सेक्स जीवनका’ लागि आवश्यक पाँच ‘स’ " जानी राखे राम्रो " - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » सेक्स जीवनका’ लागि आवश्यक पाँच ‘स’ " जानी राखे राम्रो "

सेक्स जीवनका’ लागि आवश्यक पाँच ‘स’ " जानी राखे राम्रो "

Written By Unknown on Monday, September 16, 2013 | 10:03 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
नव विवाहित युगलले आफ्नो सेक्स जीवनमा समन्जस्यता स्थापित गर्नका लागि केहि समस्यको सामना गर्नु परिरहेको हुन्छ । कतिपय दम्पती यस्ता पनि हुन्छन्, जो विवाहको वर्षौपछि पनि सेक्सवाट सन्तुष्टि लिन सकिरहेका हुदैनन् । यसको मूल कारणहो,सेक्स इनकम्पेटिबिलिटी । अर्थात सेक्स प्रतिको धारणा अलग अलग हुनु ।  अतः यि समस्यवाट वच्नका लागि पाँच स मा ध्यान दिऔं ।

सोंच

सेक्स सम्वन्धीको आफ्नो सोचाइ वदलौ । यदि तपाइलाई सेक्सप्रति अरुची छ भने के कारणले त्यस्तो भएको कारण खोतल्नुहोस् । कतिपय समाजमा सेक्सलाई हेय दृष्टिले हेर्ने गरिन्छ र त्यही अनुसारको भावना धेरैमा प्रवल भएर गएको हुन्छ । सेक्सप्रतिको सोच वदलौ । सेक्स अपराध एवं छाडा चिज होइन, जीवनकै एक भाग हो यो ।
समझदारी
आपसी समझदारी वढाउनुहोस् । यदि सम्वन्धमा तनाव छ भने त्यसले सेक्समा प्रभाव पार्छ नै । त्यसैले सेक्स जीवन सफल वनाउन पहिले सम्वन्ध प्रगाढ वनाउनुपर्छ ।
संवाद
दाम्पत्य जीवनको सफलताको कडी हो, संवाद । सवांदहिन दाम्पत्य तनावले भरिएको हुन्छ । आफ्नो पार्टनरको भावना वुझ्नुहोस र उनीसँग सम्वाद गर्नुहोस् ।
सकारात्मकता
सेक्सप्रति सकारत्मक सोंच राखौ । अनावश्यक कुन्ठा र लाज, दावावलाई टाढै राखौं । कतिपय अवस्थामा अत्याधिक उत्तेजना पनि गलत हुन सक्छ ।
सहजता
सेक्सप्रति सहज रहनुपर्छ । यो एउटा नैसर्गिक क्रिया हो । अतः हरेक व्यक्तिमा यसको इच्छा अलग अलग हुन्छ । यदि तपाई सेक्सप्रति अधिक उत्साहित हुनुहुन्न भने यसमा तपाइको दोष छैन । यस्तो अवस्थामा तपाइको पार्टनरले तपाइलाई सेक्सप्रति रुची जगाउन सक्नुपर्छ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger