मेहेनत गरे हाम्रो शरीर के पो हुँदैन ! रुसी सुन्दरीका पत्याउनै नसक्ने पोज, नझुक्निोस् यी गुडिया हैनन् - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » मेहेनत गरे हाम्रो शरीर के पो हुँदैन ! रुसी सुन्दरीका पत्याउनै नसक्ने पोज, नझुक्निोस् यी गुडिया हैनन्

मेहेनत गरे हाम्रो शरीर के पो हुँदैन ! रुसी सुन्दरीका पत्याउनै नसक्ने पोज, नझुक्निोस् यी गुडिया हैनन्

Written By Unknown on Tuesday, December 31, 2013 | 2:13 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
तलको तस्वीरहरु हेर्दा जो कोहीलाई लाग्न सक्छ कि यो फोटोसपको कमाल हो वा कुनै गुडिया । यस्तो सोच्नुभयो भने तपाईको अनुमान गलत हुनेछ ।

यो रुसमा जन्मिएकी विश्वको सबैभन्दा लचिलो बडी भएकी महिलाको जेल्टा जोनको पोज हो । जर्मनीमा बस्दै आएकी २७ वर्षीया जेल्टा जोनले हालै आफ्नो क्यालेन्डर सार्वजनिक गरेकी छिन्, जसमा उनको शरीरको अनौठो स्वरुपहरु देखिन्छ ।

५ फिट ८ इन्चकी जेल्टाको वास्तविक नाम भने जुलिया गुंथेल हो । उनी यति लचिलो छिन् कि ५० वर्गसेमीको बक्समा आफैंलाई गुटुमुटु पारेर राख्न सक्छिन् ।





SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger