Education, News, Technology, Information, Goship: cyber crime
Educational News :
#

recent

Powered by Blogger.

Latest Post

Showing posts with label cyber crime. Show all posts
Showing posts with label cyber crime. Show all posts

बाबुआमाले फेसबुक चलाउन नदिएपछि छोरीले गरिन आत्महत्या !

Written By Unknown on Monday, October 28, 2013 | 8:33 PM

 भारतको महाराष्ट्रस्थित परभाणी शहरमा आमाबाबुले मोबाइल र फेसबुकसहितका समाजिक संजाल चलाउन नदिएको भन्दै एक किशोरीले आत्महत्या गरेकी छिन् ।

facebook१७ वर्षीया ऐश्वर्या एस दहिवालले बुधबार राति आत्महत्या गरेकी हुन् । अनुसन्धानमा खटिएका प्रहरीका अनुसार ऐश्वयाका आमाबाबुले लामो समयमा मोबाइलमा कुराकानी गरेको तथा फेसबुक चलाएको भन्दै गाली गरेका थिए । छोरीको ध्यान पढाइमा जाओस् भनेर अभिभावकले यस्तो भनेका थिए ।

तर, आमाबाबुको गालीपछि ऐश्वयाले सुसाइड नोट लेखेर पासो लगाइन् । उनले सुसाइड नोटमा आमाबाबुले फेसबुक चलाउन रोक लगाएको उल्लेख गर्दै लेखेकी छिन्–‘यदि फेसबुक खराव छ भने म फेसबुक बिना रहन सक्दिन ।’
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger