यसरी लुट्छ एनसेलले - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » यसरी लुट्छ एनसेलले

यसरी लुट्छ एनसेलले

Written By Unknown on Sunday, June 2, 2013 | 2:07 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
काठमाडौं। एनसेलका बारेमा गरेको एक तुलनात्मक अध्ययनले एनसेल नेपाल टेलिकम भन्दा ७७ प्रतिशत  महंगो देखिएको छ ।  नेपाल दुरसञ्चार प्राधिकरणका पूर्व अध्य212 भेषराज कँडेलले नेपालका दुई ठूला मोवाइल सेवा प्रदायक कम्पनीहरू नेपाल टेलिकम र एनसेलका बारेमा गरेको तुलानात्मक अध्ययनपछि एनसेल थप
उदाङ्गो भएको छ। कँडेलले आफ्नो नीजि वेभसाइटमा भनेका छन्–’आम नेपालीको लागि एनसेलको भन्दा नेपाल टेलिकमको मोवाइल सेवा झण्डै आधा ९४.४ प्रतिशत सस्तो छ। तर गरीव नेपालीलाई भने नेपाल टेलिकमले यो सस्तो सेवा निषेध गर्दछ। मानौं गरीवलाई फोन नै चाहिदैन्। गरीव नेपालीलाई एनसेलले सेवा त दिन्छ, तर नेपाल टेलिकम भन्दा ७७.५ वढी महसूल लिएर।’ कँडेलका अनुसार एनसेलले सिमित चलाख, पढे लेखेका र व्यवसायीहरूलाई भने झण्डै नेपाल टेलिकमकै जस्तै महसूल दरमा नेपाल टेलिकमको भन्दा वढी स्तरीय सेवा उपलव्ध गराउँदै आएको छ। नेपाल टेलिकम आफ्ना ग्राहक विस्तारका लागि आम नेपालीको आफुप्रतिको सदाशयता, राष्ट्र प्रेम र विश्वासमा निर्भर रहने गर्दछ  तर एनसेलले व्यापक प्रचारप्रसार तथा बिभिन्न प्रकारका वम्पर उपहार राखी गरीव नेपालीलाई धनी बनाउने सपना वेचेर  ग्राहक विस्तार गरी महंगो सेवा दिइरहेको कँडेलको भनाइ छ। टेलिकमका ग्राहकले आफै कल नगरे टेलिकमको आम्दानी नै हुदैन् भन्ने मान्यता राख्दछ भने एनसेलले कुनै ग्राहकले आफुले कल नगरे पनि त्यसको फोनमा अन्यले कल गर्दा कम्पनीलाइ आय आर्जन हुन्छ भन्ने मान्यता राख्दछ। आइटियुले निर्धारण गरे अनुसार टेलिफोनका लागी मोवाइल सेवाका विभिन्न कलहरूको टोकरीप्रति महिना ५०।९ मिनेटको हुन्छ। करको हिसाव नगर्ने हो भने यो मूल्य नेपाल टेलिकमका हकमा  ५७।१५रुपैयाँ हुन्छ भने एनसेलका हकमा यो मूल्य रु १०१।२५ अर्थात नेपाल टेलिकमको भन्दा ७७ ५ महंगो छ। तर नेपाल टेलिकमले औषतमा मासिक रु ८३।३३ भन्दा कम खर्च गर्नेको सिम कार्डनै खारेज गरी दिन्छ, जसले गर्दा अरुवाट कल आउने पर्खाइमा वस्ने आफै खर्च गर्न नसक्ने वृद्ध, मजदूर आदी गरिवका लागि नेपाल टेलिकमको सेवा प्रकारान्तरले वर्जित छ। एनसेलले मासिक न्यूनतम कल तोकेको छैन, केवल छ महिनासम्म पनि कुनै कल गरेन भने मात्र सिमकार्ड खारेज गरी दिन्छ। ग्रामीण 212ेत्रका लागि त केही समय पहिले एनसेलले मोवाइल सेटमा केही अनुदान समेत दिएको थियो। यस किसिमको सेवा कुन हदसम्म होला? त्यसैली सिमान्तकृत मैत्री  छ भन्दा अनुयुक्त  होला।
आईटियूको मोवाईल कल टोकरीमा टेलिफोनको अलावा मासिक १०० एसएमएस कल पनि समावेस गरिएको छ। अत पढेलेखेकाहरूका लागि उपयोगी यो सेवा समेत हिसाव गर्दा नेपाल टेलिकम र एनसेलको महशूल क्रमशः 181 १७०।६५ र २१४।७९ छ। अतः एनसेलको सेवा टेलिकमको भन्दा एक चोथाई ९२६।५० ले महंगो छ। चलाख ग्राहकका निमित्त एसएमएसमार्फत थप छुट पाउने एनसेलको व्यवस्थाले गर्दा यो भिन्नता झण्डै शून्य हुन्छ। गत वर्ष नेपाल दूरसंचार प्राधिकरणले मापन गरेको आधारमा भन्ने हो भने नेपाल टेलिकमको भन्दा एनसेलको स्तर राम्रो छ। साभार विक्ली नेपाल
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger