आखिर के हो #उफ ? - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » आखिर के हो #उफ ?

आखिर के हो #उफ ?

Written By Unknown on Saturday, January 11, 2014 | 4:59 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

याशट्याग उफ ! (#oomf) एक रहस्यमयी शब्द हो, जुन सामाजिक सञ्जालहरुमा धेरै प्रयोग हुने गरेको छ । विशेष गरेर ट्वीटमा ।
२०१० मा पहिलो पटक प्रयोग भएको यो शब्द अहिलेसम्म साढे १५ करोड पटक प्रयोग भइसकेको छ। यो करिव करिब रुसको जनसंख्या बराबर हो ।
तर, यसको अर्थ के हो ? किन मानिसहरु यो प्रयोग गर्छन् त ?
#oomf को अर्थ हो-वन आफ माइ फलोअर्स अर्थात मेरो फलोअर्समा एक । यो पूरा ग्रुपमा खास एक व्यक्तिलाई सम्बोधन गर्ने तरिका हो, जसमा सिधा नाम नलिइ आफ्ना कुरा भनिन्छ ।

हरेक महिना औषतमा ३९ लाख ३ उफ ट्वीट गरिन्छ । अर्थात १, ३०, ०० ३ उफ ट्वीट हरे दिन । ३ उफ अमेरिकामा सबैभन्दा बढी लोकप्रिय छ । जहाँ दैनिक १ लाख ३४ हजारबढी पटक प्रयोग हुन्छ । अग्रेजी भाषा पहिलो भाषा नभएको देशहरुमा अर्जेन्टिनामा ३ उफ बढी प्रयोग हुन्छ । त्यहाँ ४ लाख ८ हजार ७ पटक #oomf ट्वीट गरिएको छ ।
#oomf पहिलो पटक २०१० मा अमेरिकामा प्रयोग भएको थियो । -बीबीसीको सहयोगमा
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger