मस्ती गर्दागर्दै स्वीमुङ पुलमै ढले अर्धनग्न युवायुवती (भिडियोसहित) - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » मस्ती गर्दागर्दै स्वीमुङ पुलमै ढले अर्धनग्न युवायुवती (भिडियोसहित)

मस्ती गर्दागर्दै स्वीमुङ पुलमै ढले अर्धनग्न युवायुवती (भिडियोसहित)

Written By Unknown on Friday, June 21, 2013 | 8:09 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

जोसमा होस नपुर्‍याउँदा भयानक दुर्घटना हुनसक्छ । हालै मेक्सिकोमा यस्तै भएको एउटा पुल पार्टीमा । युवा युवतीहरु गीत संगीतका साथ पुल पार्टीमा रमाइरहेका थिए । कोलाहलयुक्त गीत संगीतले नपुगेपछि थप रमाइलो गर्न र माहोललाई धुँवादार बनाउन पानीमा नाइट्रोजन हाले ।

तर, पानीमा नाइट्रोजन हालेपछि एक युवती कोमामा छिन् भने ८ जनालाई अस्पताल भर्ना गरिएको छ । घटना मक्सिकोमा लिओनमा भएको हो । पुल पार्टीमा युवा युवतीहरु रमाइरलेका बेला चार बाटा झोल नाइट्रोजन हालिएको थियो । नाइट्रोजन पानीको सम्पर्कमा पुग्नासाथ पौडिरहेका युवा युवतीहरु हेर्दा हेर्दै लत्र्याकलुत्रुक परे र पानीमै लडे ।

साथीहरुले हतार हतार अस्पताल पुर्‍याएका कारण मानवीय क्षति भने नभएको बताइएको छ । घटनाबारे अधिकारीहरुले छानविन थालेका छन् । पार्टीमा झण्डै २ सय युवा युवती रमाइरहेका थिए ।

भिडियो
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger