Education, News, Technology, Information, Goship: kallywood
Educational News :
#

recent

Powered by Blogger.

Latest Post

Showing posts with label kallywood. Show all posts
Showing posts with label kallywood. Show all posts

`म एकदम स्वार्थी छु` : नम्रता सापकोटा

Written By Unknown on Sunday, December 29, 2013 | 8:35 PM

  पछिल्लो पटक नेपाली फिल्म उद्योगमा नयाँ अनुहारहरु प्रशस्तै भित्रिएका छन् । धेरैजना भित्रिए पनि चर्चाको हिसाबले कमै मात्र अगाडी छन् । अहिले नेपाली फिल्म उद्योगमा कुनै फिल्ममा अभिनेता अभिनेत्री बन्नु मात्र ठुलो कुरा रहेन, अभिनेत्रीको रुपमा आफुलाई चिनाउन सक्नु ठुलो कुरा रह्यो । नयाँ अनुहारका अभिनेत्रीको लिस्टमा अग्रपंक्तिमा आउने नामहरुमा नम्रता सापकोटा पनि एक हुन्
 नेपाली फिल्म 'अन्तराल'बाट नम्रताले फिल्मी यात्रा थालेकी हुन् । यद्यपी त्यो भन्दा अगाडी उनले धेरै म्युजिक भिडियोहरुमा अभिनय गरिसकेकी थिईन् । नम्रताकै अभिनय रहेको अर्को फिल्म 'सिग्नेचर' पनि चाँडै रिलिज हुने क्रममा छ । अहिलेसम्म करिब ७० वटा म्युजिक भिडियोमा काम गरिसकेको बताउने यी अभिनेत्री साल्सा डान्सरको रुपमा पनि चर्चित छिन् । रुपन्देहीमा जन्मिएकी यिनै अभिनेत्रीसँग फिल्मीखबर प्रतिनिधी रेम बिक यसरी गफिएका छन् -

दशैँ कस्तो रह्यो ?

एकदम रमाईलो । यसपाली बुटवल मामाघर गएर खुब रमाईलो गरियो । सबैजना एकैठाउँमा रहेर रमाईलो गर्दा नै दशैँको मज्जा आउँछ । हरेक नेपालीले दशैँमा गर्ने रमाईलो जसरी नै मैले रमाईलो गरेँ । तर घर भित्रै बसेर । किनभने दशैँको दिनभरी पानी पर्‍यो, बाहिर निस्कनै पाईएन नी ।

अनि तिहारको योजना चाँहि कस्तो छ त ?

खास त्यस्तो विशेष योजना त केहि पनि छैन । केहि दिन म्युजिक भिडियोहरुको सुटिङमा व्यस्त भईन्छ होला । आफैँ पनि तिहार विशेष केहि ईभेन्टहरु गर्दैछु । त्यसैले त्यतै व्यस्त हुन्छु होला । अरुले गर्ने ईभेन्टहरुमा पनि सरिक हुन्छु । साथीभाई भेटघाट, रमाईलो, खानपीन जस्ता कुराहरु त भैहाल्ने नै भए ।

अहिले जताततै चुनावले छोएको छ, तपाईलाई कत्तिको चुनाव लागेको छ त ?

लागेकै छैन भन्दा पनि हुन्छ । म मेरै काममा व्यस्त हुनुपरेकोले पनि यस्तो भएको हुनुपर्छ । अब फिल्मकै विभिन्न व्यक्तिहरु पनि चुनावमा होमिएको त थाहा पाएकी छु । फेरी मलाई राजनीतिमा त्यति ईन्ट्रेस्ट पनि छैन । त्यसैले ईन्ट्रेस्ट नभएको कुरामा म त्यति चासो पनि जनाउँदिन । अब चुनावमा भोट हाल्न चाँहि जानुपर्ला ।

आजभोली फिल्ममा काम गर्न छोडेको हो र ?

त्यस्तो होईन । म्युजिक भिडियो र आफ्नै ईभेन्टहरुमा व्यस्त छु । यो बिचमा दुईवटा स्क्रिप्ट आएका थिए तर ती फिल्ममा म आफै काम नगर्ने भएँ । ‘अन्तराल’ र ‘सिग्नेचर’ फिल्ममा मात्र मैले अभिनय गरेकी छु । 'सिग्नेचर' प्रदर्शनमा आउनेवालामा छ । फेरी अर्को एउटा फिल्मको कुरा पनि आईराखेको छ । शायद त्यो फिल्म गर्छु होला । कतिले त दुईवटा भन्दा अरु फिल्म नगरेको देखेर फिल्म नपाएको भन्ने हल्ला पनि चलाएछन् । तर, म फिल्म नपाएर भन्दा पनि आफ्नै व्यस्तताको कारणले गर्दा फिल्म गरिरहेको छैन । फिल्म नखेले पनि म व्यस्त नै छु ।

तपाई त साल्सा डान्स गर्नुहुन्छ, सिकाउनुहुन्छ पनि । आफुलाई अभिनेत्री, मोडल वा साल्सा डान्सर मध्ये कुन रुपमा चिनाउन सहज अनुभव गर्नुहुन्छ ?

यो वा त्यो भन्दा पनि सबै रूपमा चिनिन चाहन्छु । फेरी डान्स र एक्टिङ भन्ने कुरा आपसमा जोडिएका विषय भएकोले पनि मलाई अझै बढि सहज भएको छ । मलाई बाल्यकालदेखि नै स्कुल कलेजहरुमा डान्सकै माध्यमबाट चिन्थे तर कलाकारिता पनि मेरो रुची हो । त्यसैले मलाई जुन रुपमा चिने पनि फरक पर्दैन ।

फिल्म उद्योगमा तपाई आफ्नो उपस्थितीलाई कसरी लिनुहुन्छ ?

मलाई फिल्ममा नायिका बन्ने रहर कहिल्यै लागेन । र, म यो फिल्डमा नायिका अर्थात स्टार बन्नका लागि छिरेकी पनि होईन । मैले फिल्ममा हिरोईन बन्छु भनेर कहिल्यै सपना पनि देखिन । म पहिल्यैदेखि थियटरमा काम गर्थेँ । थुप्रै नाटकमा मैले अभिनय पनि गरेकी छु । फिल्ममा पनि फिल्मी शैलीको नायिका भएर रोनाधोना र ग्लामर सिनमा रमाउनु भन्दा क्यारेक्टर बेस्ड भएर काम गर्न चाहन्छु । मैले गरेका दुईवटा फिल्महरु त एक्सिडेन्टल्ली पाएको हुँ । खासमा मलाई स्टार बन्नु भन्दा एउटा राम्रो कलाकार बन्ने मन छ । त्यसैले यहि फिल्ममा जम्ने सुर कसेर फिल्ममा म लागेकी होईन ।

अहिले नेपाली फिल्म उद्योगमा आउने नयाँ हिरोहरु ‘मुर्गा’ बनेर र नायिकाहरु ‘ओछ्यान तताएर’ आउँछन् भन्ने व्यापक छ नी ?

फिल्ममा धमाकेदार हिरो र हिरोईन बन्ने भुत चढेकाले आफ्नो उत्कट चाहनालाई पुरा गराउनका लागि यस्तो बाटो रोजेका हुन सक्छन् । तर यो बाटो पुर्ण रुपमा गलत हो । नबुझेका  र हावाहुरीसंगै वहेर आएकाहरुले यस्तो गर्छन् जस्तो मलाई लाग्छ । यस्तै हावाहुरीसंगै आउने मुर्गाहरुकै कारणले नेपाली फिल्म उद्योगले गति लिन नसकेको हो । पैसा छ भन्दैमा बुझ्दै नबुझेका मान्छेले लगानी गरेर हिरो बन्ने र रहर पुरा गर्ने वहानामा ज्यानै बेच्नेकै कारण राम्रा घरानाका व्यक्तिहरु यो क्षेत्रमा आकर्षित हुन सकिरहेका छैनन् । बुझेको मान्छेले त यस्तो काम गर्दै गर्दैन नी ।

तपाई आफैले आफैलाई चाँहि कसरी लिनुहुन्छ ?

म कसैसंग पनि झुक्दिन । अब कसैको ओछ्यान तताएर मलाई नायिका बन्नु पनि छैन र मेरो त्यो सपना पनि होईन । मेरो आफ्नै विजनेश छ म त्यताबाटै मज्जाले मेरो लाईफ चलाउन सक्छु । म मेरो करिअरका लागि कन्फिडेन्स छु । त्यसैले कसै-कसैले मलाई घमण्डी केटी पनि भन्छन् । मलाई मेरो आफ्नै बानी व्यहोरा मनपर्छ । म स्वार्थी पनि छु, खुब स्वार्थी । तर आफ्नै कामका लागि ।

यस्तो कन्फिडेन्स मान्छेले विहे चाँहि कहिले गर्ने त  ?

अहिल्यै त सोँच बनाएकी छैन । लाग्छ समय पनि भएको छैन । करिअर मेकिङका लागि संघर्ष गरिहँदा विहेको विषयलाई अलि पछाडी नै सार्नु वेश होला भनेर नी ।

ब्वाईफ्रेन्ड त छ होला ?

छ कि छैन खोई ! यो प्राईभेट कुरा हो त्यसैले प्राईभेट नै राखौँ । हुन्न ? (हाँसो)

फिल्म उद्योगमा कोसंग बढि मिल्नुहुन्छ ?

धेरै छन् । सबै जनासंग मिल्छु । तर मसंगै फिल्म गरेकी अशिष्मा नकर्मीसंग बढि मिल्छु । ऊ जस्तै सिम्पल खनाल, स्वस्तिका राजभण्डारी मेरा मिल्ने साथीहरु हुन् ।

नेपाली फिल्मका मनपर्ने हिरो को हो नी ?

यहाँ पनि लिस्ट लामै हुन्छ । नयाँ देखि पुराना पुस्ताका नायकहरु मलाई मन पर्छन् । विशेषगरि दयाहाङ राई राम्रो लाग्छ । मलाई उहाँसंगै काम गर्ने ईच्छा छ । त्यस्तै पुराना नायकहरु सरोज खनाल, राजेश हमाल, सुशिल क्षेत्रीसंग पनि काम गर्ने ईच्छा छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

नाटक गर्दा राजेश हमाल नाङ्गै

 अभिनेता राजेश हमालले स्टेजमा नाटक मञ्जन गर्दा कलाकार नाङ्गै हुने प्रतिक्रिया दिएका छन् । फिल्ममा भुलसुधारको मौका हुने भएपनि नाटकका कलाकारलाई भने त्यस्तो मौका नहुने उनले तर्क पेश गरे । केही सातादेखि अनुप बराल निर्देशित 'कोर्ट मार्सल' नाटकमा व्यस्त राजेशले भने- 'नाटकमा कि त ताली पाइन्छ कि त गाली र गोलभेंडा ।' त्यस्तै अभिनेता हमालले प्रेमिका मधु भट्टराईसँग जाडो महिना नबित्तै लगनगाँठो कंस्ने समेत बताए । लाजिम्पाटस्थित थिएटर भिलेजमा हरेक साँझ ५ बजेदेखि ७ बजेसम्म 'कोर्ट मार्सल' नाटक मञ्चनमा व्यस्त अभिनेता राजेश हमालसँग फिल्मीखबरले गरेको कुराकानी यस्तो छ -

राजेश हमाललाई रंगमञ्चले मागेको हो कि रंगमञ्चलाई राजेश हमालले मागेको ?

ईच्छा नभइकन त मागेर मात्र पनि कहाँ हुन्छ र ? बाहिर हेर्दा मैंले एक्कासी नाटक गरेको देखिएला । तर, मैले ईच्छा चाहिं पहिल्यै जगाएको थिएँ । म नाटकको दर्शक पनि हुँ । बिदा पनि मिल्यो । रिहलसर्ल गरियो । तर, समय चाहिं धेरै लाग्दो रहेछ । पहिला गर्छु भनिहालें । नाटकको शो त महिना दिनसम्मै चल्ने रहेछ । ५ देखि ७ बजेसम्म अफिस आ'को जस्तो भएको छ ।

 फिल्म नचलेर राजेश हमाल नाटकतिर लागेको भन्ने आरोपलाई तपाई स्विकार्नु हुन्छ ?

त्यस्तो हैन । म त समयको अभाव हुँदाहुँदै पनि नाटक खेल्न मिलाइ रहेको छु । केही दिन अगाडीसम्म 'हँसिया' फिल्मको सुटिङ थियो । केही दिनपछि अर्को नयाँ फिल्म सुरु गर्दैछु । बदलिएको समयमा पहिला जस्तो म वर्षको १५ वटा फिल्म त गर्दिंन । कुनै पनि कलाकारले त्यसरी गर्ने गर्ने माहोल पनि छैन । समय अनुकुल भएर मात्रै नाटक खेलेको हुँ ।

 क्यामेरा अगाडी र प्रत्यक्ष दर्शकको अगाडी अभिनय गर्दा के फरक हुँदोरहेछ ?

नाटकमा ध्यानलाई एकदमै केन्द्रित गर्नुपर्ने रहेछ । आफ्नोसँगै सह-कलाकारको संवाद पनि सम्झनु पर्ने । हिजो गरें, आज गरें भनेर मात्रै पनि नहुने रै'छ । नाटकको लागी हरेक साँझ नयाँ र चुनौतीको बन्ने रैछ । फिल्ममा चाहिं अलि चुनौती कम हुन्छ, गल्ती भैहाल्यो भनेपनि फेरी गर्रौ न त भन्न मिल्छ । स्टेजमा त कि ताली पाईन्छ कि त गालीको साथमा टमाटर खाइन्छ ।

 नाटकमा दर्शकको प्रतिक्रिया चाहिं कस्तो पाउनु भएको छ ?

धन्य ! अहिलेसम्म दर्शकको प्रतिक्रिया राम्रो पाएको छु । शिर्षक 'कोर्ट मार्सल' भएपनि नाटकमा भावानात्मकसँगै दर्शक हँसाउने पाटो पनि छ ।

पहिलो दिन नाटक मञ्चन गर्दा कस्तो महसुश भएको थियो ?

हामीले नाटकमा गर्नुपर्ने ग्रान्ड रिहर्सल गरेका थिएनौं । ग्रान्ड रिहर्सल नै हाम्रो पहिलो शो भयो । ड्रेस र लाइटसँग पहिलो पटक प्रस्तुत हँदा हामी केही नर्भस भने थियौं । नाटक राम्रो भयो । तर, राम्रो गर्ने चुनौती चाहिं कायमै नै छ ।

सुरुमा लामो-लामो संवाद सम्झेर रिहर्सल गर्दा भो नाटक गर्दिन भन्ने भावना आएन ?

हैन, त्यस्तो भएन । एउटा कलाकार भएको नाताले मैंले यसलाई चुनौतीको रुपमा लिएँ । मलाई नाटक गर्न पनि मन थियो । अभिनय एउटै भएपनि फिल्म र नाटकको विधा चाहिं फरक छ । थिएटरमा राम्रो गर्न संवाद बुझेर आफ्नै शैलीमा ढाल्न सक्ने खुबी हुनुपर्ने रहेछ, ताकी संवाद आफ्नो आत्माबाट निस्किएको जस्तो सुनियोस् । सुगा रटाइ जस्तो भए त त्यस्लाई सम्झने मात्रै हुन्छ ।

 नाटक र फिल्ममा अभिनय गर्ने कलाकार बिच चाहिं के फरक पाउनु भयो ?

नाटक कलाकारको विधा हो भने फिल्म निर्देशकको विधा । फिल्ममा अभिनय गर्दा निर्देशक अगाडी बसीरहेको हुन्छ । अभिनयमा केही खराबी देखियो भने कट् कट् भैहाल्छ । नाटकमा चाहिं के छ भने निर्देशकले जति नै रिहर्सल गराए पनि अन्तिममा स्टेजमा जाने त कलाकार नै हो । फिल्ममा एक खालको इमेज पनि हुन्छ । कुनै फिल्ममा दर्शक राजेश हमालले 'हे' नै भनेन भनेर रिसाएर जान सक्छन् । फिल्ममा धेरै प्राविधिक पक्ष हुन्छन् । सानो आवाजलाई पनि ठुलो सुनिने बनाउन मिल्छ । यहाँ त आफुसँग जे छ त्यही नै हो । नाटकमा दर्शकका अगाडी हामी नाङ्गो हुन्छौं ।

तपाइँले बढी आत्मा सन्तुष्टि फिल्मा पाउनु भयो कि नाटकमा ?

फिल्ममा सन्तुष्टी नहुने भन्ने हैन । फिल्ममा अभिनय गरेको र प्रतिक्रिया आउने ग्याप धेरै नै हुन्छ । नाटकमा चाहिं सकिने वित्तिकै प्रत्यक्ष प्रतिक्रिया पाइन्छ । तर, कलाकारलाई फिल्ममा भन्दा स्टेजमा बढी चुनौती छ । र, मलाई लाग्छ कलाकारले स्टेजको अनुभव पनि बेलाबेलामा लिनुपर्छ । विदेशतिर पनि यस्तै हुन्छ । अभिनयमा निखार ल्याउन पनि नाटक गर्नुपर्ने मेरो बुझाइ हो ।

भोलिका दिनमा नाटकलाई निरञ्तरता दिने कुरामा तपाइँ के भन्नुहुन्छ ?

म फिल्मी कलाकार हुँ । मलाई स्टेजको कलाकार भन्न मिल्दैन । वर्षमा २/३ वटा नाटक चाहिं गर्छु होला । तर, नियमित चाहिं गर्दिंन । म फिल्मबाट टाढा रहन सक्दिन ।

नाटकमा तपाइँलाई गर्न मन लागेका कुनै त्यस्तो भूमिका छ ?

मलाई नाटकमा 'कोर्ट मार्सल' भन्दा अतिरञ्जित भूमिका गर्न मन लागेको छ । फिल्ममा अतिरञ्जित भूमिका गरयो भने झुर देखिन सक्छ । तर, नाटकमा अतिरञ्जित क्यारेक्टर गर्दा कला जस्तो देखिन्छ । जस्तै सेक्सपियरले लेखेका नाटकका पात्रहरु बन्न मन लागेको छ ।

पछिल्लो समय फिल्म घरहरु खाली जस्तै छन् । तर नाटक घरहरु चाहिं हाउसफूल छन्, तपाइँ के भन्नुहुन्छ ?

नाटक हेर्न आउने ९५ प्रतिशत दर्शक चाहिं नाटकको पारखी हुन्छन् । नाटकको विषय, कला र भावले उनीहरुलाई आकर्षण गर्छ । उनीहरु नाटक हेर्दा आनन्द महसुश गर्छन् । यी दर्शक हरेक नाटक हेर्न आउनुहुन्छ । अर्को कुरा फिल्म नचल्ने भन्ने हैन । नेपाली फिल्म एउटा मोडबाट गइरहेको छ । पहिला दर्शकले सामाजिक विद्रोह, थिचोमिचो बारे बोल्ने फिल्मलाई मन पराउँथे । अहिले समयसँगै दर्शकको स्वाद परिवर्तन भएको छ । पहिलाका विषयवस्तुलाई तन्क्याइ रहन पनि सकिंदैन । नयाँ विषयवस्तु पनि ठम्याउन सकिरहेका छैनौं । तर राम्रो फिल्म चलेको उदाहरण हामीसँग छ ।

 अब दर्शकले तपाइँलाई कहिलेसम्म नाटक या फिल्ममा देख्न पाउनुहुनेछ ?

(हाँस्दै), जवानी निर्खीन धेरै बाँकी छ । निर्खीसकेपछि टक्टकाउने क्रममा पनि हुन्छु । अभिनयको क्रम चलिनै रहन्छ ।

तपाइँले फिल्म निर्देशन गर्ने भन्ने कुरा चाहिं कहाँ पुग्यो नि ?

फिल्म निर्देशन गर्ने मेरो सोच छ । चुनौती धेरै छन् । बनाउनको लागी मात्रै फिल्म बनाएर पनि भएन । विषयवस्तु राम्रो हुनुपर्यो । अहिले हामी संक्रमणकालमा छौं । दर्शकले के रुचाउनु हुन्छ भन्ने कुराको ग्यारेन्टी छैन । फिल्म बनाउँदा बद्लिदो स्वादलाई नै सम्बोधन गर्नुपर्ने हुन्छ । फिल्म निर्देशन गर्न मैले देखेको मुख्य चुनौती भनेको बद्लिदो समयमा दर्शकको स्वाद अनि फिल्म प्रदर्शन गर्ने प्रणाली हो । यहाँ फिल्म चलाउन गाह्रो छ । फिल्म बनाएर गर्ने भनेर आफ्नै लागी या साथी भाईलाई देखाएर मात्रै पनि त भएन ।

 नाटकमा छिरेपछि नाटक निर्देशन गर्ने सोच त बनाउनु भएको छैन नि !

नाटकको निर्देशन चाहिं गर्दिन होला ।

 तपाइँको बिहे त हुन्छ नि ! के छ तयारी ?

हुन्छ । किन नहुनु ? मैंले भन्दै आएको छु, यो जाडो महिनाको स्वेटर र ज्याकेट बाकसमा प्याक गर्नुभन्दा अगाडी मेरो बिहे हुन्छ । बिहेको तयारी विस्तारै भैरहेको छ । (बिहे बारे राजेश थप बोल्न चाहेनन् )
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

Sagun Shahi- Hot and Sexy New Nepali Model and Actress 2013-2014 | Photo Feature - See more at:

Written By Unknown on Friday, December 27, 2013 | 3:46 AM

Upcoming Nepali Film MOKSHYA 2014

There are quite a number of releases for the upcoming year and MOKSHYA happens to be one of them. The upcoming Nepali film by Prabeen Shrestha revolves around music and follows few lead characters and their journey to come to terms with a defining moment in their lives. The movie which is based on a true story will be in cinemas on 7th February 2014. The makers have recently shared a song and a teaser of MOKSHYA. Looks interesting – would’ve preferred to have the theatrical trailer before a teaser yeah… I’m sure that’s coming our way soon.

    Starring: Kosis Chhetri, Benisha Hamal, Bikram Singh, Dipesh Bhandari, Manish Godar, Durga Baraili, Basant Bhatta, Bishal Dhungana, Sapana Shrestha
    Screenplay: Pragyan Thapa and Rajan Kathet
    Music: Sanjeev Singh, Dhilung Rai, Navakranti Band, Prabeen Shrestha
    Background Score: Tsujill Karmacharya
    Chief Asst. Director: Rajan Kathet
    Screenplay: Pragyan Thapa and Rajan Kathet
    Producer: Sunil Manandhar

- See more at: http://nepalixnews.blogspot.com/2013/12/new-nepali-movie-2014-watch-online.html#sthash.k9RbWOUG.dpuf
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

Nepali Movie – Hamri Cheli

Written By Unknown on Tuesday, December 24, 2013 | 8:40 PM

Nepali Movie – Hamri Cheli
Starring - Shital KC,  Anju Niraula, Ramesh BC, Kumari Pariyar, Kul Chandra Puri, Giri Prasad Pun, Kiran Chitrakar, Rajani Pradhan (guest artist).
Writer – Baburam Ghimire
Director- Manish Pantha, Baburam Ghimire
A presentation of Shringar Films Pvt. Ltd., ‘Hamri Cheli’ is produced by Seeds Nepal.
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

Shiva Regmi in serious condition at the hospital

Written By Unknown on Saturday, December 7, 2013 | 10:17 PM

Improvement - Now, Shiva Regmi is in stable condition. When the doctors predicted Shiva not to live more than an hour at 10 AM, film artists and his relatives were asked to gather in the hospital. But, the situation improved and now he is in stable condition.
  
Film artists and well wishers are gathering at the hospital. Friends and family members are also arriving from Chitwan.

In 2012 we had written a personal profile of Shiva Regmi – to mark his birthday.

For the last ten months, both of Regmi’s kidneys have failed. The doctors are waiting for his condition to improve before kidney transplant can be done.
According to doctors attending director Shiva Regmi at the Bayodha Hospital in Kalanki, he is struggling for the life.

Shiva Regmi was air lifted to Kathmandu when his condition worsened while being treated in Chitwan Medical College Hospital. Both of Regmi’s kidneys had failed and he was being prepared for kidney transplant at the hospital in New Delhi, India.

According to producer, cinematographer and Director, Raju KC, who is at the hospital, the doctors have told that Regmi’s condition is not good. In a Facebook post, KC has asked all the film related personals to go to the hospital.

Regmi’s two movies – ‘Parai’ and ‘Manle Manlai Chuncha’ are in the process of release.  ‘Parai’ is scheduled to release on Poush 26, 2070.
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

Loafer release and Rekha and Chhabi relationship

Written By Unknown on Friday, December 6, 2013 | 12:14 AM

Well known producer, Chhabi Raj Ojha is releasing his new movie ‘Loafer’ on December 6, 2013. The movie poses both challenge to Chhabi in various aspects. There are a few first times attached to the movie. To name some:

    ‘Loafer’ :  is the first movie by Chhabi without Rekha after their decade long relationship.
    features a new actress, Rajani KC, in lead role. In the past, Rekha used to be in lead by default.
    is the first movie under Chhabiraj Films witout any attachment with Rekha Films. (The first movie jointly by Chhabiraj Films and Rekha Films was ‘Hamesha’)
    is the first movie by Chhabi targeted to multiplex theaters.

So far, at least for the last decade, Rekha had always been by Chhabi’s side when his movies were being released. This is the first time Rekha is not with Chhabi. In fact, she has even left the country to show her movie ‘Kali‘ in Hong Kong. Although the show is in Hong Kong is scheduled for December 8, Rekha had departed 5 days earlier. Chhabi had helped Rekha’s ‘Kali’ and had postponed ‘Loafer’ release date to accommodate the release of ‘Kali’ during the Dashain holiday season. But, at the time when Chhabi releases his movie, Rekha has left country just in time to miss the big day.

In case, ‘Loafer’ didn’t do well in theater – Chhabi will have tough time explaining the reasons.
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

“The Last Kiss" Wach Full Nepali Movie – DVD”

Written By Unknown on Tuesday, December 3, 2013 | 2:23 AM

 “The Last Kiss" Wach Full Nepali Movie – DVD”
Email ThisBlogThis!Share to TwitterShare to Facebook
The last kiss full nepali movie online, watch the last kiss nepali Full movie online
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

Timi Ta Mero Pran Hau.. Rajesh Hamal and Karishma

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

Raju Giri’s new movie ‘Tiger- The Real Hero’ announced

Written By Unknown on Sunday, December 1, 2013 | 7:35 PM

One of the most controversial directors of Nepali film industry, Raju Giri is directing a new move titled ‘Tiger- The Real Hero’. The movie being produced by the ‘Miss Nepal’ producer Subhkshya Thapa with Mohan Krishna Shrestha features Ashok Phuyal, Divyeshowr Gautam, Suraj Ranabhat, Amit Pal, Subhkshya Thapa, Sushmita Shahi , Samichhya Aryal, Sushil Pokharel etc. in main role.
In an event held in a Chinese restaurant in Civil Trade Center, Kathmandu, the new movie was inaugurated and the music album of upcoming movie ‘Miss Nepal’ was also released . A video report of the program is attached:

‘Tiger- The Real Hero’ is made on the story of Sushil Pokharel. The movie features action of Roshan Shrestha, choreography of Ramji Lamichane and music of Arjun Pokharel.

Raju Giri’s ‘Bindaas 2′ was recently released. The producer and actress Subhkshya’s ‘Miss Nepal’ is going to release soon.

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

Namrata Shrestha to be featured in an item dance of Adhakatti

In an upcoming movie ‘Adhakatti’ actress Namrata Shrestha is going to be featured in an item dance. The debut movie of film journalist Subrat Acharya as a director, the movie will feature the item song titled ‘Namrata …’ on the voice of Nisha Deshar, Yubraj Chaulagain and Rajan Ishan. The music of the song is composed by Rajan Ishan.
http://cocktime.blogspot.com
Although there has been a lot of talk about the movie being produced by Pradeep Kumar Uday,  the shooting is yet start. The film maker team and the director has assured that the shooting is starting this week. The delay in shooting is attributed to the festival season and the recently concluded CA election. ‘Adhakatti’ features Wilson Bikram Rai, Gaurav Pahadi, Pradeep Bastola and Rista Basnet in leading roles.

In the movies these days, item dance and item songs have become an integral parts of entertainment. They are used to attract viewers to theaters. After the success of ‘Udhreko Choli…’ in "Loot‘ film makers have started to choose songs with dual-meaning words in the item songs.
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

Director Shiva Regmi air lifted to Kathmandu in serious condition

Well known Nepali film director Shiva Regmi is fighting for life in a hospital in Balkhu. He was being treated in Chitwan when the condition worsened and was air-lifted to Kathmandu in an air ambulance on Wednesday.
While being treated for pneumonia in the ICU of Chitwan Medical College Hospital. The plan to take him to India for treatment was also postponed because of the worsening health condition.

Shiva Regmi fell ill when he was in Chitwan for Dashain tika. Both of his kidneys have failed and he is waiting for kidney transplantation. The transplantation scheduled on the first week of Mangsir in a Delhi hospital was postponed because of high pneumonia. Regmi’s younger brother has agreed to donate his kidney for his brother.

Regmi is known for directing popular movies like ‘Afanta’, ‘Afno Manche’, ‘Hami Teen Bhai‘, ‘Ae Mero Hajur’ and ‘Kaha Bhetiyale’.

kantepur team wishes Regmi gets well soon.
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

Nepali Movie – Facebook

facebook movieNepali Movie – Facebook Starring – Jharana Thapa, Wilson Bikram Rai, Rajesh Hamal,Sotantra Pratab Rana, Sunil Thapa, Subash Thapa etc. Director – Suraj Subba ‘Nalbo’ The movie ‘Facebook’ is Jharana Thapa and her husband Sunil Kumar Thapa’s home production movie, presented by Jharana Thapa. We had reviewed the movie – read the review of ‘Facebook’.
To know about the technical details of the movie, a pre-release review of ‘Facebook’ was also posted. Full movie, two parts:
 Part 1

 Part 2
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

Nepali Drama – What to Do

Nepali Drama – What to Do

  A Nepa-English drama with a fusion of Nepali and Swiss artists.

Part 1

Part 2

… khursani ni hale hunchha,
hale hunchha pyaag
golveda allu hale jhan mitho swaad …

Part 3

… No Laligurans

Yes Laligurans
…..
Actor vaye si challenging role nai garne ho

Sagarmathha mai banchhu

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

Rajesh Hamal debuted in a theater in Anup Baral’s Court Martial

Written By Unknown on Tuesday, November 26, 2013 | 12:53 AM

For the first time in his acting career the top actor of Nepali movie industry, Rajesh Hamal, has done a theater play. The play titled ‘Court Martial’ has started in Theater Village on Friday, November 22. The first show was done only for the press and will be open for the general public starting Saturday.
   The play featuring  Rajesh Hamal, Dayahang Rai, Deeya Maskey, BS Rana, Karma, Subash Thapa and others is directed by Anup Baral. The play is written by an Indian writer, Swadesh Deepak, has been played for more than 4,000 times in four South Asian countries.

The play about ‘a tale about poetic justice’ is a presentation of Actors’ Studio. The play is played at 5:00 from November 23 to December 2 and December 9 to December 22 at Theater Village, Tej Bhawan, Lazimpat, Kathamdu.
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

Hari Bansha Acharya sang a song in ‘Chha Ekan Chha’

The ‘Ha’ of MaHa, Hari Bansha Acharya had sung a song in an upcoming movie ‘Chha Ekan Chha’. The comedy movie produced by Deepak Raj Giri features popular comedy actors in leading roles. The song titled ‘Mero Maya Timilai’ also features the voice of another comedy actor, Kiran KC.

For Hari Bansha, it wasn’t easy singing after a long gap. In the past, he had given voice to a number of songs and had also released a music album. The recording was done on the second week of November.

‘Chha Ekan Chha’ is a production of Deepak Raj Giri and is being directed by Dinesh DC. The movie features six popular comedy actors in leading roles.

Apart from acting and singing, Hari Bansha has also proved to be a fine writer after the instant success of his biography ‘China Harayako Manche’.
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

Chha Ekan Chha to release on January 10

The ‘Chha Ekan Chha’ film unit organized a press meet at Union House, Anamnagar, Kathmandu to announce the release date of the movie. The movie is scheduled to release on Poush 26 (January 10, 2013).

    Talking about he movie, the producer and the writer of the movie, Deepak Raj Giri told that the movie is a totally entertainment movie. He promised, "The movie will bind the viewers in seat for 2:15 hours.

The co-producer and assistant director Deepa Shree Niraula stated that the movie is the result of the investment of "all the name and credit" they have gained so far in the entertainment industry. Actor and co-producer Nirmal Sharma told that the movie is the result of the experience he has gained by producing half-a-dozen flop films. Although he doesn’t expect the movie to be super-hit, he expect it to do a satisfactory business.
There are six leading actors and one lead actress – Neeta Dhungana, in ‘Chha Ekan Chha’. Actor Shiva Hari Poudel (Mukhama Hannu Jasto)expressed his satisfaction to do a leading actor role at the age of 47. Another actor Sandip Chhetri also expressed his satisfaction on his role as a leading actor. Other leading actors include Jitu Nepal (Mundre), Kedar Ghimire (Magne Budho), Sitaram Kattel (Dhurmus) and Deepak Raj Giri. Neeta claimed that the movie has become the best movie she has done so far.

The movie directed by Dinesh DC features the script of Jagadishowr Thapa and music of Sambhujit Baskota. The title song of the movie is recorded on the voice of Hari Bansha Acharya, Kiran KC and the director Dinesh DC.
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

Rekha feared of holy colors hot-rekha

Written By Unknown on Sunday, November 24, 2013 | 12:50 AM

http://evernepal.blogspot.com
Rekha feared of holy colors hot-rekha  A teenager who had gone to the shooting scene caught the eyes of director Chhabi lal Ojha, who coaxed her parents into marrying her to the rich producer. This enabled her to launch herself to the spotlight where she performed movies that portrayed her as a sex symbol. She is also credited with adding glamour to the film industry. Later, she began producing movies by herself.
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

Launa Mero Ijjat Bachai Deu

Written By Unknown on Saturday, November 23, 2013 | 11:40 PM

 Launa Mero Ijjat Bachai Deu
Nepali Music Video Song Launa Mero Ijjat Bachai Deu
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

Nepali Movie – Sapoot

Written By Unknown on Friday, November 22, 2013 | 11:04 PM

Nepali Movie – Sapoot
Starring – Biraj Bhatt, Dilip Rayamajhi, Sanchita Luitel, Arunima Lamsal, Hemanta Budhathoki, Mukunda Thapa, Pragya Joshi, Gobind Rai etc.
Story, Script, Dialogue – Pradeep Bhardwoj
Director – Yogesh Ghimire
http://evernepal.blogspot.com/2013/11/blog-post_4438.html#.UpBTMCccpj8

‘Sapoot’ is a presentation of Pragya Joshi for Pragya Films Pvt. Ltd.
   
The movie in single part:

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

राजेश हमाल को सुस्मा कार्की संग को बेड सिन ! भिडिओ शहित

Written By Unknown on Wednesday, November 20, 2013 | 2:37 AM

Play above to play this video

 Lately 'Mahanayak' Rajesh Hamal seems o be ready for giving bed scences and kiss scenes who used to be a shy actor on those matters.
Recently, Rajesh Hamal has given bed scene with a hot and most rumoured actress Sushma karki in new Nepali movie 'Mero Jiwan Saathi'.Hamal and karki's romance is seen in this movie directed by Diwakar Bhattarai.'Khusi Nai Khusi' is currently launched song(video) from the movie ' Mero Jiwan Saathi' thourgh Onlinekhabar.Com.Lyrics written by Surya Karki, Khusi Nai Khusi' is sung by Rajesh Payal Rai and Durga Kharel on Diwakar Bhattarai's Music composition.Directed by Shankhar B.C the video is shot by Rakeshwar Karki.

Apart from Hamal and Karki, Rekha Thapa, Ragini Khadki and Resh Maratha are also seen in the movie. For now, watch 'Khusi Nai Khusi 'from the Movie Mero Jiwan Saathi.
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger