मिडल ऐजका महिला सेक्स्युअल्ली बढी एक्टिभ - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » मिडल ऐजका महिला सेक्स्युअल्ली बढी एक्टिभ

मिडल ऐजका महिला सेक्स्युअल्ली बढी एक्टिभ

Written By Unknown on Tuesday, October 8, 2013 | 10:31 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
लण्डन । महिला ४० वर्ष वरपरको उमेरमा बढी यौन आनन्द लिने गर्दछन् । यस्तो यस कारण हुन्छ कि उमेरको तीसौ दशकको अन्तिम वर्षमा उनीहरु सेक्स्युअल्ली बढी सक्रिय हुन्छन् । यस उमेरमा महिलाहरु बढीभन्दा बढी यौन आनन्द लिन चाहन्छन्।

पर्सनलिटि एण्ड इन्डिभिज्युअल डिफरेन्सेस नामक जर्नलमा प्रकाशित रिपोर्टका अनुसार ४० वर्षको उमेर नजिक पुगेपछि महिलाहरु थाहा हुन्छ कि आफ्नो बायोलजिकल क्लाकको अन्तिम समय नजिक छ। महिलाहरुलाई यतिबेला लाग्दछ कि बच्चा जन्माउने आफ्नो क्षमता अर्थात ‘विन्डो अफ अपरच्युनिटी’ अब चाँडै समाप्त हुनेछ।

नयाँ अध्ययनका अनुसार महिलाहरु आफ्नो ३० दशकमा र ४० को सुरुवाती वर्षहरुमा सेक्स्युअल्ली फ्यान्ट्यासी र अफेयर्सलाई लिएर जवानीका दिनहरुमा भन्दा बढी सक्रिय रहन्छन् ।

९०० महिलामा गरिएको सर्भेबाट यो तथ्य सार्वजनिक भएको छ कि उमेरको यो अवस्थामा महिलाहरुमा सेक्सको इच्छासमेत बढ्दछ। सर्भेमा महिलाहरुलाई तीन ग्रुप बाँडिएको थियो । पहिलो समूहमा १९ देखि २६ वर्षका महिला -जसको फर्टिलिटी निकै बलियो हुन्छ), दोस्रो समूहमा २७ देखि ४५ वर्ष उमेर समूहका महिला -जसको फर्टिलिटी क्षमता बढ्दो हुन्छ) र तेस्रो समूहमा तीम महिलाहरुलाई राखिएको थियो जो मीनोपांजबाट गुज्रीरहेका छन् या पुनः मिनोपांजसम्म पुग्नै लागेका छन् । सर्भेमा प्रौढ उमेरका महिलाहरु सेक्सप्रति बढी सक्रिय र इच्छुक पाइएको थियो ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger