| SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA |  | 
कम्प्युटर भाइरसबाट मानिसहरु पनि प्रभावित हुने !
नयाँ अनुसन्धानले देखाएको छ, अब कम्प्युटर भाइरसले कम्प्युटर मात्र प्रभावित नभई मानिस पनि प्रभावित हुने भएका छन् । मानिस प्रभावित हुने यसको तनावले मात्र होइन, यसले मानिसको शरीरलाई नै असर गर्ने केही अनुसन्धाताहरुको चेतावनी छ । कम्प्युटरको हार्डवेयरमा नै हालिने कम्प्युटर भाइरसका कारण मानिसको शरीरलाई असर गर्ने र यो प्रविधि निकट भविष्यमा बजारमा आइपुग्ने चेतावनी विश्लेषकहरुले दिएका छन् ।
पछिल्लो समयमा बनेका अधिकांश प्रविधिगत सामाग्रीहरु निकै साना आकारका छन् । र, यदि कसैले हार्डवेयरमा लुकाएर भाइरस आक्रमण गर्न चाहृयो भने त्यो निकै ठूलो क्षति गराउन सक्ने हुनसक्छ । त्यसैले नयाँ प्रविधि बजारमा ल्याइँदा यस्ता कुराहरुमा ध्यान दिन आवश्यक रहेको मार्कको भनाइ छ ।
कम्प्युटरबाट नियन्त्रणमा चलाइने ठूल्ठूला बिल्डिङको एक्सेस सिस्टममा यदि भाइरसले आक्रमण गर्यो भने त्यतिबेला बिल्डिङभरिका मानिसहरुको ज्यान जोखिममा हुने पनि अनुसन्धानले देखाएको छ । र, यस्तो अवस्थामा एउटा हाते बटनयुक्त कुनै सामाग्रीको उत्पादनले त्यस्तो गर्न मिल्ने चेतावनी पनि उनले दिएका छन् ।
पछिल्लो समयमा शरीरका विविध रोगमा “इम्प्लान्ट” गर्ने चलन बढिरहेको छ । यस्तो चलनका कारण साइबर क्रिमिनलहरुले मानिसको शरीरभित्र भाइरस छिराउने नयाँ प्रविधि पत्ता लगाउन सक्ने र यसले महत्वपर्ूण्ा सूचना पाइने लोभ र नयाँ प्रविधि पत्ता लगाएको लोभले काम गर्नसक्ने उनको धारणा रहेको छ । त्यसैले पनि अबका दिनमा शरीरमा इम्प्लान्ट गरिने विविध सामाग्रीहरुलाई गहिरो गरी अनुसन्धानपछि मात्र इम्प्लान्ट गर्नुपर्ने उनको धारणा छ ।

0 comments:
Speak up your mind
Tell us what you're thinking... !