मजबुती का साथ सेक्स गर्नुहोस ६ नियम पालना गरेर ! - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » मजबुती का साथ सेक्स गर्नुहोस ६ नियम पालना गरेर !

मजबुती का साथ सेक्स गर्नुहोस ६ नियम पालना गरेर !

Written By Unknown on Wednesday, April 10, 2013 | 2:03 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

मानिस को उमेर पाको हुँदै गए पस्चात आफ्नो पार्टनरलाई सम्भोगका सन्तुष्टी दिन कठीन बन्दै जान्छ । सम्भोगमा असक्षमताले दम्पतीबीच असमझदारी र तनाव त ल्याउँछ नै यसले पुरुषका लागि आफ्नो अभिमानमा पनि ठेस पुराउँछ । त्यसकारण यौन जिवनको सन्तुष्टीका लागि स्वस्थ जिवनयापन अपनाउनु अत्यन्तै जरुरी हुन्छ ।
महिलाले सबैभन्दा बढि एक दहि्रलो यौन सम्बन्ध नै चाहन्छन् । यो चाहना पूरा गर्नु पुरुषहरुका लागि त्यती सहज हुँदैन जति पुरुस सोच्छन । यहाँ ६ वटा उपाय प्रस्तुत गरिएको छ जसलाई अपनाएर तपाइँ पुरुष मित्रहरुले आफ्नो यौन सम्बन्धलाई दहि्रलो बनाउन सक्नुहुन्छ :

मज्जाले पोषिलो खाना खानुहोस्, स्वस्थ र मजबुत रहनुहोस् – तपाइँको भोजनमा पोषक तत्वहरुको पर्याप्तता भयो भने त्यसले तपाइँको यौन क्षमतामा वृद्धि गर्छ र यौन जिवनलाई दहि्रलो बनाउँछ । त्यसैले पोषिला तथा शक्ति दिने खानाहरु जस्तै अण्डा, ओखर लगायतका विभिन्न फलका गुदी, माछा मासु, दुध, सागपात जस्ता खाना नियमित खानुहोस् । तर जंक फूडबाट भने टाढा रहनुहोस् ।
धूमपान मध्यपान छाड्नुहोस् – तपाइँले सुन्नु भएकै होला की धूमपान मध्यपानले यौन जिवनमा असर गर्छ भन्ने कुरा । धूमपानले सरीरमा रक्त प्रवाहमा नकारात्मक असर पूराउँछ । यसले फोक्सोमा पनि असर पूराउँछ । जसले यौन क्षमता मात्र नभएर अरु सबै शारीरिक तथा मानसिक क्षमतामा नकारात्मक असर पूराउँछ । त्यस्तै मध्यपानले पनि सरीरमा नकारात्मक असर पूराउने र यौन उत्तेजनामा असर पूराउने बताइन्छ ।
व्यायाम पनि जरुरी हुन्छ – स्वस्थ पुरुष यौनिक रुपमा पनि तन्दुरुस्त नै हुन्छ । यौन इच्छा तथा यौन क्षमता बढाउन व्यायाम उत्तम उपाय हो । व्यायामले तनाव घटाउँछ र सरीरमा यौन हर्मोनको रुपमा रहेको टेष्टेस्टेरोन हर्मोनको उत्सर्जन बढाउँछ ।

सम्भोगका लागि सही आसन छान्नुहोस् – सम्भोगका लागि उपयुक्त आसन र नयाँ प्रयोगले पनि यौन जिवनलाई दह्रो तथा सुखमय बनाउन सहयोग गर्छ । मुखमैथुनले पनि पार्टनरबीच मनोवैज्ञानिक खुल्लापन र निकटलाई बढाइ यौन सम्बन्धलाई सुखमय बनाउँछ ।
हस्तमैथुन सन्तुलित गर्नुस्- हस्तमैथुन धेरै गर्नु राम्रो होइन । प्राकृतिक यौन सम्बन्ध्का लागि पनि केही कुरा बाँकी राख्नुहोस् । त्यसैले अति उत्तेजनालाई नियन्त्रण गर्नु राम्रो हुन्छ ।

बढि कसिला भित्री वस्त्र नलगाउनुहोस् – बढि कसिला भित्री वस्त्रले पनि यौन क्षमतामा असर पूराउँछ । यसले यौन तथा प्रजनन क्रियामै असर पूराउने वैज्ञानिकहरुले पत्ता लगाइसकेका छन् । बढि कसिला पेन्टी लगाउँदा पुरुषको हकमा लिंगका कोषमा असर पुग्ने र लिंगमा रक्तप्रवाह गर्ने रक्तनली थुनिने खतरा हुँदा त्यसले लिंगको उत्तेजनामा असर पूराउँछ र यौन क्षमतामा नकारात्मक असर पुग्छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger