वर्षका लेपार्डले आफ्नो सरीरको ९९.९ प्रतिशत भागमा चितुवाको जस्तो देखिने गरी टाटु खोपाएका छन् ।

सरीरमा सबैभन्दा बढि टाटु खोपाउने पाकी महिला पनि बेलायतकै हुन् । इसोबेल भ्यालरी नामकी ती महिलाले आफ्नो सरीरका ९३ प्रतिशत भागमा टाटु खोपाएकी छिन् ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

लिंग बदलेर लोभलाग्दो पिरती (फोटोफिचर सहित)

प्रेमका तरिका बेग्लाबेग्लै हुँदा रहेछन् । केटाले सधैका लागि केटी बनेर तथा केटीले सधैका लागि केटा बनेर समेत एक अर्कालाई प्रेम गर्दा रहेछन् ।

सुन्दै अचम्म लाग्ने यस्तो घटना भएको छ बेलायतमा । त्यहाँका दुइ जना किशोर किशोरीले प्रेम गर्दै लिंग परिवर्तन गरेका छन् । यसरी लिंग परिवर्तनसँगै प्रेम गर्ने किशोर किशोरीको नाम हो एरिन एन्ड्रीउ र कटी हिल ।

दुइ वर्ष अगाडि एन्ड्रीउ केटी थिइन् र उनको नाम एमल्र्ड थियो भने हिल केटा थिए र उनको नाम ल्युक थियो । तर त्यसपछि दुबै जनाले शल्यक्रिया गरी आ-आफ्नो लिंग परिवर्तन गरे । १९ वर्षका ल्युकले एक वर्षअघि मात्र शल्यक्रिया गरी लिंग परिवर्तन गरेर हिल नामकी केटी बनिन् । १७ वर्षका एमल्र्डले जुन महिनामा आफ्ना स्तन शल्यक्रिया गरेर हटाइन् र लिंग समेत परिवर्तन गरिन् । त्यसपछि उनी एन्ड्रीउ नाम धारण गरेर केटा बने । आफुलाई सुरु देखिनै आफ्ना स्तन देखेर निकै नमज्जा लाग्ने गरेको र अहिले लिंग परिवर्तन गरी छाती सलक्क पारेपछि निकै सजिलो भएको उनको अनुभव छ । आफ्नो साथमा प्रेमिका हिल र आफ्नो परिवार रहेकोमा उनी निकै खुसी छन् ।

वास्तवमा हिल र एन्ड्रीउ दुबैजना समलिंगी थिए । त्यसैले उनीहरुले आफ्नो चाहना अनुसार लिंग परिवर्तनको शल्यक्रिया गरी प्रेम सम्बन्धलाई स्थापित गरेका हुन् । समलिंगीहरुको हितमा काम गर्ने एक अभियानका क्रममा भेट भएपछि यी दुइबीच पिरती बसेको रहेछ । हेरौँ लिंग बदलेको यो प्रेमजोडीको रोमान्स

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

'Baby' Alien found by farmer in Mexico - DNA tests and scans baffles

Written By Unknown on Monday, July 22, 2013 | 10:23 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

''लौ अचम्मै भयो यु ए ई मा एक जना मान्छेले आकाशको चिसो बादल लाई जमिनमा ल्याएर हातैमा खेलाएको भिडियो हेर्दा सबै ३ छक परे हेर्नुहोस तपाइँ पनि पुरा भिडियो''

''जिउँदै बच्चालाई खाडलमा पुरेपछी(भिडियो)''

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

तास खेलेर विश्व किर्तिमान

Written By Unknown on Wednesday, July 17, 2013 | 10:11 PM

रेकर्ड राख्ने तरिका पनि कस्ता कस्ता ? आखिर जे कुराको पनि विश्व किर्तिमान हुँदो रहेछ । अमेरिकामा मानिसहरुले तास खेलेर समेत विश्व किर्तिमान कायम गरेका छन् ।

अमेरिकाको न्युयोर्कस्थित टर्निङ स्टोन रिसोर्ट क्यासिनोमा ६ सय जना मानिसहरु एकसाथ तास खेलेर विश्व किर्तिमान राखेका हुन् ।

रिसोर्टमा आएका ६ सय जना पाहुनाले रातो र सेतो रेनकोट लगाएका थिए । उनीहरु जुन ठाउँमा उभिन्थे त्यहाँ पाँच मिनेट सम्म स्थिर रहनुपथ्र्यो । गिनिज बुकका अधिकारीहरु सो कार्यक्रममा पुगेर त्यसलाई विश्वका सबैभन्दा धेरै मान्छे एक साथ तास खेलेको कार्यक्रमका रुपमा प्रमाणित गरेका छन् ।

उक्त रिसोर्टको २० औँ वाषिर्कोत्सवका अवसरमा गएको जुलाई १३ मा सो कार्यक्रमको आयोजना गरिएको छ ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger