माइलीले न्यूड भएर सेक्सको सन्देश दिएपछि - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » माइलीले न्यूड भएर सेक्सको सन्देश दिएपछि

माइलीले न्यूड भएर सेक्सको सन्देश दिएपछि

Written By Unknown on Wednesday, September 11, 2013 | 9:24 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
हलिउड गायिका माइली सायरस आफूलाई चर्चामा ल्याउनका लागि मात्र नयाँ नयाँ हतकण्डा अपनाइरहेकी छिन् । केही दिन अघि मात्र आयोजना भएको एक म्यूजिक अवार्डमा उनले लगाएको पहिरनले निक्कै चर्चा पाएको थियो । हालै मात्र उनले सार्वजनिक गरेको एक नयाँ भिडियोले फेरी चर्चा पाएको छ । उनले सार्वजनिक गरेको ‘रेकिङ बल’ नामक गीतको भिडियोले चर्चासँगै आलोचना पनि भोगिरहेको छ । यो भिडियोमा उनी न्यूड हुनुको साथै शब्द समेत उत्तेजित प्रयोग गरेपछि उनको चर्चा बढेको हो ।

उनले गीतमा सेक्स सम्बन्धी नकारात्मक सन्देश प्रवाहा गर्न खोजेको र युवतीहरुलाई उत्तेजित बनाउन खोजेको आरोप लगाइएको छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger