९९ बर्षमा जन्माएको छोरो बेपत्ता - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » ९९ बर्षमा जन्माएको छोरो बेपत्ता

९९ बर्षमा जन्माएको छोरो बेपत्ता

Written By Unknown on Sunday, June 16, 2013 | 5:52 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

९९ वर्षको उमेरमा बाबु बन्दा भारतका रामजीत राघवलाई संसार नै जितेजस्तो लागेको थियो । पिण्डखाने बेलामा बाबु बनेपछि २०१० मा उनी इन्टरनेटको दुनियाँमा छाए ।

तर, अहिले उनको छोरा अर्कै कारणले समाचार बनेका छन् । करिव साढे ३ वर्षका उनका छोरा विक्रमाजीत ५ दिनदेखि हराएका छन् । रामजीतले छोरा हराएको सूचना सोनीपतमा रहेको प्रहरी थानामा दिएका छन् तर, अहिलेसम्म उनको अत्तोपत्तो छैन ।
राघवले बताएअनुसार विक्रमाजीत केही दिनदेखि विरामी थिए । उनकी पत्नी शकुन्तलादेवी छोरालाई उपचारका लागि सोनीपत लिएर गएकी थिइन् । जहाँ उनी हराए । बुढेसकालमा जन्मिएको छोरा हराएपछि राघवको होसहवार उडेको छ ।
सन् २०१० मा बाबु भन्दा उनले सबैभन्दा पाको उमेरमा बाबु बनेको कीर्तिमान बनाएका थिए । उनकी श्रीमती शकुन्तला भने ५० वर्षकी थिइन् । २०१२ मा फेरि उनी बाबु बनेर आफ्नै रेकर्ड तोडका थिए । जतिबेला उनको उमेर १ सय २ वर्ष भइसकेको थियो । यद्यपि उनीसँग आफ्नो जन्ममितिको कुनै रेकर्ड छैन । उनको दोस्रो छोरा रणनीति करिव ९ महिनाको भएको छ । – एजेन्सीको सहयोगमा
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger