राम्री युवती देखेपछि मुटुको धड्कन किन बढ्छ - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » राम्री युवती देखेपछि मुटुको धड्कन किन बढ्छ

राम्री युवती देखेपछि मुटुको धड्कन किन बढ्छ

Written By Unknown on Saturday, October 12, 2013 | 1:29 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
राम्री युवती देखेपछि मुटुको धड्कन किन बढ्छ ? भन्ने प्रश्न मा विभिन्न व्यक्तिहरुले दिएको उतार यस्तो छ :-
तपाईंलाई दमको रोग छ कि क्या हो सम्पादकज्यू ? चाँडै उपचार गराउने हो कि ?
- त्रिदेव
यो शरीरभित्रको कुनै केमिकलका कारणले हो।
- आशिष राहुल
त्यस्तो हुँदैन। त्यो त बानी हो नि।
- सफल पिके
त्यही त हो रूपको शक्ति भनेको।
- शशि मगर
आफ्नै केटी साथीलाई देखे जस्तो लाग्छ, त्यसैले।
- रमेश सिग्देल
राम्रो चिज कसलाई मन पर्दैन र ? राम्रो चिज देखेपछि मुटु धड्कन बढिहाल्छ नि।
- मुना भण्डारी
त्यो त मानिसको स्वभाव नै होला नि। अरू कारण त के होला र ?
- शोभा पाठक
राम्रा युवतीको छेउ पर्ने बित्तिकै मेरो त मुटु नै पड्किन खोज्छ।
- युगेश राई, संगीत
निहुँ मात्र राम्री युवतीको हो, दमको बिमारी अथवा क्षयरोगले च्यापेको हुनसक्छ।
- कमला राई
यस्तो प्रश्न गरेर युवाहरूलाई भड्काकाउन खोजेको हो ?
- खुम रायमाझी
यौनचाहनाले हो कि ?
- हीरा
त्यस्तो पनि हुन्छ र ? मेरो त -धड्कन) बढ्दैन।
- मनोज महत
भगवानले नै यस्तै बनाइदिएका छन् नि त।
- राजेश कट्टेल
राम्रीलाई देखेपछि होइन माया गर्नेलाई देखेपछि चाहिँ त्यस्तो हुन्छ।
- उज्ज्वल थापा काजी
अनि नराम्रीलाई देख्दाचाहिँ के हुन्छ ? अचम्म छ बा।
- सुवास उप्रेती
किन र ? राम्रीलाई देख्दा तपाईंको पनि ढुकढुकी बढ्छ र ?
- रकि झापाली
राम्रो मान्छे देखेपछि के गर्ने के-कसो गर्ने भन्ने उकुसमुकुस हुन्छ, त्यसैले होला।
- सन्देश कठायत
खोइ, आफ्नो आँखाले त सबैलाई राम्रो नै देख्छ। धड्कन बढ्ने कुराचाहिँ आँखा र मुटुको सम्बन्ध भएर पो हो कि ?
- गंगा विवश गिरी
मेरो त जस्तै युवती देखे पनि धड्कन बढ्छ।
- विज्ञान अधिकारी
राम्री केटी हिरोइनजस्ता हुन्छन्, मुटुको धड्कन त बढिहाल्छ नि।
- तेजन क्षेत्री
मेरो त मुटुको धड्कन बढ्नुभन्दा पनि आँखा फर्फराउँछ। यो पापी आँखा किन फर्फराउँछ थाहा छैन।
- प्रज्वल सैंजु
हंसले ठाउँ छाडेर होला नि।
- भीम योगी
आफूलाई आक्रमण गरिहाल्छिन् कि भनेर हो कि ?
- नवीन थापा
के हो सम्पादक ज्यू, भाउजुलाई मन पराउन छाड्नु भो कि क्या हो ? तर धड्कन बढे पनि के गर्नु, आकाशको फल आँखा तरी मर त हो नि।
- धु्रव लामिछाने
मलाइचाहिँ अहिलेसम्म त्यस्तो भएको छैन। बरु यस्तै प्रश्न युवतीहरूसँग सोधे कसो होला ?
- रामजी चौधरी
खै, किन होला थाह भएन।
- सरिता गुरुङ
युवतीहरूमा चुम्बक हुन्छ होला नि। त्यही भएर युवाहरू आकषिर्त हुन्छन् र उनीहरूको मुटुकोे धड्कन बढ्छ।
- रौनक बस्नेत
राम्रीलाई कसरी आफ्नो बनाउने भन्ने चिन्ताले होला। यस्तो सबैलाई हुन्छ।
- नवजीवन चौधरी
यो पनि भनि रहनु पर्ने कुरा हो र ? मुटुको काम नै धड्किने हो। कहिले छिटो, कहिले ढिलो त भैहाल्छ नि।
- सुमनकुमार श्रेष्ठ
यस्ता सबै कुरा थाहा भएको भए त कहाँ आफ्नी प्रेमिकालाई गुमाउनुपथ्र्यो र ?
- असफल लभ्ली काफ्ले
विपरीत लिंगीमा हुने आकषर्णले होला।
- सन्तोष गाउँले
राम्रीको अगाडि पर्दा नराम्रो देखिन्छु भन्ने डरले हो कि ?
- कीर्ति चौधरी
धड्कनभन्दा पनि सेक्स डिजायरचाहिँ पक्कै बढ्छ।
- राज
युवतीहरूप्रति बढी क्रेजी भएर होला।
- भीम आले
चुम्बन र सेक्स गर्ने इच्छाले त्यस्तो भएको हो।
- मनोज कुमार
यो पनि सोध्ने कुरा हो र ? सबैको जीवनमा यस्तो आकर्षण त भैहाल्छ नि।
- निवेश पुन
६ नम्बरको चप्पलले ९ नम्बरको डाम बसाउँछ भन्ने डरले।
- शंकर अर्याल
उनलाई मायालु बनाउन पाए हुन्थ्यो भनेर होला नि।
- शिव गुरुङ
आफू नराम्रो भएपछि बढ्छ ह्यान्सी हुने हो भने त उल्टै केटीको धड्कन बढ्छ।
- विराज गिरी
यो स्वाभाविक प्रक्रिया हो। सम्भवतः तपाईंको धेरै बढेको होला।


SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger