Sexy Nepali Actress – Director choose the sexiest actress - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » Sexy Nepali Actress – Director choose the sexiest actress

Sexy Nepali Actress – Director choose the sexiest actress

Written By Unknown on Sunday, October 27, 2013 | 1:00 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Who is the sexiest actress in Nepali movie industry?

Directors assign the roles of actresses so, they are the most suitable candidate to determine who can be featured in a particular role. Let’s see who is the sexiest in their eyes.  Nepali daily NayaPatrika had asked the directors of Nepali movies: Shiva Regmi, Deepak Shrestha, Naresh Poudel, Suraj Subba ‘Nalbo’, Sudarshan Thapa and Shovit Basnet to find out who is the sexiest actress in Nepali movie.

शिव रेग्मी को नजरमा झरना थापा ‘ग्ल्यामरस’ छन् । उनी झरनाको आँखामा सेक्स अपिल देख्छन । शिब झरनालाइ साडीमा बढी कामुक देख्छन र कुनै पनि नायिका साडीमा नै बढी सेक्सी देखिने बताउछन। विदेशी हिरोइनमा ऐश्वर्या राय कामुक लाग्छिन् ।

दीपक श्रेष्ठ

लाई करिश्मा मानन्धर नै सबै भन्दा बढी सेक्सी लाग्छ । करिश्माको पर्सनालिटी, हाउभाउ र हँसाइमा सेक्स अपिल देखिन्छ । दिपकलाइ अहिलेका हिरोइनमा सुमिना घिमिरेको ‘लुक्स’ सेक्सी लाग्छ रे । विदेशी हिरोइनमा कैटरिन कैफ को फिगर, बडी स्ट्रक्चर, बोलीदेखि लिएर सबै कुरा उत्तिकै कामुक लाग्छ रे दीपकलाई । दिपक भन्छन, "कुनै दिन ‘एडल्ट’ फिल्म बनाएँ भने पहिलो रोजाइ त करिश्मा नै हुन्छ ।"

नरेश पौडेल

नरेश पौडेललाइ पनी करिश्मा मानन्धर नै सबैभन्दा सेक्सी लाग्ने रहेछ । अहिलेका हिरोइनमा ऋचा शर्मा कामुक लाग्ने नरेशलाई विदेशी अभिनेत्रीमा एन्जेलिना जोलीको ओठ निकै कामुक लाग्छ । इन्डियन हिरोइनमा भने लारा दत्त कामुकताकी प्रतिमूर्ति जस्तो लाग्छ रे । नरेशले कुनै दिन बयश्क फिल्म बनाएमा "ऋचा नै पहिलो छनोटमा पर्छिन्" भन्छन ।

सोभित बस्नेत लाइ रेजिना उप्रेती सेक्सी लाग्ने रहेछ । ऋचा शर्मा काली भए पनि उनलाई सेक्सी लाग्ने अर्की हिरोइन रहेछिन । तर अरु कोही पनि रेजिनाको टक्करमा आउन सक्ने कामुक उनले भेटेका रहेनछन । विदेशी अभिनेत्रीमा भने मलाई लारा दत्त को हाँसो को साथ साथै उनका सबै अदा कामुक लाग्छन् सोभितलाइ । तर एडल्ट फिल्म बनाउन परेमा चाही उनि सुष्मा कार्कीलाई रोज्छन रे। उनी सेक्सी लागेर भन्दा पनि एडल्ट थिममा राम्रो काम गर्न सक्ने भएर शुष्मा लाइ छानेका रे।

सुरज सुब्बा

लाइ पनि करिश्मा मानन्धर सुन्दरता र कामुकताकी प्रतिमूर्ति नै लाग्दो रहेछ | नयाँ अभिनेत्रीमा उनलाई ऋचा शर्मा को सेक्स अपिल मन पर्दो रहेछ। बिदेशी अभिनेत्री विद्या वालन सेक्सी लाग्ने र हलिउड अभिनेत्रीमा जुलिया रोबर्टस् लाइ सेक्सी मान्दछन ।

सुदर्शन थापा लाइ सुष्मा कार्की नै बढी सेक्सी लाग्छ । सुष्माको आँखाको सेक्स अपिल उनलाई मन पर्दो रहेछ  । विदेशी हिरोइनमा  एन्जेलिना जोली निकै सुन्दर र कामुक लाग्दो रहेछ भने बलिवुडकी हिरोइनमा अनुष्का शर्मा सेक्सी लाग्दो रहेछ ।


SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger