राजा वीरेन्द्रको चिट्ठी लिलामीमा - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » राजा वीरेन्द्रको चिट्ठी लिलामीमा

राजा वीरेन्द्रको चिट्ठी लिलामीमा

Written By Unknown on Sunday, June 23, 2013 | 2:14 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

राजा वीरेन्द्रको हस्ताक्षरसहितको एउटा फोटो र त्यतिबेला राजदरबारले पठाएको चिट्ठी अहिले इन्टरनेटमा लिलामीमा राखिएको छ। सन् १९७४ मा नारायणहिटी राजदरबारबाट वीरेन्द्रका निजी सचिव गेहेन्द्रमान सिंहले पठाएको फोटो र चिट्ठीलाई इन्टरनेट प्रख्यात साइट इबेमा
लिलामीमाराखिएको हो। १० दिनका लागि राखिएको लिलामीमा सुरुको मूल्य पाँच पाउन्ड राखिएको थियो। अहिले लिलाम बढाबढमा भाउ ९.५० यो ब्लग तयार पार्दासम्म ४६ पाउन्ड अर्थात् नेरु ६ हजार ८ सय भन्दा बढी पुगिसकेको छ।
खासमा यो दरबारले नै न्युजिल्यान्डका एक नागरिक भेर्न इ. बावेनको अनुरोधमा पठाएको हस्ताक्षरसहितको फोटो थियो। यसमा अरु कुनै विशेष छैन। तर पनि यसमा चासो देखाएर लिलाम बढाबढमा अहिलेसम्म नौ गुणा बढी भाउ पाउन सफल भइसकेको समाचार माई संसारमा राखिएको छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger