सबैभन्दा लामो खुट्टा हुनेले पाइन् जागिर (फोटो सहित) - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » सबैभन्दा लामो खुट्टा हुनेले पाइन् जागिर (फोटो सहित)

सबैभन्दा लामो खुट्टा हुनेले पाइन् जागिर (फोटो सहित)

Written By Unknown on Wednesday, April 10, 2013 | 2:27 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
विश्वमा सबैभन्दा लामो खुट्टा भएकी महिला को हुन् ? यो धेरैको जिज्ञासाको विषय बन्न सक्छ । रसीयाली मुलकी अमेरिकी महिला स्भेत्लाना पांक्रातोभा विश्वको सबैभन्दा लामा खुट्टा भएकी महिला हुन् ।
सन् २००३ मा विश्वमा सबैभन्दा लामो खुट्टा भएकी महिलाको रुपमा गिनिज बुकमा नाम लेखाउन सफल भएकी यिनको किर्तिमान अझै सम्म कसैले पनि तोड्न सकेको छैन ।
खुसीको कुरा, यी ४१ वर्षकी पांक्रातोभाले जागिर पनि पाएकी छिन् । अमेरिकाको भर्जिनियास्थित एक जर्ज म्यासन स्कुलमा उनले बास्केटबलको सहायक प्रशिक्षकको जागिर पाएकी छिन् ।
यसअघि पनि खेलाडीको रुपमा रहेकी यिनले सन् २००० मा खेलजिवनबाट सन्यास लिएकी थिइन् । उनले आफ्नो खेल जिवनमा बास्केटबलमा निकै चर्चा कमाएकी थिइन् र केही विश्व रर्ेकर्ड पनि कायम गरेकी थिइन् ।
यी महिलाका खुट्टा ४ फिट ४ इन्च लामा छन् । यिनले आफ्नो नयाँ भूमिकाप्रति खुसी व्यक्त गर्दै आफुले विद्यार्थीहरुलाई राम्रोसँग बास्केटबल सिकाउने बताएकी छिन् ।



SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger