भोगी भिक्षुको भिडियोले हंगामा (भिडियोसहित) - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » भोगी भिक्षुको भिडियोले हंगामा (भिडियोसहित)

भोगी भिक्षुको भिडियोले हंगामा (भिडियोसहित)

Written By Unknown on Friday, June 21, 2013 | 8:15 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

भिक्षु भन्नासाथ धनसम्पत्ति, सुखशयल छाडेर ध्यान र धर्मकर्ममा लागेका त्यागी मानिसहरुको तस्वीर हाम्रो आँखा अगाडी आउँछ । तर, हालै सार्वजनिक एक भिडियोले भिक्षुहरुबारे तपाईको बुझाईलाई गलत सावित गरिदिने छ ।

हालै युट्युवमा पोष्ट गरिएको एक भिडियोमा थाइल्याण्डका दुई भिक्षुहरु निजी बिमानमा चढेर आकाशमा संगीतको आनन्द लिइरहेको देखिन्छ । उनीहरुले स्टाइलिस सनग्लास लगाएका छन भने वायरलेस हेडफोनमार्फत् संगीतको आनन्द लिइरहेका देखिन्छन् ।

२ मिनेट ४७ सेकेण्ड लामो भिडियो यूट्युवमा सार्वजनिक भएपछि दुई भिक्षुमाथि छानविन सुरु भएको छ । विश्वको सबैभन्दा धेरै बौद्ध धर्मावलम्बी भएको थाइल्याण्डमा भिक्षुहरुको जिवनशैलीबारे बेलाबेलामा प्रश्न उठ्ने गरेको छ ।

शारीरिक सुख भोग, मदिरा सेवन लगायतका कारण गत वर्ष मात्र झण्डै ३ सयलाई भिक्षुलाई भिक्षुको पदवीबाट बर्खास्त गरिएको छ । युट्युवमा यो भिडियो पोष्ट भएपछि बिश्वभरबाट यसको आलोचना भएको छ । थाइल्याण्डको अफिस अफ नेसनल बुद्धिजमले भिडियोमा देखिएका भिक्षुबारे अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
भिडियोमा भिक्षुहरुको आचरण बुद्ध दर्शन र जीवनशैली अनुकुल नभएको कार्यालयले जनाएको छ । भिडियोमा देखिनेहरु खान्तिथेम बिहारमा रहेका भिक्षुहरु रहेको भन्दै उनीहरुलाई यस्तो ब्यबहार नदोहोर्‍याउन चेतावनी दिइएको छ ।

भिडियो हेर्नस्

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger