कैदीको डान्सले राख्यो बिश्वरेकर्ड (फोटो फिचरसहित) - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » कैदीको डान्सले राख्यो बिश्वरेकर्ड (फोटो फिचरसहित)

कैदीको डान्सले राख्यो बिश्वरेकर्ड (फोटो फिचरसहित)

Written By Unknown on Sunday, June 16, 2013 | 5:49 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

पेरुको लुरिगान्छो जेल कूख्यात कैदी राखिने ठाउँ हो । जहाँ हतियारधारी लुटेरा, अपहरणकारी लगायत कुख्यात अपराधमा संलग्न करिव ७ हजार कैदीहरु छन् । यहाँ पेरुसँगै भेनेजुएला, इक्वेडर र कोलम्बियाका कूख्यात अपराधीहरुलाई कडा सुरक्षाका बीच राखिएको छ ।

Prison exercise Peruvian styleतर, एकअर्काबीच खासखुस गर्दा समेत निगरानी गरिने जेलको वातावरण आजकल बदलिएको छ ।उनीहरु आपसमा मिलेर नाचिरहेका छन् झण्डै तीन महिनादेखि । उनीहरुको प्रयासले हालै मात्र सार्थकता समेत पायो । उनीहरुको नाचले गिजिज बुकमा बिश्वरेकर्डका लागि दर्ज भएको छ ।

झण्डै १ हजार २ सय कैदीले विश्व कीर्तिमान कायम गर्न एकसाथ बहुरंगी कपडामा नाचेका छन् । उनीहरुले निकै रातो काठको टुक्रामा टेकेर हिपहप र रक मिक्स डान्स गरेका हुन् । सुरक्षाकर्मीहरु पनि दंग परेर उनीहरुको मेहनत हेरिरहेका थिए । लुरिगान्छो जेल २ हजार ५ सय कैदी अट्ने क्षमताको भएपनि ७ हजार जना राखिएको छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger