Education, News, Technology, Information, Goship: sex law
Educational News :
#

recent

Powered by Blogger.

Latest Post

Showing posts with label sex law. Show all posts
Showing posts with label sex law. Show all posts

भर्खरै सार्बजनिक अत्यन्त कामुक भिडियो हेर्नुस (+१८ ले मात्र )

Written By Unknown on Saturday, October 19, 2013 | 8:55 PM


SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

ठमेलका यौन अखडामा विदेशी युवती

Written By Unknown on Thursday, October 10, 2013 | 1:14 AM

२६ फागुन,काठमाडौ/ विगत एक महिनादेखि यिनीहरूको चियो गर्दै आएका ठमेल नर्सिङचोकका पस्मिना व्यापारी शिव माली बोलीको लबज सुन्दा यिनीहरूमध्ये कोही रसियन, कोही युरोपेली र चिनियाँजस्तो लाग्छन् तर यकिन भने थाहा भएन भन्छन्। उनले यी युवतीप्रति गरेको आशंकासँगै थप जानकारी खोज्दै जाँदा यो आशंका आशंकामा मात्र सीमित नभएर सत्यमा परिणत हुन्छ। यिनीहरू त साँच्चै विदेशी युवती रहेछन्। यिनीहरू सोझै त्रिभुवन विमानस्थल हुँदै काठमाडौं आएका हुन्। तर कौतुहलता लाग्नसक्छ, के यिनीहरू घुम्न आएका हुन् त? उत्तर छोटो छ, होइनन्। व्यापार गर्ने निहुँमा नेपाल भित्रिएका यिनीहरू विदेशी लत्ताकपडा तथा अन्य खाद्यवस्तुको व्यापार गर्न भने आएका होइनन्। यिनीहरूको व्यापार हो, देहव्यापार। ठमेलका चार–पाँचवटा होटेलमा कोठा नै भाडामा लिएर महिनौं दिनदेखि बस्दै आएका यिनीहरूको प्रमुख पेसा नै देहव्यापार हो, महानगरीय प्रहरी प्रभाग सोह्रखुट्टेमा कार्यरत प्रहरी नायब निरीक्षक शरणविक्रम शाह भन्छन्। ठमेलका कतिपय पर्यटकीय होटलहरू चिनियाँ र रूसीलगायतका विदेशी नागरिकहरूले भाडामा लिएर चलाउन थालेपछि विदेशी युवतीहरूको देहव्यापारका लागि ठमेल क्षेत्रमा प्रवेश भएको हो।

प्रहरी नायब निरीक्षक शाह भन्छन्, ठमेल क्षेत्र डान्स, मसाज युवतीहरूको देहव्यापारमा बढ्दो संलग्नताका कारण बदनाम हुँदैछ। देहव्यापारका लागि महँगो मूल्य असुले पनि खुला रूपमा प्रस्तुत हुने युवतीहरूको संख्या ठमेल क्षेत्रमा मात्र तीन–चार दर्जनजति भएको हुनसक्ने अनुमान गरिएको छ। यिनीहरूका ग्राहक विदेशी पर्यटकभन्दा नेपाली नै बढी भएको कुरा सुन्दा अनौठो लाग्नसक्छ। यी युवतीहरू बसोवास गर्ने होटलमा कार्यरत रायमाझी थरका एक युवकका अनुसार, यिनीहरूका अधिक ग्राहक भनेका व्यापारीदेखि गाडी ड्राइभर र पर्यटक पथप्रदर्शक रहेका छन्। हल्का नेपाली बोल्न जान्ने यिनीहरू देहव्यापार गर्न आउने आफ्ना नेपाली ग्राहकलाई रफ् शब्द प्रयोग गर्न पनि पछि पर्दैनन्। ती युवक भन्छन्, गोरो छाला, स्लिम र राम्री भएकाले हो कि यी विदेशी केटी भनेपछि नेपाली र विदेशीहरू उत्तिकै झुम्मिन्छन्। आफू काम गर्ने होटलमा मात्र कतिजना विदेशी युवती छन् भन्ने कुरामा युवक नै अनभिज्ञ छन्। कहिले तीनजना हुन्छन् त कहिले पाँचजना। लेखाजोखा नै हुदैन कति आउँछन् भनेर। सबैजनाको अनुहार उस्तैउस्तै लाग्छ। दिउँसो भने प्रायः होटलबाहिर निस्किने यिनीहरू कहाँ घुम्न जान्छन् भन्ने कुरामा पनि ती युवक परिचित छैनन्। होटल मालिकले यिनीहरूलाई गेस्टको रूपमा चिनाउने गर्छन्। होटलको कोठा नै भाडा लिएर देहव्यापारलाई पेसाकै रूपमा अपनाउँदै आएका यी युवतीहरू परिचित नेपाली ग्राहकबाहेक अन्यसँग बोल्दै बोल्दैनन् तर विदेशीसँग भने खुलेरै कुरा गर्छन् किनकि उनीहरूको पेसाको विरुद्ध विदेशीहरूले सरकारलाई उजुरी नगरिदिने भएर पनि हुनसक्छ। त्यस्तै, उनीहरू आफूले चिनेको व्यक्तिमार्फत आएकाहरूसँग मात्र देहव्यापार गर्ने गर्छन्।

परिचित व्यक्ति छ भने खुलेरै कुरा गर्ने यी विदेशी युवतीहरूले कतिपय दलालमार्फत फोन गरेरै बोलाउने गरेकोसमेत थाहा भएको छ। प्रनानि शाहका अनुसार विदेशी ग्राहकको खोजीमा कहिलेकाहीं यिनीहरू राजधानीका पाँचतारे होटलसम्म पुग्छन्। होटलको स्ट्यान्डर्डअनुसार शुल्क लिन्छन्। परिचित नेपालीसँग देहव्यापार गर्न पनि अलिक सजग रहने यिनीहरू विदेशीसँग भने सडकमै मोलमोलाइ गर्छन् भन्ने भनाइ प्रनानि शाहको छ। अवैध रूपमा विदेशी युवती लुकेर बसेको आशंकामा एकपटक प्रहरीले एउटा होटलमा छापामार्दा केही युवतीलाई आवश्यक सोधपुछपछि छोडिएको थियो। रेस्टुराँ तथा होटलमा स्टाफका रूपमा आएका ती युवतीहरूको कोठामा समेत प्रहरीले छापामारेको थियो। तर, कोठामा त्यस्तो कुनै शंका लाग्दो प्रमाण फेला नपरेपछि यत्तिकै छोडेको थियो। कतिपय युवा भने हिजोआज ठमेललाई विदेशी माल पाइने स्थानका रूपमा चिनाइरहेका छन्। ठमेलका रात्रि व्यवसायी दीपक गुरुङ टु पिसको डान्सलाई नांगो नाच भन्ने सरकारले विदेशी युवतीको खुला देहव्यापारलाई प्रोत्साहन दिएको आरोप लगाउँछन्। विदेशी नागरिकले चलाएका अधिकांश होटलमा विदेशी युवतीहरू नै छन्। कोही ठोकुवा गरेर भन्नसक्छ– के उनीहरू घुम्न र वेटर काम गर्न नेपाल आएका हुन् त? विदेशी युवतीलाई देहव्यापार गर्न छुट दिने, तर हामीहरूलाई रेस्टुराँ चलाएर खान नदिने वर्तमान सरकारका कारणले नै ठमेल भूमिगत रेडलाइट क्षेत्र बन्दैछ।

जो–कोहीले पनि विदेशी माल भनेपछि ठमेलका होटलमा देहव्यापार गराउने विदेशी युवती सम्झन्छन्, रेस्टुराँ व्यवसायी गुरुङले उल्लेख गरे। एकरातका लागि मात्र उनीहरूले प्रतिव्यक्ति पाँच हजारदेखि ५० हजार रूपैयाँसम्म लिने गरेको कुरा भुक्तभोगी नेपालीहरू बताउँछन्। व्यापारिक कारोबारको भिसा बनाएर काठमाडौं छिरेका यी युवतीहरू देहव्यापार गर्नका लागि हेड वेटर भनेर भिसाको म्याद पाउने गर्छन् भने कतिपयले होटल सञ्चालकको सहयोगी भनेर भिसा थप्छन्। लत्ताकपडाको व्यापारसँगै देहव्यापार गर्न पनि विदेशी युवती भित्रिन थालेपछि ठमेलका पर्यटन व्यवसायी चिन्तित देखिन थालेका छन्। ठमेल पर्यटन परिषद्का महासचिव रामशरण थपलिया यो विकृतिको नियन्त्रणका लागि सरकारसँग सहकार्य गर्ने तयारी परिषद्को रहेको बताउँछन्।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

यौनकोठी, ग्राहक र मिडिया

"सर्वोच्च अदालतले यौन-व्यवसायलाई एउटा पेशा मानेको छ। यसो भन्दैमा यौन-व्यवसायलाई बढावा दिनुपर्छ भन्ने होइन, तर नेपालको सामाजिक-आर्थिक परिवेशका कारण जेजति महिला यसमा संलग्न छन् तिनमाथि अनावश्यक ज्यादती र अत्याचार चाहिँ हुनुहुँदैन। निर्मला शर्मा लेख्छिन्"
महाराजगञ्जमा सञ्चालित एउटा यौनकोठी बाट गएको महिना पक्राउ परेका सभासद् कृष्ण यादव सोही दिन प्रहरी हिरासतबाट छुटे। कोठीकी सञ्चालक सुनिता खड्का र यौन-व्यवसायमा संलग्न युवतीहरूलाई २२ दिन थुनेर छाडियो।
राजधानीका कतिपय सञ्चारमाध्यमले झ्ण्डै एक साता यो घटनाको समाचार दिइरहे। तर समान अपराधमा कसैलाई ऐन कसैलाई चैन भएको यस किसिमको विभेदकारी विषय उठाउन न कुनै सञ्चारमाध्यम सशक्त देखिए, न कुनै अधिकारकर्मी वा कानूनविद्ले नै मुख खोले।
वास्तविकता स्पष्ट छ, नयाँ संविधानका विषयमा सुझाव लिन घरदैलो जाने तयारीमा रहेका सभासद् यौनकोठीमा भेटिए। प्रचलित कानून अनुसार यो दण्डनीय अपराध हो। मानव बेचबिखन तथा ‘सारपसार नियन्त्रण ऐन २०६४ ले यौन-व्यवसायी महिलाबाट यौनसेवा खरिद गर्नुलाई वेश्यागमन भनेको छ। ऐनको दफा १५ (घ) मा यस्तो काम गर्नेलाई एक महिनादेखि तीन महिनासम्म कैद र रु.२ हजारदेखि रु.५ हजारसम्म जरिवाना हुने उल्लेख छ।
कानूनतः प्रहरीले यौनकोठी सञ्चालक र सभासद् यादव दुवैलाई रिहा गर्न मिल्दैनथ्यो। प्रहरीले अपराधीलाई सभासद् भन्ने थाहा नपाएर पक्रिएको भन्नु आत्मसमर्पण मात्रै थिएन, राजनीतिक आडमा कानूनी राज्यको उपहास समेत थियोे। यस घटनाले पुरुषप्रधान राजनीति र राज्यसंयन्त्रले अपराधीलाई समाजमा पुनःस्थापना मात्र गराएन, नयाँ संविधानका लागि सुझ्ाव लिन जनतामाझ् जाने बाटो समेत खोलिदियो। बिचल्ली तिनको भयो, जसले सभासद् यादवलगायतलाई यौनसेवा दिएर अपराध गरे। ग्राहक पक्राउ नै नपर्ने अथवा परिहाले पनि तत्कालै छुट्ने अनि बिक्रेता महिलाले २२ दिन प्रहरी हिरासतमा बस्नुपर्ने यो कस्तो न्याय हो?
यस प्रकरणमा कारबाहीको कागजी कारण पनि अनौठा छन्। युवतीहरू समातिए सभासद् यादवसहितका ग्राहकलाई यौनसेवा दिएको भनेर। तर भनियो, यौनअखडा चलाएको भन्ने छरछिमेकीको सुराकीको आधारमा ठालूहरू जाने गरेको थाहा पाएर छापा मारिएको। सेवा लिन जाने ठालू को हुन्, खोजी भएन। पक्राउ परेका महिलामाथि गुण्डागर्दी नियन्त्रण गर्न प्रयोग गरिने सार्वजनिक अपराधको अभियोग लगाइयो।
आरोप आफैँमा अस्वाभाविक थियो। किनभने नेपालको कानूनअनुसार कुनै महिला आफैँ यो व्यवसायमा लागेको अवस्थामा उसको कामलाई अपराध मान्न मिल्दैन। कानूनले यौनकोठी खोल्नु र यौन-व्यवसायी महिलाको सेवा पाउनुलाई मात्रै अपराध मानेको छ। कानून बमोजिम अपराध नभएपछि कारबाही हुने प्रश्नै उठ्दैन। फेरि प्रहरीले उनीहरूलाई सार्वजनिक अपराधअन्तर्गत अनुसन्धानका क्रममा हिरासतमा राखिएको जवाफ दियो। बन्द कोठाभित्रका कामबाट कसरी सार्वजनिक अपराध भयो कतैबाट पनि प्रश्न उठाइएन।
यौन-व्यवसाय गर्न पाउने कि नपाउने? यो कुनै व्यवसाय हो वा होइन? महिलाले आफ्नो अङ्गको अधिकतम उपयोग गर्न पाउनुपर्छ मात्र भनियो भने त्यसबाट उत्पन्न हुने सामाजिक असरतिर ध्यान दिने कि नदिने? यस्ता विषयमा पर्याप्त बहस हुनुपर्दछ। नेपालको कानूनमा स्पष्ट छ, यसलाई उद्योग बनाउन पाइन्न, ग्राहकका रूपमा जान पाइन्न तर विवशताका कारण महिलाहरू यस पेशामा लागेका छन् भने उनीहरूलाई हतोत्साहित पनि गर्नुहुन्न।
कानूनले यसो भने पनि ज्यादती भयो महिलामाथि नै। सभासद्सँग कुरा गर्न र उनका तस्बिर लिन कञ्जुस्याइँ गर्र्ने सञ्चारकर्मीहरू युवतीका अनुहार कैद गर्न तँछाडमछाड गरिरहेका देखिए। यसो गर्नु कानूनको सरासर उल्लङ्घन थियो। ऐनमा यसो गर्नेलाई रु.२५ हजारसम्म जरिवाना गर्न सकिने व्यवस्था छ। तर पनि मिडियामा महिलाका अनुहार देखाइयो, कसैले उजुरी गरेन। उजुरी नगरेपछि कारबाही हुने अवस्था पनि रहेन।
घटनाको अर्को पाटो पनि छ। यौन-व्यवसायी महिलाका भनाइमा राजधानीका सबैजसो यौनकोठीबारे प्रहरी बेखबर छैन। जब लेनदेन मिल्दैन अनि छापा मार्न प्रहरीले अग्रसरता देखाउँछ। उपत्यकाका जिम्मेवार प्रहरी अधिकृतहरूले पनि यसरी समस्या समाधान हुन नसक्ने बताए। तर यसबाट महिलाहरू झ्नै पीडित हुने कुराप्रति उनीहरू बिल्कुलै गम्भीर देखिएनन्। यसले समस्याको जटिलता झ्ल्काउँछ।
कोठी सञ्चालक सुनिता खड्का र अरू यौन-व्यवसायी महिला धरौटीमा रिहा भए। तर नसुल्झ्िएको पाटो के हो भने राजनीतिक शक्तिको आडमा अहिले पनि प्रहरी प्रशासनको दुरुपयोग हदैसम्म भएको छ। यौन-व्यवसायीका सेवाग्राही स-सम्मान रिहा हुने अनि सेवा दिने महिला तीनसातासम्म थुनिनुपर्ने त्यो पनि सार्वजनिक सुरक्षा कानून उल्लङ्घन गरेको भनेर! योभन्दा बिडम्बना अरू के हुनसक्छ?
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

वैधानिक र अवैधानिक यौन-जीवन

 यौनसम्बन्धलाई दुई भागमा विभाजन गर्न सकिन्छ । एउटा वैधानिक र अर्को अवैधानिक । विवाहपछि गरिने सेक्स वैधानिक हो भने विवाहअघि लुकिछिपी गरिने सेक्स अवैधानिक । नयाँ पुस्ताका किशोर/किशोरी तथा युवा/युवती विवाहअघि नै सेक्स गर्न हौसिन्छन् । तर, समाजलाई यो स्वीकार्य छैन । सेक्सको आवश्यकता पूर्ति गर्न केटाहरू वेश्यालय धाउँछन् र सुरु हुन्छ एउटा अवैधानिक सेक्सको अध्याय । विवाहअघि गरिने अवैधानिक सेक्सलाई नेपाली समाजमा गम्भीर दुर्घटनाका रूपमा लिइए पनि पश्चिमा समाजले त्यसलाई सामान्य र वैधानिक रूपमा लिने गरेको छ । हामी अचेल त्यही पश्चिमा प्रवृत्तिलाई पछ्याउँदै छौँ । र, समाज दिनानुदिन त्यतापट्ट िढल्किरहेको छ । हाम्रोमा देखिएको एउटा भयानक विकृति लागूपदार्थ सेवन हो । र, किशोरावस्थामा हुने यो गम्भीर र ठूलो दुर्घटना हो । लागूपदार्थ सेवन गर्ने बानी परेकाहरू सधैँ पैसाको खोजीमा रहन्छन् । उनीहरू पैसाका लागि यौनधन्दामा लागेका पनि छन् । यो समस्या युवतीहरूमा बढी देखिएको छ । अभिभावकले नित्य पैसा नदिने भएपछि लागूपदार्थको लत लागेका युवतीहरू त्यो छाड्न सक्दैनन् र यौनधन्दामा लाग्न पुग्छन् । पछि यो धन्दा उनीहरूको पेसा बन्न पुग्छ । र, यसरी एउटा यौनकर्मीको जन्म हुन्छ । यस्ताका लागि लागूपदार्थ सेवनजस्तै यौनसम्बन्ध पनि नियमित हुन जान्छ । र, उसको समाजलाई हेर्ने दृष्टिकोण नै बदलिन्छ । सानैदेखि अभिभावकको राम्रो छहारीमा हुर्केकाहरू खुला यौनपेसामा लागेका प्रायः भेटिँदैनन् । हाम्रोमा अविकसित र अशिक्षित परिवारबाटै बढी यौनपेसामा लागेका भेटिएका छन् । अभिभावकले राम्रो पालनपोषण गरेर उनीहरूको दैनिक जीवनको निगरानी गरे यौनकर्मीहरू कम जन्मिन्थे । अभिभावकले आफ्ना छोराछोरी कहाँ जान्छन् ? के गर्छन् ? भन्ने राम्रो निगरानी गरेमा उनीहरूलाई त्यस्तो काम गर्न डर लाग्थ्यो र उनीहरू यौनकार्यमा लाग्न हच्किन्थे ।बाबुआमाले आफ्ना हुर्केका छोराछोरीसँगै बसेर रमाइलो गर्ने र खुलेर कुरा गर्ने गर्नुपर्छ । सधैँ बाबुआमा झगडा गर्ने घरमा पनि छोराछोरीलाई डिप्रेसन हुन्छ र उनीहरूको मन अन्तै भौंतारिन सक्छ । सहर एउटा कोलाज हो । यहाँ कसलाई कसको मतलब ? कसको फुर्सद छ र अरूका बारेमा सोच्ने ? बाबुआमालाई समेत आफ्ना छोराछोरीका बारेमा सोच्ने फुर्सद हुन छाडिसक्यो । छोराछोरीलाई स्वतन्त्र र स्वच्छन्द छाडिदिन्छन् बाबुआमा । र, त्यही समय हो उनीहरू बिग्रने । आफ्नो कामेच्छा पूर्ति गर्ने सरल उपायका रूपमा उनीहरू आफ्ना यौनसाथी खोज्न थाल्छन् । उमेर पुगेकाहरूलाई यौनसम्पर्क अनिवार्य र नभई नहुने कुरा हो । यो प्राकृतिक देन हो । खाना र पानीजस्तै यो पनि आवश्यक तत्त्व हो । व्यवस्थित यौनसम्पर्क गरे त हुने हो, तर यहाँ वेश्यालय धाउने पुस्ता बढेको छ । यौनपेसा अरू पेसाजस्तै सामान्य बन्दै गएको छ । चुरोट उडाएर, बियर पिएर आपmनो शरीरको मोलतोल गर्नु यहाँ अब सामान्य संस्कृति बनेको छ । डान्सबार धाउनु, केटाकेटीहरू मिलेर घन्टौँ नाच्नु, अनि उत्तेजित भएर एक-अर्कामा समाहित हुनु अब सामान्य कुरा भइसके । सामाजिक सम्बन्ध खुकुलो भएपछि मान्छेहरू डिप्रेसनतिर पुग्छन् र अन्ततः रोज्छ यौनपेसा । सुरु-सुरुमा ख्यालख्यालैमा रमाइलोका लागि यौन रोज्नेहरूलाई पनि त्यहाँको पैसाले तान्ने रहेछ र पछि त्यसैमा जीवन समर्पित गर्न तयार हुन्छन् । द्वन्द्वले पनि समाजमा मान्छेलाई यौनसम्बन्धतिर लैजानेरहेछ ।घरबाट विद्रोह गरेर जंगल पसेका केटाकेटी सँगै हुन्छन् । र, विपरीतलिंगीहरू एकअर्कामा आकषिर्त हुन्छन् । र, त्यहाँ फेरि यौन जन्मन्छ । द्वन्द्वमा परेकाहरू, द्वन्द्वका कारण विस्थापित भएका र घरबास उठेकाहरूलाई हातमुख जोड्न समस्या पर्छ र उनीहरू पनि यौनपेसामा लाग्न सक्छन् । उनीहरूका लागि हातमुख जोड्ने बाटो बन्छ यो पेसा । तर, बाध्यताले यौनपेसा अँगाल्ने धेरै छन् । गार्मेन्ट र गलैँचा कारखानामा काम गर्नेहरूलाई त्यहाँका केटाहरूले सामान्य कुरामा जिस्क्याउने र चिमोट्ने गर्छन् । र, उत्तेजित भएका युवतीहरू यौनमा आकषिर्त हुन्छन् । प्राचीनकालमा मन्दिरका टुँडालमा कुँदिएका यौन-आसनका आकृतिलाई मान्छेहरू धेरैबेरसम्म हेरिरहन्छन् । अनि अनुभूत पनि गर्छन् । त्यसले पनि मान्छेलाई यौनमा प्रेरित गर्छ । यौनशिक्षा दिन भनेर त्यसवेलाका कलाकारले ती कलाकृति रचेका हुन् । राम्रो दृष्टिकोणले हेर्ने हो भने ती पनि राम्रा र शिक्षा दिनेखालका लाग्छन्
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

पोर्नस्टारले चश्मा लगाउनु पर्ने !

Written By Unknown on Monday, September 23, 2013 | 9:51 PM

अमेरिकामा पोर्नस्टारका लागि कन्डम अनिवार्य बनाएपछि फेरि नयाँ नियम लागू गर्ने तयारी गरिएको छ । यो नियम लागू भएपछि पोर्नस्टारले यौन सम्पर्कका क्रममा र पछि निस्कने पदार्थबाट हुने यन्फेक्शनलाई रोक्न सावधानी अपनाउनु पर्नेछ ।
डेमी न्यूजमा प्रकाशित समाचार अनुसार एबी ६४० बिल पारित भएपछि सेक्स दृश्यको फिल्मको क्रममा फोर्नस्टारको आँखामा विशेष रुपमा डिजाइन गरिएको चश्मा लगाउनु पर्नेछ ।

क्यालिफोर्निया वर्कर सेफ्टी बिलको नयाँ नियमको माध्यमबाट एडल्ट फिल्मको काम गर्ने कलकारहरुले सेक्स सीन सुट गर्ने समयमा प्रोटेक्टिव गगल्स लगाउनु पर्छ ।

यद्यपि पोर्नस्टारहरुले भने ल्याउने भनिएको नियमको विरोध गरेका छन् । हालै रिलिज गरिएको एक भिडियोमा पोर्न स्टारले प्रोटेक्टिव कपडा लगाएर हेल्थ इस्पेक्टरको उपस्थितिमा सेक्स गरिएको देखाइएको थियो । एक वर्षपहिले पोर्नस्टारका लागि कन्डम अनिवार्य गरिएको थियो ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger