यौनको चाहनामा एक युवकले मौरीको घारमा नै संभोग गरे,, - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » यौनको चाहनामा एक युवकले मौरीको घारमा नै संभोग गरे,,

यौनको चाहनामा एक युवकले मौरीको घारमा नै संभोग गरे,,

Written By Unknown on Thursday, June 20, 2013 | 1:28 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
मानिसहरु यौनको चाहनामा के के सम्म गर्ने गर्छन्, यसको उदाहरण सायद तपाईहरुलाई दिनु नपर्ला । तर कोही व्यक्ति यौनको चाहनामा यति सम्म अन्धो भयो कि उसले यसको मुल्य आफ्नो ज्यान नै गुमाएर दिएको छ ।
यस्तै स्वीडेनमा पनि हेसे नामक एक युवकले यौनको चाहनामा अन्धो भई मौरीको घारमा नै संभोग गरेका छन् । यसै क्रममा मौरीले हेसेलाई हमला गर्दा उनी गम्भिर घाइते भई उनको मृत्यु भएको छ । लंदनको एक पत्रिका अनुसार हेसेलाई उनको छिमेकी इरिक्सनले गम्भिर हालतमा उठाएको थियो । इरिक्सनका अनुसार हेसेको शरीरमा मौरीले टोकेको १४६ दाग पाएको छ । जसमा ५४ दाग उसको लिङ्गमा भेटिएको थियो ।
इरिक्सनले हेसेलाई त्यस समयमा जिउदै देखेपनि त्यसको केही घण्टामा नै उनको मृत्यु भएको थियो । इरिक्सनले सो घटनाको जानकारी प्रहरीलाई दिएको छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger