बिश्वकै ठूलो बिरालोलाई सन्तानलाभ (फोटो फिचरसहित) - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » बिश्वकै ठूलो बिरालोलाई सन्तानलाभ (फोटो फिचरसहित)

बिश्वकै ठूलो बिरालोलाई सन्तानलाभ (फोटो फिचरसहित)

Written By Unknown on Friday, June 21, 2013 | 8:11 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

झट्ट हेर्दा यो निकै परिचित जनावर जस्तो लाग्छ । तर, अनौठो र दुर्लभ छ । बिश्वकै सवैभन्दा ठूलो विरालोका रुपमा चिनिएको लिगरले हालै मात्र रसियाको चिडियाखानामा तीन सन्तान जन्माएको छ ।

झट्ट हेर्दा लिगर बाघ जस्तो लागेपनि यो आधा बाघ र आधा सिंह हो । वास्तवमा यो सिंह–बाघको हाइव्रिड हो र यसलाई विश्वको सबैभन्दा ठूलो विरालो भनिन्छ । तस्वीरमा देखिएको ठूलो लिगरको नाम जिटो हो ।

जसले गत मेमा बच्चा जन्माएको छ । जिटो भने २००४ मा चिडियाखानामा जन्मिएको हो । साना लिगरहरुको बाबु साम भने अफ्रिकन सिंह हो । लिगरहरु बाघ जस्तै पौडिएर रमाउँछ भने सिंह जस्तै मिलनसार हुन्छन ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger