स्तन बढाउने नयाँ उपाय : सम्मोहन - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » स्तन बढाउने नयाँ उपाय : सम्मोहन

स्तन बढाउने नयाँ उपाय : सम्मोहन

Written By Unknown on Thursday, May 9, 2013 | 1:44 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
आफ्नो स्तनको आकार बढाउन चाहने महिलाहरुका लागि अहिलेसम्म केवल प्रत्यारोपण सर्जरी मात्र विकल्पको रुपमा थियो । जो निकै महंगो उपचार हो र सबै महिलाका लागि यस्तो खर्च जुटाउन सम्भव थिएन । यहीँ असम्भव कुराको समाधान निकालेका छन् बेलायतका एक जना मनोवैज्ञानिकले । बेलायती मनोवैज्ञानिक फेलिक इकोनोमोकिसले एक मनोवैज्ञानिक उपचारको माध्यमबाट महिलाहरुले आफ्नो स्तनको आकार बढाउन सक्ने दाबी गरेका छन् । हिप्नोटिज्म अर्थात् सम्मोहन भनिने उक्त उपचारका माध्यमबाट महिलाको स्तनको आकार बढ्ने दाबी उनको छ ।
फेलिक्सले डेलीमेल सँगको कुराकानीमा यस्तो दाबी गरेका हुन् । उनले भनेका छन् की सम्मोहन अर्थात् हिप्नोटिज्मका माध्यमबाट कुनैपनि महिलाको वक्षस्थलको आकार बढाउन सकिन्छ । यस्तो उपचारलाई हिप्नोथेरापी भनिन्छ । यो थेरापी अन्तरगत मस्तिष्कको त्यो भागलाई नियन्त्रणमा लिइन्छ जसले सेक्स हर्मोन नियन्त्तण गर्छ र यस्तो नियन्त्रणको माध्यमबाट महिलाको स्तनको आकार बढ्न जान्छ ।

फेलिक्सको यस्तो उपचारको फाइदा लुट्न बेलायतमा कैयौँ युवती उनको क्लिनिकमा आउन थालेका छन् । फेलिक्सले यस्तो उपचारको एक सत्रको १४ सय अमेरिकी डलर लिन्छन् । उनको भनाइमा महिलामा यस्तो अवस्था आउनसक्छ जसले स्तनको विकाश रोकिदिन्छ । सम्मोहन अर्थात् यस्तो लठ्ठाउने उपचारबाट महिलालाई त्यस्तो रोकावटको अवस्थाबाट बाहिर निकालिन्छ र स्तनको विकाश सुचारु हुन्छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger