श्रीमती हत्या गर्नेलाई जन्मकैद - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » श्रीमती हत्या गर्नेलाई जन्मकैद

श्रीमती हत्या गर्नेलाई जन्मकैद

Written By Unknown on Wednesday, January 23, 2013 | 6:47 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
माघ, कलैया । बारा जिल्ला अदालतले आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा कलैयाका वकिर महतो कोइरीलाई सर्वस्वसहित जन्म कैदको फैसला सुनाएको छ ।

जिल्ला न्यायाधीश अवधविहारी सिन्हाको एकल इजलासले कलैया-१४ का ४३ वर्षीय कोइरीलाई आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा दोषी ठहर गरेको हो र कोइरीले २०६८ चैत २२ गते आफ्नै घरमा श्रीमती लालमतिदेवीको बन्चरो प्रहार गरी हत्या गरेका थिए ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger