भ्यागुताको यौन सम्पर्कबाट महिलाले जन्माईन बच्चा हेर्नुस त video - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » भ्यागुताको यौन सम्पर्कबाट महिलाले जन्माईन बच्चा हेर्नुस त video

भ्यागुताको यौन सम्पर्कबाट महिलाले जन्माईन बच्चा हेर्नुस त video

Written By Unknown on Monday, June 10, 2013 | 9:37 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

भिडियो हेर्न तल बक्समा डबल क्लिक गर्नुहोस
   
करिब २०० ग्रामको भ्यागुता । कम्तिमा ५० हजार ग्रामको मान्छे । भ्यागुताभन्दा मान्छे ४८ हजार ग्राम ठूलो । अर्थात भ्यागुता जत्रो त मान्छेको खुट्टाको बुढि औंलानै हुन्छ। अनि कसरि भ्यागुताले मान्छेलाई यौन सम्पर्क गरे होला ? भ्यागुता यौन सम्पर्क गर्न आउन्जेल महिलाले के हेरेर बसिन् होला ? कौतुहलता जाग्दैन त ? यस्तोपनि कहि संभव छ ? जे सुकै भन्नुस संभव हुने रहेछ त । नेपालको पूर्वी जिल्ला चरिकोटमा भ्यागुताको यौन संपर्कबाट एक जना महिलाले बच्चानै जन्माइछन् । नपत्याको ? फोटो हेर्दै नालीबेली थाहा पाउन भित्र आउनुस ।एउटा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थामा कार्यरत साथीको ईमेल आयो । शिर्षक थियो-फ्रग बेबी (भ्यागुते बच्चा) । अनौठो लाग्यो शिर्षक देख्दै । हत्त न पत्त हेरेको त अचम्मको समाचार रहेछ । सरर पढें । कसरि नपत्याउने ? हजार शब्द बराबर एकै तस्बिरले बोल्छ भन्छन् । दुई वटा फोटापनि छन् । त्यो भन्दा बढि प्रमाण के ? बच्चा यसो हेर्दा त भ्यागुता जस्तै देखिन्छ ।

फोटोमा कान्तिपुर पब्लिकेसन्सको नाम छ । खोइ पहिलेनै आइसकेको रहेछ कि समाचार ? आफुले थाह पाइएन । एकाध साथीभाईलाई सोधें कसैलेपनि थाह थियो भनेनन् । किन नलेख्ने त यस्तो चाखलाग्दो विषयमा एउटा ब्लग ? भन्ने लाग्यो । हेर्नुस् त, बच्चा यसो हेर्दा टाउकाको पछिल्लो भाग भ्यागुताकै जस्तो सिनित्त परेको छ। आँखा त भ्यागुताकै जस्ता बल्ढ्यांग्रा परेका छन् । अगाडि भ्यात्त निस्किएका । शरिर मान्छेको जस्तो त छ । बनावट भने भ्यागुताको जस्तो लाम्चो परेको ।यो बच्चा जन्माउने आमा रहिछिन सुन्तली कार्की । बच्चाको स्वास्थ्य हेर्ने चिकित्सकहरुका अनुसार आमा खोलामा नुहाउन गएकि रहिछिन। त्यहिबेला उनको योनीमा पानीमा तैरिएको भ्यागुताको शुक्रकिट संसर्ग भयो । बच्चाकि आमाको डिम्बमा भ्यागुताको शुक्रकिट संपर्क हुनपुग्यो । संयोगले गर्दा महिलाको डिम्बाशय खुलेको बेलामै पर्‍यो ।

त्यो अनौठो बच्चा जन्मिएको आधा घण्टामै मरेछ । बच्चा अस्पत्ताल पुर्‍याउँदा मरिसकेको रहेछ । सर्प नचाएकोदेख्दा होस् कि आलु काट्ने धातु भारतीयले बेच्दा, भिडमभिड लाग्ने नेपालीहरुलाई यस्तो घटना देखेपछि के चाहियो ? सारा धुइरो लागेछन् अस्पत्तलमा अनौठो बच्चा हेर्न । भिड यति बढेछ कि प्रहरी लगाएर नियन्त्रण गर्नुपर्ने । लाठी मुंग्री नभई त हामी नेपालीलाई नभै नहुने । स्थानिय काम नपाएका मान्छे न हुन्, बच्चालाई भाँडोमाहालेर गाउँमा देखाउँदै हिँडे केहिबेर ।बच्चा सामान्य उहि नौ महिना गर्भमा बसेरै जन्मिएको रहेछ । जन्मिदा तौल रहेछ दुई किलो । यस अघि दुई छोरीकि आमा बनिसकेकि सुन्तलीलाई भने बच्चा जन्माउँदा कुनै अतिरिक्त पिँडा भएको रहेनछ । बच्चा मरेकोमा बाबु निरबहादुर कार्कीले आफुलाई कुनै पश्चाताप भने नलगेको बताउँदै भनेछन् “धन्न श्रीमतीलाई केहि भएन, म त खुशी छु” ।
भिडियो हेर्न तल बक्समा डबल क्लिक गर्नुहोस
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger