२ सय किलो तौलको जुत्ता, जसले ढाड दुखेको निको पार्छ - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » २ सय किलो तौलको जुत्ता, जसले ढाड दुखेको निको पार्छ

२ सय किलो तौलको जुत्ता, जसले ढाड दुखेको निको पार्छ

Written By Unknown on Saturday, January 4, 2014 | 8:50 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
ढाड दुखेको समस्या समाधानका लागि चिकित्सा बिज्ञानमा अनेक उपाय छन् । तर, एक चिनियाँ मजदुरले ढाड दुखेको बिमान निको पार्न अनौठो तरिका अपनाएका छन् ।

५२ वर्षीय झाङ फोक्सिङ कारखानामा काम गर्ने मजदुर हुन् । दुखाई कम गर्न उनी पछिल्लो ७ वर्षदेखि फलामको जुत्ता लगाएर हिडिरहेका छन् । उनले क्रमशः आफ्नो जुत्तामा रहेको फलामको तौल समेत बढाउँदै लगेका छन् । यो जुत्ता लगाएर हरेक दिन १५ मिटर हिड्दा दुखाइ कम हुने उनको दावी छ ।

हाल उनी २ सय किलोभन्दा बढी तौल भएको जुत्ता लगाउँछन् र लगातार तौल बढाई रहेका पनि छन् । झाङ भन्छन–‘चार सय किलोको जुत्ता लगाएर हिड्न सकेको दिन म निकै खुसी हुनेछु ।’ अहिले उनी २ किलोमा ५० किलो फलाम थप्ने योजनामा छन् ।

यति ठूलो तौल भएको जुत्ता लगाउन कहाँबाट बल आउँछ भन्ने धेरैलाई लाग्छ । तर, उनी भन्छन्–यसरी हिड्न मांसपेशीहरु बलियो हुनुपर्दैन । शरीरको भित्रैबाट शक्ति आउँछ । जब तपाई आफ्नो मनैबाट हिड्नुहुन्छ, यो सम्भव हुन्छ ।’ उनले आफुलाई चीनमा सवैभन्दा बढि तौल भएको जुत्ता लगाउने ब्यक्तिका रुपमा दावी गरिरहेका छन् । तर, चीनको अन्य भागमा पनि यस्तै जुत्ता लगाएर रेकर्ड राख्ने अभियान चलेकाले निष्र्कषमा पुग्न भने समय लाग्ने उनी बताउँछन् ।
 
 
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger