चिर्पट प्रहार गरी श्रीमती हत्या गरेको अभियोगमा एकजना पक्राउ - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » चिर्पट प्रहार गरी श्रीमती हत्या गरेको अभियोगमा एकजना पक्राउ

चिर्पट प्रहार गरी श्रीमती हत्या गरेको अभियोगमा एकजना पक्राउ

Written By Unknown on Wednesday, January 23, 2013 | 6:51 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
माघ, पाँचथर । आफ्नै श्रीमतीलाई चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले एक व्यक्तिलाई आज पक्राउ गरेको छ । श्रीमती हत्याको आरोपमा पक्राउ पर्ने सिदिन–१ का ४० बर्षीय मनकुमार राई हुन् ।

अभियुक्त राईले हिजो राति ९ बजेतिर मादक पदार्थ सेवन गरी ३५ बर्षीया श्रीमती रेनुकालाई चिर्पटले हिर्काएर हत्या गरेका थिए । राईले चिर्पट प्रहार गर्दा उनकी श्रीमती रेनुकाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । घटनाका सम्वन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger