ग्यालेक्सी ग्राण्ड नियोका गोप्य जानकारी चुहिए - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » ग्यालेक्सी ग्राण्ड नियोका गोप्य जानकारी चुहिए

ग्यालेक्सी ग्राण्ड नियोका गोप्य जानकारी चुहिए

Written By Unknown on Saturday, January 11, 2014 | 4:56 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
 सामसुङले छिट्टै आफ्नो नयाँ ग्यालेक्सी मिडियम बजेट स्मार्टफोन बजारमा ल्याउँदै छ । तर, औपचारिकरुपमा सार्वजनिक नहुँदै ग्यालेक्सी ग्राण्ड निओका केही गोप्य जानकारीहरु इन्टरनेटमा लिक भएका छन् । जीएसएम एरिनाले ग्यालेक्सी ग्राण्ड निओको बारेमा यस्तो सार्वजनिक गरेको हो ।

 उसको दावीअनुसार यो फोन ५.०१ इन्चको एटीफटी स्क्रीनको हुनेछ । यसमा १.२ गिजाहर्जको क्वाड–कोर प्रोसेसर हुने छ । लिक भएको तस्वीर अनुसार ग्यालेक्सी ग्राण्ड निओ ग्यालेक्सी ग्राण्ड १ जस्तै देखिनेछ ।

१ जीबीको ¥याम र ८ जीबीको इन्टरनल मेमेरी भएको यो फोनमा मेमोरी कार्डमार्फत मेमोरी बढाउने सुविधा पनि हुनेछ । जीएसएम एरिनाका अनुसार ग्यालेक्सी ग्राण्ड निओमा ५ मेगापिक्सलको रियर क्यामेरा हुनेछ भने भीजीए फ्रन्ट क्यामरा पनि हुनेछ । ग्राण्डमा जस्तै यो फोनमा पनि दुई वटा सिम राख्ने सुविधासँगै मल्टिटास्किङ फिचर पनि हुनेछ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger