नायक भुवन केसीले राजनीतिलाई रोमान्सको थलो बनाए - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » नायक भुवन केसीले राजनीतिलाई रोमान्सको थलो बनाए

नायक भुवन केसीले राजनीतिलाई रोमान्सको थलो बनाए

Written By Unknown on Saturday, October 12, 2013 | 1:30 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
२ बर्ष अघि नेकपा एमालेमा टिका लगाएर पार्टी प्रबेश गरेका नायक भुवन केसीले संबिधान सभाको दोश्रो निर्वाचनमा काठमांडौबाट प्रत्यक्ष  उम्मेदवारीको लबिङ गरीरहेका थिए । नेकपा एमालेले प्रत्यक्ष तर्फ काठमांडौ ,ललितपुर तथा भक्तपुर तिनै जिल्लाबाट नाम सिफारीश गर्दा नायक भुवन केसीको नाम प्रत्यक्ष तर्फ अटेन , एमाले पार्टी कार्यलय बल्खु ओहोर दोहोर गरीरहेका नायक भुवन केसी आफ्नो नाम नेकपा एमालेले प्रत्यक्ष तर्फ सिफारीश नगरेपछि मिडियासंग केही प्रतिक्रिया दिन चाहिरहेका थिएनन ,तर बुधबार बिहान एक्कासी राप्रपा नेपालको पार्टी कार्यलयबाट सबै मिडियालाई नायक भुवन केसी राप्रपा नेपालमा प्रबेश कार्यक्रम भनेर खबर गरेपश्चात नायक भुवन छाए मिडियामा अब नेकपा एमाले छोडेर राप्रपा नेपालतीर भनेर

ठिक १ बजे राप्रपा नेपालको कार्यलय औपचारिक पार्टी प्रबेश कार्यक्रम भनेर राखीएपनि नायक भुवन केसीको  प्रतिक्षा  रहंदा कार्यक्रम पनि डेढ घन्टा ढिलो भयो तर नायक केसी आएनन ,मात्रै कलाकारको तर्फबाट राप्रपा नेपाल प्रबेश गर्ने चरित्र अभिनेत्री शैलजा पाण्डेको उपस्थिति रह्यो ,उनलाई भने राप्रपा नेपाल अध्यक्ष कमल थापाले टिका लगाएर पार्टी प्रबेश गराए । यता नायक भुवन केसी को बारेमा जिज्ञासा राख्दा राप्रपा नेपालका केन्द्रिय सदस्य तथा प्रेस सल्लाहकार मोहन श्रेष्ठले ईएनएन नेपालसंग भने , सदस्यता त हिजै लिईसक्नु भएको छ नायक केसीले आज आउछु भन्नु भएको थियो तर संञ्चो नभएर नआएको भनेर फोन गर्नु भयो । नायक भुवन केसीले केही समय अगाडि एक औपचारिक कार्यक्रममा रोमान्स किङको उपाधी पाएका थिए र बेलाबेलामा रोमान्सके कारण पनि इन्डष्ट्रीजमा छाईरहन्छन् नायक केसी ,राजनीतिलाई पनि नायक भुवनले रोमान्सनै ठानेछन् की केहो ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger