पाकिस्तानमा धेरै हेरिन्छ ‘गे पोर्न’ - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » पाकिस्तानमा धेरै हेरिन्छ ‘गे पोर्न’

पाकिस्तानमा धेरै हेरिन्छ ‘गे पोर्न’

Written By Unknown on Friday, June 21, 2013 | 8:16 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

पाकिस्तानमा गे सेक्सलाई गैर कानूनी मानिन्छ । तर, पाकिस्तानमै सबैभन्दा बढी पुरुषबीच हुने सेक्सको विषय बढी खोजी हुने गरेको एक अध्ययनले देखाएको छ । एक अमेरिकन पत्रिकाले गरेको गुगल ट्रेन्ड्सको अध्ययनमा यस्तो पाईको हो ।

इन्टरनेटमा सेक्स कन्टेन्ट खोजी हुने देशमा सबैभन्दा अग्रपंतीमा पाकिस्तानै पार्ने पत्रिकाले जनाएको छ । पाकिस्तानी कानूनमा गे सेक्सलाई अनैतिक र गैरकानूनी मानिन्छ र यस्तो गर्नेलाई कडा सजाय हुन्छ ।

हालै प्यू रिसर्च सेन्टरले गरेको अध्ययन अनुसार पाकिस्तानसँगै नाइजेरिया र ट्युनीशियामा २ प्रतिशतले गे सम्वन्ध स्वीकार्य भएको बताउँछन् । जुन घाना, मिश्र र इण्डोनेसियामा ३ प्रतिशत छ । युरोपेली देशहरुको कुरा गर्दा स्पेनमा ८८ प्रतिशत, जर्मनीमा ८७, चेक रिपब्लिक र क्यानडामा ८०, फ्रान्समा ७७ र बेलायतमा ७६ प्रतिशले समलैगिकता स्वीकार गर्ने बताएका छन् ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger