कुवेतमा खुलेआम फाँसी ! - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » कुवेतमा खुलेआम फाँसी !

कुवेतमा खुलेआम फाँसी !

Written By Unknown on Friday, June 21, 2013 | 8:13 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

सामान्यता फाँसी गोग्य स्थानमा दिइन्छ र पछि सरकारी अधिकारीहरुले घोषणा गर्छन । तर, हत्या र बलात्कारको आरोपमा मंगलबार कुवेतमा दुई व्यक्तिलाई खुलेआमा फसी दिइएको छ ।


सबैले देख्न सक्ने गरी झुण्ड्याएर फाँसी दिएको पछिल्लो तीन महिनामा यो दोस्रो हो । अहमद अब्दुलसलाम अलबाली र हज्जाज सादीलाई कुवेतको मुख्य जेलको बाहिर कार पार्किङमा झुण्ड्याएर फाँसी दिइएको हो । दुबै हत्या र बलात्कारको आरोपमा दोषी ठहरिएका थिए ।

३३ वषर्ीय हज्जाललाई १८ वषर्ीय पुरुष र १० वषर्ीया बालिकालाई बलात्कार गरेको र बालीलाई दुई एशियाली मूलका नागरिकलार्इै आलो लगाएर हत्या गरेकोमा फाँसीको सजाय सुनाइएको थियो । मिश्रका दुबै कुवेतमा बस्दै आएका थिए ।

सादी मिश्र भाग्ने क्रममा २००७ जुलाईमा पक्राउ परेका हुन् । अर्का दोषी बालीमाथि अपि्रल २००८ मा एसियादी जोडीलाई आगो लगाएर हत्या गरेको अरोप छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger