रक्सी कारखानाले गर्यो घरको छतमा धान रोपाइँ - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » रक्सी कारखानाले गर्यो घरको छतमा धान रोपाइँ

रक्सी कारखानाले गर्यो घरको छतमा धान रोपाइँ

Written By Unknown on Wednesday, October 23, 2013 | 9:04 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
 यो दुनियामा धेरै विचित्र कहीँ हुन्छ भने हाम्रै छिमेकी चीनमा हुन्छ । केही समयअघि एकजना चिनियाले आफ्नो २६ तले घरको छतमा पहाड खडा गरेको समाचार आएको थियो ।

अहिले फेरि अर्को त्यस्तै तर अलि कम खतरनाक र सिर्जनात्मक प्रयोगको खबर आएको छ । समाचार अनुसार चीनमा घरको छतमा धानखेति सुरु गरिएको छ, त्यो पनि एक रक्सी कारखानाले ।

समाचार अनुसार लिउजियांग काउन्टीस्थित एक वाइन कारखानाले घरको छतमा धानखेतीको योजना बनाएको छ । घरको छतमा माटो जम्मा गरेर खेत बनाउने काम भैरहेको छ ।

चीनमा आवाद जग्गाको कमी छैन । तरपनि वाइन कम्पनीले किन घरको छतमा खेत बनाउन लाग्यो भन्ने कुरा चाहीँ अचम्मैको छ । विशेषज्ञहरुले घरको छतमा सही माटो तथा मल र पानी दिएमा राम्रोसँग धान फल्ने र त्यहाँ जमिनमा जस्तो रोगकिराको डर पनि कम हुने बताउँछन् ।
-
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger