नेपाली फिल्मको Exclusive : सेक्स क्लिप सार्वजनिक (भिडियो सहित) - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » नेपाली फिल्मको Exclusive : सेक्स क्लिप सार्वजनिक (भिडियो सहित)

नेपाली फिल्मको Exclusive : सेक्स क्लिप सार्वजनिक (भिडियो सहित)

Written By Unknown on Friday, January 24, 2014 | 4:15 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
http://education-college-admission.blogspot.com/
संसारमा सबैभन्दा बढि गोप्य राखिने कुरा हो सेक्स । र, यो कुरा पनि सत्य हो कि सबैको चासो र बढि बिक्ने कुरा पनि सेक्स नै हो । यहि कुरालाई बुझेर होला नेपाली फिल्मकर्मीहरू पनि सेक्सलाई बिकाउको रूपमा प्रयोग गर्न थालेका छन् ।
बिगतका केहि फिल्ममा सेक्सको बिषयलाई अलि बढि प्राथमिकतामा राखिएको हामीले देख्दै आएका छौं । आगामी दिनमा झन बढ्दो रूपमा सेक्सलाई बिकाउको रूपमा फिल्ममा प्रयोग गरिने कुरामा दुई मत छैन । बिगतका फिल्महरू मध्ये कतिले पैसा कमाउनका लागि सेक्सको म्याटर राखेर चर्चा कमाए होलान् त कतिले सामाजिक सन्देश दिने प्रयास पनि गरे होलान् । यहि भुमरीमा यस्तो फिल्म आउँदै छ जुन फिल्मले पनि सेक्सको बिषयलाई उठान गरेको पाईएको छ । यसरी सेक्सको बिषयलाई उठान गरेको अर्को फिल्म हो 'इशारा' ।

Video
फिल्म इशाराले सेक्सको बिषयलाई

युवानिर्देशक सबिर श्रेष्ठले निर्देशनमा नायिका उमा बेबीले निर्माण गरेको फिल्ममा रेखा थापा, उमा बेबी, उत्तम प्रधान र भुपेन चन्दको मुख्य अभिनय रहेको छ । जेष्ठको अन्तिम या असारको पहिलो साता अलनेपाल रिलिज हुने तयारीमा रहेको सो फिल्मको सेक्स क्लिप राखेर निर्माण युनिटले के इशारा गर्न खोजेको हो बुझ्न सकिएन । क्लिप हेर्दा लाग्छ फिल्मले कतै सेक्स क्लिप सार्वजनिक भएका नायिकाको कथालाई उठान गरेको त हैन ? प्रश्न गम्भिर छ ।
कसरी प्रस्तुत गरेको छ त्यो त केहि साता भित्रमा दर्शकले थाहा पाईहाल्ने छन् तर अहिले भने फिल्मीखबरले उक्त फिल्ममा राखिएको सेक्स क्लिपलाई एस्क्लुसिभ रूपमा सार्वजनिक गरेको छ । फिल्मको कास्टिङ सहित सार्वजनिक भएको सो क्लिपमा अभिनय गरेका अनुहार भने नयाँ छन् ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger