प्रधानमन्त्री जूलिया गिलार्डलाई एक प्रश्न सोध्दा त्यहाँको एक रेडियोका प्रस्तोताले ठूलो मूल्य चुकाउनु परेको छ - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » प्रधानमन्त्री जूलिया गिलार्डलाई एक प्रश्न सोध्दा त्यहाँको एक रेडियोका प्रस्तोताले ठूलो मूल्य चुकाउनु परेको छ

प्रधानमन्त्री जूलिया गिलार्डलाई एक प्रश्न सोध्दा त्यहाँको एक रेडियोका प्रस्तोताले ठूलो मूल्य चुकाउनु परेको छ

Written By Unknown on Sunday, June 16, 2013 | 5:50 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

अष्ट्रेलियाका प्रधानमन्त्री जूलिया गिलार्डलाई एक प्रश्न सोध्दा त्यहाँको एक रेडियोका प्रस्तोताले ठूलो मूल्य चुकाउनु परेको छ । हावर्ड स्याटलरले लाइभ अन्तरवार्ताका क्रममा गिलार्डलाई उनको पार्टनर गे अर्थात समलिंगी हो भनेर प्रश्न सोधेका थिए ।

उनले गिलार्डलाई भनेका थिए कि सात वर्षदेखि उनीसँगै रहेका पार्टनर टिम म्याथेसन समलिंगी हुनुपर्‍यो किनकी उनी हेडर ड्रेसर थिए । गिलार्डले यसलाई अस्वीकार गर्दै हेयरड्रेसर भएकै भरमा समलिङ्गी सम्झनु बकबास भएको बताएकी थिइन् ।

फेयरफ्याक्स रेडियोले सुरुमा स्याटलरलाई निलम्बन गरेका थियो, अहिले जागिरबाट निकालेको छ । साथै अभद्र प्रश्न सोधेकोमा रेडियोको तर्फबाट प्रधानमन्त्री गिलार्डसँग माफी मागिएको छ ।

कम्पनीले जारी गरेको विज्ञप्तिमा स्याटलरको अन्तवार्तामा रोधिएको प्रश्न अभद्र भएको र यसको राजनीतिक बहससँग कुनै सम्वन्ध नभएको उल्लेख छ । गिलार्डलाई बिहीबरा एक चुनावी बहसमा यस्तो प्रश्न सोधिएको थियो ।–बीबीसीको
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger