कुन अक्षरबाट नाम सुरू भएका महिला बढी खर्चालु''' - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » कुन अक्षरबाट नाम सुरू भएका महिला बढी खर्चालु'''

कुन अक्षरबाट नाम सुरू भएका महिला बढी खर्चालु'''

Written By Unknown on Monday, September 16, 2013 | 9:33 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
''मानिसको जीवनमा नामको पनि निकै ठूलो महत्व हुन्छ । मानिसले नामबाट पनि उसको स्वभाव, बानीव्होराबारे अड्कल काट्ने गर्छन् । मानिसको नामको सुरूवाती अक्षरबाट पनि यसबारे जानकारी हासिल गर्ने गर्छन् ।'
ज्योतिष विज्ञानले नामबाटै बानी ब्यहोराको बारे जानकारी हासिल गर्न मद्धत गर्ने ज्योतिषहरु बताउँछन् । ज्योतिषहरूका अनुसार जुन महिलाको नाम अंग्रेजी अक्षर डब्लूबाट सुरू हुन्छ ती महिला निकै खर्चालु हुने गर्छन् । उनीहरू निकै शौखिन हुन्छन् र भौतिक सुख-सुविधा तथा फेशनप्रति निकै रूची राख्ने खालका हुन्छन् । ''
डब्लूबाट नाम सुरू हुने महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन् । उनीहरू पुरूषहरूको भिडमा समेत निकै चर्चित हुने गर्छन् । यी महिलाहरू निकै रहस्यवादी हुन्छन् र उनीहरू अरूको भित्रि कुरा जान्न निकै उत्सुक हुन्छन् । ''
यस्तै, डब्लू अक्षरबाट नाम सुरू हुने महिलाहरू अनावश्यक रूपमा अरूसँग सम्बन्ध राख्न चाहँदैनन् । सकेसम्म उनीहरू विवादबाट टाढा रहन चाहन्छन् । उनीहरू 'साथी बनाउँदा उक्त व्यक्तिको हैसियत र उसको क्षमताबारे पनि निकै विचार गर्ने गर्छन् । '
यी महिलाहरू निकै जिद्धी हुने गर्छन् । जसरी डब्लू अक्षरमा बिचमा अग्लो र छेऊ-छेऊमा गहिरो हुन्छ त्यसरी नै महिलाहरुको जीवनमा यस्तै खाले उतारचढावहरु आउने गर्छन् । यिनीहरु चुनौतीलाई भने डटेर सामना गर्ने खालका हुन्छन् ।''
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger