बाबुआमाले फेसबुक चलाउन नदिएपछि छोरीले गरिन आत्महत्या ! - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » बाबुआमाले फेसबुक चलाउन नदिएपछि छोरीले गरिन आत्महत्या !

बाबुआमाले फेसबुक चलाउन नदिएपछि छोरीले गरिन आत्महत्या !

Written By Unknown on Monday, October 28, 2013 | 8:33 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
 भारतको महाराष्ट्रस्थित परभाणी शहरमा आमाबाबुले मोबाइल र फेसबुकसहितका समाजिक संजाल चलाउन नदिएको भन्दै एक किशोरीले आत्महत्या गरेकी छिन् ।

facebook१७ वर्षीया ऐश्वर्या एस दहिवालले बुधबार राति आत्महत्या गरेकी हुन् । अनुसन्धानमा खटिएका प्रहरीका अनुसार ऐश्वयाका आमाबाबुले लामो समयमा मोबाइलमा कुराकानी गरेको तथा फेसबुक चलाएको भन्दै गाली गरेका थिए । छोरीको ध्यान पढाइमा जाओस् भनेर अभिभावकले यस्तो भनेका थिए ।

तर, आमाबाबुको गालीपछि ऐश्वयाले सुसाइड नोट लेखेर पासो लगाइन् । उनले सुसाइड नोटमा आमाबाबुले फेसबुक चलाउन रोक लगाएको उल्लेख गर्दै लेखेकी छिन्–‘यदि फेसबुक खराव छ भने म फेसबुक बिना रहन सक्दिन ।’
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger