नायिकाले कपडा लगाएर खिचेको तस्बिरलाई पोष्टरमा नङ्ग्याएपछि - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » नायिकाले कपडा लगाएर खिचेको तस्बिरलाई पोष्टरमा नङ्ग्याएपछि

नायिकाले कपडा लगाएर खिचेको तस्बिरलाई पोष्टरमा नङ्ग्याएपछि

Written By Unknown on Wednesday, September 11, 2013 | 9:27 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
केही दिन अघि मात्र अनलाइनखबर मार्फत चलचित्र ‘विन्दास २’ को पोष्टर सार्वजनिक भयो । भारतिय सेक्सी नायिका पूनम पाण्डेको झल्को दिने गरी नव कलाकार अनिशा गुरुङ उक्त पोष्टरमा नाङ्गीएकी थिइन् । पोष्टरमा उनको संवेदनशिल अंगलाई चलचित्रको प्रदर्शन मिति र नामले छोपिएको थियो । पोष्टर सार्वजनिक भएलगतै यसले चर्चा र आलोचना दुबै भोग्यो । पारिवारिक रुपमा समेत चर्को दबाब परेपछि कलाकार गुरुङले निर्देशक राजु गिरीले सहमती विपरित पोष्टर बनाएको आरोप लगाइन् । उनी गिरीसँगै वादविवादमा पनि उत्रिइन् ।

कलाकार अनिशा गुरुङले अनलाइनखबरसँग कुरा गर्दै निर्देशक गिरीले कपडा लगाएर तयार पारेको तस्बिरलाई नांगो बनाइदिएको भन्दै गुनासो गरिन् । कलाकार गुरुङसँग अनलाइनखबरले फोटोसुटका क्रममा खिचिएको वास्तविक तस्बिर पठाइदिन आग्रह गर्‍यो । कलाकार गुरुङले अनलाइनखबरलाई उपलब्ध गराएको तस्बिर यस्तो छ । चलचित्रको प्रचारका लागि मात्र निर्देशक गिरीले यो फण्डा अपनाएको देखिन्छ । सुष्मा कार्की, जीवन लुइटेल, सुशांक कार्की लगायतका कलाकारले समेत अभियन गरेको यो चलचित्रलाई मधुकुमार श्रेष्ठले निर्माण गरेका हुन् । चलचित्र कात्तिक १५ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ ।

निर्देशक गिरीले यसअघि पनि पोष्टरकै कारणले नायिका सुष्मा कार्की, शशी खड्का र पुजना स्त्रिसँग लफडा बेहोरीसकेका छन् ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger