अमेरिकी राष्ट्रपतिको अगाडि नांगै भए दुई युवती ! (फोटोफिचरसहित) - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » अमेरिकी राष्ट्रपतिको अगाडि नांगै भए दुई युवती ! (फोटोफिचरसहित)

अमेरिकी राष्ट्रपतिको अगाडि नांगै भए दुई युवती ! (फोटोफिचरसहित)

Written By Unknown on Sunday, June 23, 2013 | 2:17 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA



बर्लिन, ६ असार । अमेरिकी राष्ट्रपति बाराक ओबामा समक्ष आफ्नो कुराहरु पुर्‍याउन दुई महिलाले एक अनौठो तरिका अपनाएका छन् । युक्रेनको एक महिलावादी समूह ‘फेमिन’का दुई कार्यकर्ताले जर्मनको राजधानी बर्लिनमा बुधबार बिहान ‘टपलेस’ भएर प्रदर्शन गरेका
हुन् ।
यतिबेला अमेरिकी राष्ट्रपति ओबामा जर्मनीमा छन् । ओबामाले बुधबार त्यहाँ सार्वजनिक रुपमा भाषण गर्नुअघि ‘फेमिन’का कार्यकर्ता रहेका ती दुई युवतीले टपलेस भएर प्रदर्शन गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । ‘फेमिन’ अन्तर्राष्ट्रियस्तरमा ‘टपलेस’ भएर प्रदर्शन गर्ने समूहको रुपमा परिचित रहिआएको छ ।
ओबामा जर्मनीसँग अमेरिकाको सम्बन्ध मजबुत बनाउने क्रममा बर्लिन पुगेका हुन् । जहाँ दिउँसो ओबामाले भाषण गर्नेवाला थिए, त्यही स्थानमा ती दुई महिलाले ‘टपलेस’ भएर प्रदर्शन गरेको जनाइएको छ ।
प्रदर्शनमा उत्रिएका ती महिलाको छाती र पेटमा लेखिएको थियो–‘ओबामा हेल्प ।’ प्रदर्शनपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको जनाइएको छ । ‘फेमिन’ले ट्युनेसियामा बन्दी बनाइएका आफ्ना कार्यकर्ताको रिहाई र अरब मुलुकमा महिलामाथि हुने शोषणको विरुद्ध ओबामाले कदम चालुन् भन्ने हेतुले आफ्नो कुरा उनी समक्ष पुर्‍याउन टपलेस भएर प्रदर्शनमा उत्रिएको जनाइएको छ ।
पछिल्लो साता मात्रै पनि जर्मनीमा टपलेस भएर प्रदर्शन गरेको आरोपमा फेमिनका तीन महिला कार्यकर्तालाई ४ महिना जेल सजाए सुनाइएको थियो । –एजेन्सीको सहयोगमा ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger