इन्टरनेट गति बढाउन गुगलले छाड्यो बेलुन (फोटो फिचरसहित) - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » इन्टरनेट गति बढाउन गुगलले छाड्यो बेलुन (फोटो फिचरसहित)

इन्टरनेट गति बढाउन गुगलले छाड्यो बेलुन (फोटो फिचरसहित)

Written By Unknown on Sunday, June 16, 2013 | 5:47 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
विश्वभर इन्टरनेटको पहुँच पु¥याउनेबारे अध्ययन गर्न गूगलले समताप मण्डलमा ३० बटा बेलुन लन्च गरेको छ । निकै ठूलो अकारका बेलुनहरु न्यूजिल्याण्डबाट आकासमा छाडिएको छ ।
लोन नाम दिइएको यो प्रजेक्टमा बेलुनलाई १२ माइलमाथि हावामा पठाइनेछ । हेलियमले भरिएको बेलुनले ४.८ बिलियन मानिसलाई थ्रीजी स्पीड भएको इन्टरनेट सेवा पु¥याउनेछ, जुन हाल अनलाइन सेवा सुरु गरिएको छैन ।

यो प्रजेक्ट एक्स ल्याव कम्पनीले बनाएको हो । जसले गुगल ग्लास र चालकरहित कारको सफल अध्ययन गरेको थियो । यो प्रयोग सफल भए दक्षिणपूर्वी एशिया र अफ्रिकाका विकासन्मोख देशहरुले फाइवर केवलमा गर्नु पर्ने ठूलो लगानी बच्ने बताइएको छ । –एजेन्सीको सहयोगमा
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger