लाश बलात्कार गर्ने महिला पक्राउ, लाशले गर्भवती बनायो - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » लाश बलात्कार गर्ने महिला पक्राउ, लाशले गर्भवती बनायो

लाश बलात्कार गर्ने महिला पक्राउ, लाशले गर्भवती बनायो

Written By Unknown on Thursday, June 20, 2013 | 1:23 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

 समाचार पढ्दा र सुन्दा अलि अचम्म लाग्ने खालको छ । सम्भवतः तपाईले विश्वास समेत गर्नुहुने छैन । तर, यो सत्य हो । एक महिला लाशसँग सुतेर गर्भवती बनेकी छन् । श्मशानघाटमा काम गर्ने एक ३८ वर्षीया महिला कर्मचारीले लाशसँग सेक्स गर्नुको ठुलै मूल्य चुकाउनु परेको छ । नायरल्याण्ड फोरमले प्रकाशन गरेको समाचारअनुसार उनीमाथि ठुलो मुआब्जाको दबाब त छँदैछ साथै उनी गर्भवतीसमेत बनेकी छन् । श्मशानघाटमा काम गर्ने मार्निङ ग्लोरीको दिमागमा अचानक के आयो उनले मुर्दासँग सेक्स गर्ने सोचिन् । सेक्स गरेको केही सातापछि उनलाई गर्भवती भएको महशुस भयो । उनले टेस्ट गराइन् चिकित्सकले पनि गर्भवती भएको प्रमाणित गरिदिए । प्रहरीले महिलालाई पक्राउ गरेर एउटा मृत व्यक्तिको बलात्कार गरेको आरोपमा हिरासतमा राखेको छ । साथै महिला मृत व्यक्तिको सम्पत्तिमा अधिकार माग गर्ने तयारीमा जुटेकी छन् । उनका अनुसार आफ्नो पेटमा उसको बच्चा रहेकाले मृत व्यक्तिको सम्पत्तिका अधिकार हुनुपर्छ । उनका अनुसार आफू मृत व्यक्तिको बच्चाको आमा बन्न लागेकाले उसको सम्पत्तिमा अधिकार हुनु स्वभाविक हो
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger